+
+

ओली सरकारको पालामा नियुक्त ५२ जना संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १२:१०

११ साउन, काठमाडौं । केपी ओली प्रधानमन्त्री रहेको बेलामा भएको ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेका रिट निवेदनहरुमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश, संसदीय सुनुवाइबिना भएको नियुक्ति लगायतका विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले बुधबार पेसी तोकेको हो ।

बुधबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले उक्त मुद्दाको सुनुवाइ गर्नेछ । सुनुवाइका लागि चारवटा रिट निवेदन र तीसँग सम्बन्धित थप पाँचवटा पुरक निवेदनहरु पेसीमा परेका छन् ।

सम्बन्धित समाचारहरू :

२०७७ पुस ५ गते – संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशलाई पनि भाग !

२०७८ साउन २४ गते – परिषदमा प्रधानन्यायाधीश : संविधानको पहरेदार कि भागबण्डाको मतियार ?

२०७८ साउन २४ गते – ‘ओली सरकारका अध्यादेश र नियुक्ति संविधानसम्मत’

२०७८ साउन २४ गते – ‘प्रधानन्यायाधीश विदा बसेर समस्याको निकास दिनुपर्छ’

२०७८ भदौ ११ गते – प्रधानन्यायाधीशले इजलास छाड्नुअघि अधिवक्ता अर्यालसँगको सवाल जवाफ

२०७८ भदौ  १६ गते –  ‘हामीले पद पायौं, संविधान-कानून किन चाहियो ?’

२०७८ भदौ २० गते –  संवैधानिक इजलास रोक्दै एकल इजलास : न्यायिक प्रक्रिया नै जटिल मोडमा

२०७९ असार ७ गते –  संवैधानिक पदाधिकारीको नियुक्ती : बुधबारदेखि सुरु हुने सुनुवाइमा चार प्रश्न

२०७९ असार ७ गते – संविधानलाई क्रियाशील बनाउन अध्यादेश : ओली 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?