बच्चा जन्मिएपछि महिलाको यौनाङ्गमा आउनसक्छ परिवर्तन, के छ उपचार ? (भिडियो)
गर्भावस्था प्राकृतिक प्रक्रिया हो । तर गर्भावस्थाको समयमा महिलाको शरीरमा विभिन्न प्रकारको परिवर्तन आउँछ । यो बेला धेरै प्रकारको हर्मोनल परिवर्तन हुन्छ । गर्भावस्थासँगै प्रसवपछि महिलाको शरीरको विभिन्न अंगमा...