कस्तो कपालका लागि कुन स्याम्पू राम्रो, कसरी प्रयोग गर्ने ?
कपालका लागि सही स्याम्पू छनोट गर्नु एकदमै जरुरी हुन्छ । किनकी राम्रो स्याम्पूले कपाल झर्ने समस्या र चायाको समस्याबाट छुटकारा दिन्छ । साथै कपालको अन्य धेरै समस्याको समाधान गर्नसक्छ...
कपालका लागि सही स्याम्पू छनोट गर्नु एकदमै जरुरी हुन्छ । किनकी राम्रो स्याम्पूले कपाल झर्ने समस्या र चायाको समस्याबाट छुटकारा दिन्छ । साथै कपालको अन्य धेरै समस्याको समाधान गर्नसक्छ...
सुन्दर देखिने चाहना सबैको हुन्छ । छाला चमकदार होस् भन्ने पनि लाग्छ । त्यसैले अनुहारको सौन्दर्यका लागि मानिसहरू के–के मात्र गर्दैनन् । विभिन्न घरेलु उपाय अपनाउँछन्, बजारमा पाइने विभिन्न...
सधैं जवान देखिने चाहना सबैको हुन्छ, तर बढ्दो उमेरले छालामा चाउरीपन र अन्य धेरै समस्या ल्याउँछ । उमेर बढ्दै जाँदा देखिने यो समस्या कसैलाई पनि समय अगावै देखा पर्छ...
चाया पर्ने समस्याले धेरैलाई सताएको हुन्छ । तुलनात्मक रुपमा बढी जाडोयाममा चायाले सताउँछ । किनभने बदलिंदो मौसम र हावाका कारण कपालमा नमी घट्छ । जसकारण टाउको सुक्खा हुन थाल्छ...
जलन अप्रत्यासित हुने घटना हो । खासगरी घरमै काम गरिरहेको बखत यस किसिमको दुर्घटना हुनसक्छ । हुन त दुर्घटना भइसकेपछि उपचार गर्नुभन्दा त्यसअघि नै आवश्यक सावधानी अपनाउनु राम्रो हुन्छ...
शरीरको कुनै भागमा अतिरिक्त बोसो जम्मा हुँदा त्यो भाग भद्दा देखिन्छ । जसकारण शरीरको आकार बिग्रिन्छ । यो समस्याबाट छुटकारा पाउन धेरैले व्यायाम र योग गर्छन्, विभिन्न औषधि समेत...
सुन्दर देखिन कसलाई मन नपर्ला र ? त्यसैले मानिसले आफूलाई सुन्दर देखाउन अनेक उपाय अपनाउँछन् । पछिल्लो समय प्लास्टिक सर्जरी सौन्दर्यको लागि एक महत्वपूर्ण विकल्प भएको छ । मानिसहरू...
अधिकांश महिलाको अनुहारमा हल्का रौं हुन्छ । तर जब यी रौं बाक्लो हुन थाल्छ वा दाह्री जस्तो देखिन थाल्छ । यो महिलाका लागि समस्याको कारण बन्छ । महिलाको अनुहारमा...
कपाल झरिरहेका वा झरिसकेका व्यक्तिका लागि कपाल प्रत्यारोपण वरदान नै हो भन्दा हुन्छ । तर कपाल प्रत्यारोपणलाई लिएर मानिसमा विभिन्न किसिमको डर हुन्छ, चाहे त्यो कपालको उमेर होस् वा...
काठमाडौं । अचेल महिलाले जस्तै पुरुषहरू पनि आफ्नो ग्रुमिङमा निकै ध्यान दिन थालेका छन् । आफ्नो शरीर सफा राख्नु र आफ्नो कपालको उचित हेरचाह गर्नु पुरुष ग्रुमिङको एक हिस्सा...
डा. विधाननिधि पौडेल पेट तथा कलेजोरोग विशेषज्ञ
१० लेखडा. हेमराज कोइराला वरिष्ठ योग तथा प्राकृतिक चिकित्सक एवं वरिष्ठ विशेषज्ञ रिजेनेरेटिव मेडिसिन
१० लेखडा. प्रदीप पाण्डे नसा तथा मानसिक रोग विशेषज्ञ
५ लेखडा. त्रिभुवनचन्द्र झा सिनियर कन्सल्टेन्ट जीपी र इमर्जेन्सी मेडिसिन
० लेखडा. नियुक्ति अर्जेल गिजा तथा दन्तरोग विशेषज्ञ
६ लेखडा. सुशीलमोहन भट्टराई कन्सल्टेन्ट न्युरोसर्जन
१ लेखडा. सचिनकुमार यादव प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
११ लेखडा. शुभद्रा भण्डारी इन्टरनल मेडिसिन
१ लेख