Comments Add Comment

कञ्‍चनपुर

List Grid
कञ्‍चनपुरमा जंगली हात्ती भगाउन सुरक्षाकर्मी परिचालन

४ कात्तिक, कञ्चनपुर । जंगली हात्तीको बथान भगाउन शुक्लाफाँटा नगरपालिकामा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । किसानका खेतमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षतिसमेत गर्न थालेपछि हात्ती भगाउन सुरक्षाकर्मीको टोली परिचालन गरिएको हो । नगरप्रमुख दिलबहादुर ऐरका अनुसार हात्ती प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली परिचालन गरिएको छ […]

कञ्चनपुरका नौ वटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

१० असोज, कञ्चनपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा मात्रै सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । अन्य सात स्थानीय तहमा निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको छ । शुक्लाफाँटा नगरसमितिको सभापतिमा दानसिंह ऐरसहितका सबै पदाधिकारी सहमतिका […]

कञ्चनपुरमा २६ लाखको अवैध केराउ बरामद

४ असार, धनगढी । कञ्चनपुरमा प्रहरीले झण्डै २६ लाख रुपैयाँ बराबरको अवैध केराउ बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह ९आरआईटी०, जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको संयुक्त टोलीले बेलौरी नगरपालिका–२ स्थित भारतीय सीमा क्षेबाट भन्सार छली गरेर ल्याएको ६ सय ६० कठ्ठा केराउ बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब […]