डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’
गत फागुनको अन्त्यतिर, हिँउले ढाकिएको डोल्पाको सानो शहर दुनैमा पुगेका थियौं हामी । सिलसिला थियो, निःशुल्क स्वास्थ्य शिविरको । र यसको बन्दोबस्ती मिलाइदिएको थियो ब्याक टु लाइफ इभीले ।...
गत फागुनको अन्त्यतिर, हिँउले ढाकिएको डोल्पाको सानो शहर दुनैमा पुगेका थियौं हामी । सिलसिला थियो, निःशुल्क स्वास्थ्य शिविरको । र यसको बन्दोबस्ती मिलाइदिएको थियो ब्याक टु लाइफ इभीले ।...
५५ वर्षीय भानुचन्द्र मौनतामै बाँचिरहेका थिए । किनभने उनका दुवै कानले सुन्ने क्षमता गुमाइसका थिए । वर्षौदेखि उनले कुनैपनि आवाज सुनेका थिएनन् । हामीले उनको कानको शल्यक्रिया गरिदियौँ ।...
सर्प हिंडेको, पानी बगेको, कीरा कराएको, घडीको टिकटिक जस्तो, बाघ गर्जिएको जस्तो आवाज कानमा दिनरात पटक-पटक बजिरह्यो भने कस्तो होला ? पक्कै पनि झर्को लाग्छ । सहनै सकिंदैन ।...
वर्षायाममा ‘कान चिलायो’ भन्दै अस्पताल आउनेहरुको चाप बढ्छ । यस्तो समस्या त धेरैले झेलिरहेको हुनसक्छ । कान चिलाएपछि धेरैले गर्ने गल्ती भनेको जथाभावी कोट्याउने, तेल हाल्ने हो । कान...
हालैको साता हामी मुगु पुगेका थियौं । त्यहाँ नाक, कान, घाँटीको शिविर सञ्चालन हुँदै थियो । शिविरमा गाउँलेहरुको पंक्ति देख्दा लाग्थ्यो, यहाँ भएभरका मान्छे रोगी छन् । उनीहरु लामो...
रुघा लाग्दा शरीर भारी हुन्छ, स्वर परिवर्तन हुन्छ, टाउको दुख्छ । यतिसम्म त ठीक हो । तर त्यससँगै नाक पनि टालिने समस्याले अति ग्रस्त बनाउँछ । यसले नियमित काममा...
कहिलेकाहीं सबैले भोगेको हुनसक्छ, कानमा कीरा पस्दाको पीडा । कीरा त सानै हुन्छ, तर त्यसले कानभित्र ठूलो हलचल ल्याउँछ । दुख्ने, चिलाउने त छँदैछ, हामीलाई टाउकोभित्र नै जहाज पसेजस्तो...
नवजात शिशु वा बालबच्चाको कानमा समस्या हुने जोखिम उच्च हुन्छ । चाहे स्तनपान गर्ने क्रममा होस् वा नुहाइदिने, गल्तीवश कानमा तरल पदार्थ पुग्न सक्छ । यसले भित्री संक्रमण गराउँछ...
पुरुष र महिलाको स्वर किन एकनास हुँदैन ? किन हरेक मान्छेको स्वरमा विविधता हुन्छ ? कसरी स्वर मात्र सुनेर पनि मान्छे पहिचान गर्न सकिन्छ ? यो निकै रोचक विषय...
२३ असोज, काठमाडौं । खाडी मुलुक र मलेसियामा ‘आउटडोर ड्यूटी’ गर्नुपर्ने नेपाली नागरिकमा मिर्गौला सम्बन्धी रोगको बढी जोखिम रहेको अध्ययनले देखाएको छ । खासगरी एकै स्थानमा लामो समय खटिनु...
वीर अस्पतालको इएनटी विभागमा अरुण केसी अक्सर विरामीहरुले घेरिएर रहेका भेटिन्छन् । नाक, कान, घाँटीको समस्या लिएर आउनेहरुको त्यहाँ ताँती हुन्छ । त्यसमध्ये पनि कान पाकेको समस्या अधिकांशमा देखिने...
कतिपयलाई नाकको एलर्जी भइरहने समस्या हुन्छ । कतिपयलाई सास फेर्नै कठिन भइरहेको हुन्छ । तर सामान्य ठानेर नाकको उपचार गराएको पाइँदैन । नाकभित्रको हड्डी बाङ्गो हुने, भित्री सतहमा मासु...
