+
+
Shares

वरिष्ठ हवल्दार घिसिङ फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

कार्यालय प्रमुख एसएसपी कृष्ण कोइरालाले उनलाई नगद १ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका वरिष्ठ हवल्दार नवराज घिसिङ फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
  • जेनजी आन्दोलनको क्रममा फरार भएका कैदी पनि उनले पक्राउ गरेका थिए।
  • कार्यालय प्रमुख एसएसपी कृष्ण कोइरालाले उनलाई नगद १ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेका छन्।

१० चैत, काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा कार्यरत वरिष्ठ हवल्दार नवराज घिसिङ फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

विभिन्न प्रकारका लागुऔषध र पेस्तोलसहित ७ जनालाई पक्राउ गरेको, जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका कैदी पक्राउ गरेको भन्दै घिसिङलाई फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

कार्यालय प्रमुख एसएसपी कृष्ण कोइरालाले उनलाई नगद १ हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेका हुन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?