अन्योलमा दशौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट पठाएको झण्डा कर्णाली पुगेन
राजनीतिक खिचातानी, खेलकुद नेतृत्वको विवाद अनि पूर्वाधार अभाव जस्ता कारण देखाउँदै राष्ट्रिय खेलकुद जस्तो नेपालको सबैभन्दा महत्वाकांक्षी र ठूलो महोत्सव निरन्तर धकेलिंदै आएको छ। फेरि पनि समयमै आयोजना हुनेमा...