Comments Add Comment

केकी अधिकारी

List Grid
केकीले ‘परदेशी २’ रोजेपछि ‘विच्छेद’मा लक्ष्मी

नायिका केकी अधिकारीले पहिले साइन गरेको चलचित्र ‘विच्छेद’ थियो । तर, लगतै चलचित्र ‘परदेशी २’को पनि अफर उनलाई आयो । उनले यो चलचित्र पनि साइन गरिन् । तर, छायांकन समय भने एउटै भैदियो । केकी ‘परदेशी २ वा विच्छेद’मध्ये एउटा रोज्नुपर्ने अवस्थामा पुगिन् । यसपछि, उनले आफूले पहिले साइन गरेको चलचित्रलाई भन्दा ‘परदेशी २’ खेल्नु […]

लकडाउनमा फिट केकी

तीन महिना लामो लकडाउनको समयमा केही कलाकार जिम जान नपाएर हैरान भए । जिम जान नपाउँदा आफ्नो शरीरलाई नियमित रुपमा मेन्टेन गर्दै आएका कलाकारलाई समस्या पर्यो । कतिपय कलाकारले भने घरमै योगा गरेर आफूलाई फिट राखे । दैनिक ३० मिनेट योगा र ३० मिनेट अन्य व्यायाम गरेर नायिका केकी अधिकारीले ६ केजी तौल घटाइन् । […]

केकी लेख्छिन्–‘भारतीयहरूले नेपाली चेलीबेटीलाई अपशब्द भन्न हामीबाटै सिकेका हुन्’

बलिउड नायिका अनुष्का शर्माले निर्माण गरेको ‘पाताल लोक’ नामक एक वेव सिरिजमा नेपाली महिलाहरूमाथि अपशब्द प्रयोग गरिएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको चर्को विरोध भइरहेको छ । नेपाली महिलालाई प्रयोग गरिएको यो शब्दमा निर्मात्रीको रुपमा अनुष्काले माफी माग्नुपर्ने माग पनि उठेका छन् । सामाजिक सञ्जालमा नेपाली चलचित्रका कलाकारहरूले पनि यो विषयमा आफ्नो मुख खोलेका […]

अमेरिकन चलचित्रमा स्वस्तिमाको दिदी बन्दै केकी

नायिका स्वस्तिमा खड्काले अमेरिकन चलचित्रमा काम गर्दैछिन् । अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा अनुबन्धित भएकी हुन् । यस चलचित्रमा स्वस्तिमाले मुख्य भूमिका निर्वाह गर्ने छिन् । स्वस्तिमासँगै यस चलचित्रमा नेपालबाट अर्की नायिकाले पनि काम गर्ने भएकी छिन् । उनी हुन्, केकी अधिकारी । केकी पनि चलचित्रको लागि अनुबन्धित भइसकेकी […]

पूरा भयो केकीको एउटा सपना, इन्स्टाग्राममा चलाउँछिन् अन्ताक्षरी

सानैदेखि केकी अधिकारीमा एउटा ठूलो रहर थियो- रेडियोमा बोल्ने,  कार्यक्रम चलाउने र आफ्नो आवाजबाट फ्यान कमाउने । केकीले फ्यान त कमाइन तर आवाजबाट होइन, अभिनयबाट । रेडियोमा बोल्ने चाहना थाती राखेर उनी चलचित्र क्षेत्रकी व्यस्त नायिका बनिन् । नाम र दाम पनि कमाइन् । तर, केकीमा रेडियो सञ्चालिका बन्ने रहर भने अझै मरेको छैन । […]

कलाकारहरु भन्छन्ः सहयोग वाध्यात्मक होइन, स्वेच्छिक कुरा हो

कोरोनाबाट सुरक्षित रहनको लागि नेपाल पूर्ण रुपमा लकडाउन छ । विगत १ महिनादेखिको लकडाउनले गर्दा दैनिक काम गरेर गुजारा चलाउने मजदुरहरु समस्यामा परेका छन् । चलचित्रमा काम गरेर पेट पाल्नेहरुको पनि यही अवस्था छ । कतिपय चलचित्रकर्मीहरुले चलचित्र प्राविधिक तथा समस्यामा परेका मजदुरहरुलाई सहयोग पनि गरिरहेका छन् । कतिपय कलाकार भने यस मामिलामा मौन छन् […]

