+
डा. कीर्तिपाल सुवेदी
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२

एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप

ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

गर्भवती आमालाई कुनै दीर्घरोग भए गर्भको बच्चालाई सर्छ ?

गर्भवती आमालाई कुनै दीर्घरोग भए गर्भको बच्चालाई सर्छ ?

गर्भावस्थामा कुनै दीर्घरोग लागेमा गर्भको बच्चामा सो रोग सर्न सक्छ ? स्वभाविक चासोको विषय हो यो । किनभने गर्भावस्थामा उच्च रक्तचाप, मधुमेह, थाइराइड गडबडी जस्ता समस्या देखा पर्न सक्छन्...

५ उपाय, जसले बाँझोपनको समस्या समाधानमा मद्दत गर्छ

५ उपाय, जसले बाँझोपनको समस्या समाधानमा मद्दत गर्छ

विभिन्न कारणले पछिल्लो समय बाँझोपनको समस्याबाट पीडित दम्पती धेरै देखिन्छन् । विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा एक वर्षसम्मको अवधिमा...

महिलाको डिम्ब कस्तो अवस्थामा स्वस्थ हुन्छ ?

महिलाको डिम्ब कस्तो अवस्थामा स्वस्थ हुन्छ ?

सन्तान जन्माउने उपयुक्त उमेर २० देखि ३० वर्ष मानिन्छ । किनकि यो समयमा महिलामा गुणस्तरयुक्त डिम्ब हुन्छ । गुण्स्तरयुक्त र स्वस्थ डिम्बले  गर्भाधान गर्न सहज हुनुका साथै बच्चा पनि...

पाँच खानेकुरा, जुन गर्भावस्थामा लाभदायक हुन्छ

पाँच खानेकुरा, जुन गर्भावस्थामा लाभदायक हुन्छ

गर्भावस्थामा स्वास्थ्यसँगै खानपानमा पनि विशेष ख्याल राख्नुपर्छ । यसबेला पौष्टिक तत्वले भरिपूर्ण खानेकुरा खानुपर्ने हुन्छ । गर्भावस्थामा आइरन, क्याल्सियम, फोलिक एसिड, प्रोटिनलगायत विभिन्न पौष्टिक तत्वको जरुरी हुन्छ । यसको...

गर्भवतीलाई किन दिइन्छ आइरन चक्की ?

गर्भवतीलाई किन दिइन्छ आइरन चक्की ?

गर्भावस्थामा आमाको शरीरमा विभिन्न परिवर्तन आइरहेको हुन्छ । साथै गर्भमा शिशुको शारीरिक विकास भइरहेको हुन्छ । यी दुवैको अंग तथा तन्तुहरुमा अक्सिजन प्रवाह गर्नका लागि हेमोग्लोबिनको जरुरत हुन्छ ।...

गर्भावस्था : वाकवाक लाग्छ, खाना रुच्दैन, के गरौं ?

गर्भावस्था : वाकवाक लाग्छ, खाना रुच्दैन, के गरौं ?

गर्भावस्थाको तीन महिनामा धेरैजसो वाकवाकी लाग्ने गर्छ । कसैलाई केही दिन लाग्छ भने केहीलाई महिनौंसम्म निरन्तर वाकवाकी लाग्न सक्छ । गर्भावस्थामा वाकवाकी लाग्नु, खानेकुरा दिगमिग लाग्नु, वान्ता हुनु सामान्य...

आमा बन्दै हुनुहुन्छ ?

आमा बन्दै हुनुहुन्छ ?

आमा बन्नु आफैमा अनमोल अनुभव हो । आफ्नो कोखको बच्चालाई स्तनपान गराउँदा, काखमा खेलाउँदा, स्पर्श गर्दा, चुम्बन गर्दा जुन आनन्दानुभूत हुन्छ, त्यो अरु कुनै अवस्थामा प्राप्त हुँदैन । तर,...

३५ वर्ष कटेपछि गर्भधारण गर्दा के कस्तो स्वास्थ्य जाँच गर्ने ?

३५ वर्ष कटेपछि गर्भधारण गर्दा के कस्तो स्वास्थ्य जाँच गर्ने ?

काठमाडौं । आजभोलि करिअरतिर केन्द्रित हुँदा ३० वर्षको उमेरपछि मात्रै विवाह गर्नेहरुको संख्या बढ्दो छ । विवाहपछि एकअर्कालाई बुझ्न एक वा दुई वर्ष बित्छ र गर्भवती हुँदा उमेर ३०...

पाठेघर मुखको क्यान्सरबाट हुन्छ हरेक वर्ष दुई हजार महिलाको मृत्यु

पाठेघर मुखको क्यान्सरबाट हुन्छ हरेक वर्ष दुई हजार महिलाको मृत्यु

२९ जेठ, काठमाडौं । धादिङकी ६५ वर्षीया रमा गुरुङ (नाम परिवर्तन) लाई दुई वर्ष अगाडिदेखि यौनाङ्गबाट गन्हाउने पानी आउने, निरन्तर रगत बगिराख्ने लगायत समस्या थियो । तर सञ्चो भइहाल्छ...

अविवाहित महिलाले पनि परीक्षण गराउनुपर्छ प्याप स्मियर ?

अविवाहित महिलाले पनि परीक्षण गराउनुपर्छ प्याप स्मियर ?

पाठेघरको मुखको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये अग्रस्थानमै पर्छ । यसको पहिचान जति छिटो हुन सक्यो, उति नै उपचार गर्न सजिलो हुन्छ । पाठेघरको मुखको क्यान्सरबाट बेलैमा जोगिन अनिवार्य प्याप...

डिम्बाशयमा सिस्ट देखिएको छ ? क्यान्सर पनि हुन सक्छ

डिम्बाशयमा सिस्ट देखिएको छ ? क्यान्सर पनि हुन सक्छ

पाठेघरको डिम्बाशयमा सिस्ट आउनु र जानु सामान्य मानिन्छ  । तर कहिलेकाहीं यो समस्याले गम्भीर रुप लिन सक्छ । सिस्ट असामान्य रुपमा बढ्दै गयो भने क्यान्सरको कारण पनि बन्न सक्छ...

गर्भावस्थाको नवौं महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको नवौं महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थामा शरीरको आकार बढ्दा महिलालाई धेरै कुरामा असहज हुन्छ । गर्भावस्थाको पनि पूर्ण अवधि नवौं महिनामा अझ धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस अवधिमा कुनै बेला प्रसव पीडा...

के कारणले जन्मिन्छन् जुम्ल्याहा बच्चा ?

के कारणले जन्मिन्छन् जुम्ल्याहा बच्चा ?

काठमाडौं । सामान्यतः कुनै पनि महिलाले एक पटकमा एउटा बच्चा जन्माउने गर्छन् । बेलाबखत भने गर्भमा जुम्ल्याहा बच्चा रहन्छ । जुम्ल्याहा मात्र होइन, तीन, चार वा पाँच जनासम्म बच्चा...

ट्रेन्डिङ ताजा अपडेट