दशैंमा सात्विक आहार : भान्सालाई अमृतालय बनाऔं
दशैँ केवल खाने पर्व मात्र हैन दशैँ साधनात्म उत्सव हो । उत्सव रमाइलो त गरौं तर साधना नछाडौं । सबैभन्दा बढि साधना हामीले खानपानमा गर्नु पर्ने हो । तर,...
दशैँ केवल खाने पर्व मात्र हैन दशैँ साधनात्म उत्सव हो । उत्सव रमाइलो त गरौं तर साधना नछाडौं । सबैभन्दा बढि साधना हामीले खानपानमा गर्नु पर्ने हो । तर,...
योग विश्वलाई उपहार, कोसेली र आविष्कार हो । वास्तवमा हाम्रा ऋषिमुनिहरु यसको अभ्यासकर्ता र आविष्कारक थिए । उनै योगर्षी ऋषिहरुले आविष्कार गरेकै कारण आज योग विश्वव्यापी रुपमा अबलम्बन भएको...
वास्तवमा मीठो खानुलाई सुख भन्छन् । तर, वास्तविक सुख भनेको जे–जस्तो रुखोसुखो खाए पनि मज्जाले पचाउन सकियोस् । मान्छेहरू अहिले बचाउनमा ध्यान दिन्छन् तर पचाउनमा दिंदैनन् । बचाउनेमा जत्तिकै ध्यान दिनुपर्छ पचाउनेमा...
पुर्खाहरुबाट नयाँ पुस्तामा संस्कार र संस्कृति हस्तान्तरण हुने माध्यम भनेकै खाना हो । भोजन एउटा संस्कृतिको महत्वपूर्ण आयाम हो । आज हामीले जे खाइरहेका छौं, त्यो हिजो पुर्खाहरुले तयार...
बदाममा धेरै पोषक तत्व पाइन्छ । प्रोटिनको राम्रो स्रोत बदाम स्वास्थ्यका लागि निकै उपयोगी छ । तर खाने विधि जानिएन भने यसले फाइदाको सट्टा बेफाइदा पनि पुर्याउन सक्छ ।...
हरेक चिकित्सा पद्धतिको रोगव्याधि पत्ता लगाउने र रोगोपचार गर्ने आआफ्नै मान्यता र क्रियाविज्ञान हुन्छ । त्यस्तै भिन्नभिन्न चिकित्सा पद्धतिअनुरूप रोगव्याधिको उद्गम र कारण पनि भिन्नभिन्न हुन्छन् । उदाहरणका रूपमा...
जीवनको दर्पण हो व्यवहार, आनीबानीको प्रयोग हो व्यवहार । व्यवहारले नै बनाइदिन्छ संस्कार, जन्मन्छ यसैबाट पहिचान र अनुहार ।। व्यवहारले कतिसम्म फरक पार्छ ? महात्मा बुद्ध ध्यानमग्न थिए ।...
आजसम्म पनि रहस्यवादमै रहेको विषय हो, स्वप्न । स्वप्न अर्थात सपना । सपना एउटा अमूर्त विषय हो, यद्यपि यो प्रत्येक व्यक्तिको जिवनसँग जोडिएको हुन्छ । सपना देख्नु सामान्य कुरा...
काठमाडौं । केही व्यक्तिले भनेको सुनिन्छ- ‘स्वास्थ्यलाई फाइदा पुग्ने खानेकुरा खाएकै छु, तर पनि शरीर स्फूर्त छैन कसरी ?’ कहिलेकाहीं पौष्टिक खानेकुरा खाँदाखाँदै पनि पोषण नपुगेको जस्तो महसुस हुन...
नेपालीमा उखान छ- रातो राम्रो गुलियो मीठो । तर मीठो गुलियो मात्रै हुँदैन अरु स्वाद पनि उत्तिकै हुन्छन् । जिब्रोले अमिलो, पीरो, नुनिलो, तीतो, टर्रो धेरै खालका स्वाद अनुभव...
त्यसो त चिनी र नुन आपसमा पृथक छन् । स्वादको हिसाबले होस् वा गुणको । यद्यपि कतिपय अवस्थामा चिकित्सकहरु भनिरहेका हुन्छन्, ‘नुन बढी नखानु, चिनी सकभर नखानु ।’ के...
आफ्नो दैनिकीमा २० मिनेट मात्रै समय निकालेर शरीरका लागि दिन सकियो भने धेरै कुरामा फाइदा मिल्छ । २० मिनेटको व्यायाम गर्दा शरीरलाई विभिन्न रोगबाट बचाउन सकिन्छ । छोटो समयमा...
काठमाडौं । बिहान उठेर नित्यकर्म गर्नेदेखि बेलुकी सुत्ने समयसम्म हामी नियममा बाँधिएका हुन्छौं । दैनिक जीवनका विभिन्न कार्य आ–आफ्नै नियम वा पद्धतिमा चलेका हुन्छन्, जसलाई शिष्टाचार पनि भनिन्छ ।...
हाम्रो परम्परागत खान्की हो दाल, भात, तरकारी र अचार । अधिकांश नेपालीको भान्सामा पाक्ने यो परिकार आफैंमा परिपूर्ण छ । अर्थात् शरीरलाई जरुरी सम्पूर्ण पोषक तत्व हाम्रो यही थालीमा...
मःम, चाउमिन, समोसा, रोटी, पराठा, चिप्स, बिस्कुट, चाउचाउ, थुक्पा । यी हाम्रा दैनिक खाजा-नास्ताका सूची हुन्, जुन मैदाबाट बन्छन् । यसको अर्थ हाम्रो आहारमा मैदा अनिवार्य जस्तै हुन थालेको छ...
नुन नहुँदो हो त हाम्रो हरेक गाँस खल्लो हुन्छ । र, यस्तो खल्लो खानपानलाई हाम्रो जिब्रोले सोझै अस्वीकार गरिदिन्छ । यसको सोझो अर्थ हो, नुनले हाम्रो जिब्रोलाई लोभ्याइसकेको छ...
डा. खुश्बु गोयल दाँत प्रत्यारोपण तथा गिजारोग विशेषज्ञ
३ लेखडा. रविनबहादुर बस्नेत प्रमुख कन्सल्टेन्ट युरोसर्जन
९ लेखडा. समता शर्मा नेत्ररोग विशेषज्ञ
१ लेखडा. शुभद्रा भण्डारी इन्टरनल मेडिसिन
१ लेखडा. अखिलेश कश्यप पेट तथा कलेजोरोग विषेशज्ञ
९ लेखडा. ऋषि बिष्ट हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ
२ लेखडा. संजीव जोशी इन्टर्नल मेडिसिन
१ लेखसुजा मोक्तान पोषणविद्
२ लेख