तापक्रम दिनानुदिन उकालो लागिरहेको छ । अत्यधिक गर्मीमा शरीरलाई कसरी शीतल बनाउने भन्ने ध्याउन्नमा सबै लागेका छन् । कोही फ्रिजको चिसो पानी खान चाहन्छन् भने कोही चिसो पेय पदार्थ,...
घाँटी खसखस गर्ने समस्या जोकोहीले भोगेकै हुन्छन् । बढ्दो प्रदूषण र मौसमी फेरबदलका कारण घाँटीमा खसखस गर्ने समस्याले धेरैलाई सताएको पाइन्छ । वायु प्रदूषणका कारण धुलो हाम्रो शरीरभित्र प्रवेश गर्छ...
कानमा पिप आउने वा पानी बग्ने आम समस्याजस्तै बनेको छ । खासमा यो किन हुन्छ ? यसको जटिलता के हो ? उपचार कसरी हुन्छ ? यो कसरी निको हुन्छ...
आमाबुवाको चाह हुन्छ, आफ्नो बच्चा सबै हिसाबले ठीकठाक होस् । हिंड्न, खेल्न, हाँस्न, बोल्न, देख्न, सुन्न सकोस् । तर नवजात शिशु हुर्किंदै जाँदा क्रमशः यी कुराको विकासको प्रतिक्रिया देखिन...
चुरोटमा क्यान्सर गराउने विभिन्न ‘हाइड्रो कार्बन’, ‘बेन्जिन’ लगायतका केमिकलहरू हुन्छ । यसको असर त फोक्सोदेखि शरीरका सबै अंगमा पर्छ । त्यसमध्ये पनि घाँटीमा चुरोटको धुँवाले क्यान्सर गराउने जोखिम अधिक...
हाम्रो कानमा विशेषगरी तीन भाग हुन्छ । बाहिरी भाग, मध्यम भाग र भित्री भाग । यो तीन भागको समन्वयबाट नै हामीले कुनै पनि कुरा सुन्ने गर्छौं । उमेर बढ्दै...
काठमाडौं । नाक, कान र घाँटीको समस्या लिएर अस्पताल पुग्नेको संख्या अत्यासलाग्दो छ । यी तीन अंगमा देखापर्ने अनेक समस्याले मान्छेलाई मृत्युको मुखसम्म पुर्याउने गरेको छ । त्यसमध्येको एउटा...
काठमाडौं । कानको भित्री तहमा एउटा जाली हुन्छ, जसको माध्यमबाट हामीले आवाज सुन्ने गर्छौं । यदि यो जाली फाट्यो वा त्यसमा कुनै समस्या आयो भने श्रवण शक्ति कमजोर हुन्छ...
रुघा लाग्ने, नाक बन्द हुने, टाउको दुख्ने नाकमा आइरहने समस्या हुन् । तर लामो समयसम्म रुघा लाग्ने, श्वासप्रश्वासमा समस्या हुने, नाकबाट रगत बग्ने, पिनास जस्ता समस्या देखियो भने नाकको...
१ माघ, काठमाडौं । अप्रेसन थिएटरभित्र अविराम घण्टौंसम्म उभिएर कुनै रोगीको शल्यक्रिया गरिरहँदा एउटा डाक्टरको मनोदशा कस्तो हुन्छ ? अत्यास लाग्छ ? करुणा जाग्छ ? पीडाबोध हुन्छ ? दिक्दारीले...
मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम भनी रेकर्ड सुनाइरहँदा मेरो छालाका छिद्रहरुबाट भने पसिना निस्किंदै थियो । म सुनिरहेको थिएँ, फुलचोकी आसपासमा हिउँ पर्न थाल्यो ।...
डा. अमित झा बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक
४ लेखडा. निरञ्जन कार्की कन्सल्टेन्ट प्याथोलोजी
० लेखडा. लवराज लोहनी वरिष्ठ बाथरोग विशेषज्ञ
० लेखडा. रचना शर्मा बस्नेत मानसिक रोग विशेषज्ञ
१ लेखडा. वर्षा घिमिरे कृत्रिम दन्त विशेषज्ञ
० लेखडा. अजित खनाल कन्सल्टेन्ट ग्यास्ट्रोइन्ट्रोलोजिस्ट
३ लेखडा. प्रतीकमान सिंह गुरुङ युरोसर्जन तथा रोबोटिक सर्जन
२ लेखडा. जगतजीवन घिमिरे बाल श्वासप्रश्वास तथा सघनरोग विशेषज्ञ
४ लेख