केकी लेख्छिन्–‘आमाको कुनै सपना हुँदैन भन्ने पङ्क्तिले खुबै घोच्छ’

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । नेपाल पूरै लक डाउनमा रहेकाले पनि धेरै छोराछोरीले आमाको मुख सहज रुपमा हेर्न पाएनन् । कतिपयले आमासँग फोनमै कुरा गरे भने सम्भव भएकाले आमालाई भेटेरै मुख हेरे । नेपाली चलचित्रका कलाकारहरूले सामाजिक सञ्जालबाट आफनो आमालाई माया व्यक्त गरेका छन् । नायिका केकी अधिकारीले आमालाई पत्र लेख्दै […]

लकडाउनमा भान्सा छिरे नायिकाः कसले के परिकार बनाउन सिके ?

२६ चैत, काठमाडौं‌ । नायिका केकी अधिकारी भान्सामा खासै समय दिँदैन थिइन् । पकाउन पनि केही नआउने । चिया पकाउनु पर्दा पनि मन आत्तिन्थ्यो । खासमा त उनलाई पहिले फुर्सदै हुँदैनथ्यो । भान्सामा पस्यो, खायो, चुठ्यो, निस्कियो । अनि अरु नै कामको ध्याउन्न । तर, अहिले उनलाई फुर्सदै फुर्सद छ । त्यसैले यो समयको सदुपयोग […]

केकीका लागि सुखद वर्ष २०७६

वर्ष २०७६ हामीबाट बिदा हुन अब केही दिन मात्र बाँकी छ । चैत्रको दोश्रो सातादेखि सुरु भएको लकडाउनका कारण यसबर्षको नयाँ वर्ष नेपालीहरुको घर भित्रै बित्नेछ । यो वर्ष नेपाली चलचित्रको लागि पनि औषत देखियो । ५ वटा चलचित्रले लगानी उठाएपनि अरु चलचित्रका निर्माता घाटामा गए । यो वर्ष सर्वाधिक कमाई गरेको चलचित्र हो, ‘छ […]

हाेम क्वारेन्टाइनमा केकीः पुस्तक र चलिचत्रसँग भुल्दै

कोरोनाको त्रासका कारण नायिका केकी अधिकारी सेल्फ क्वारेन्टाइनमा बस्न थालेकी छिन् । शुक्रबारबाट उनी क्वारेन्टाइनमा बस्दै आएकी हुन् । उनी घरबाट बाहिर ननिस्किएको ४ दिन बितिसक्यो । कोरोनाबाट बच्ने आधार भनेको नै सर्तकता र सावधानी भएको भन्दै उनी क्वारेन्टाइनमा बस्दै आएकी छिन् । उनले भनिन्, ‘जबसम्म तपाई कोरोना लिनको लागि बाहिर जानुहुन्न, तबसम्म कोरोना तपाई […]

केकीको बिहेको चर्चा

नायिका केकी अधिकारी अविवाहित छिन् । तर, धमाधम नेपाली चलचित्रका नायिकाहरुले बिहे गर्न थालेपछि यतिबेला केकी दबाबमा परेकी छिन् । केही दिन अगाडि आयोजित नायिका आँचल शर्माको बिहे पार्टीमा पुगेकी नायिका केकी अधिकारीलाई अधिकांश सेलिब्रिटीले बिहेका लागि सुझाव दिए । तपाई अब कुन कलाकारको बिहेमा सहभागी हुन चाहनुहुन्छ भन्ने मिडियाकर्मीको प्रश्नमा अधिकांशको जवाफ नायिका केकी […]

फिल्ममा फ्लप, रियालिटी शोमा हिट केकीको डफ्फा

नायिका केकी अधिकारीले एक वर्ष अगाडि एउटा कमेडी चलचित्र निर्माण गरिन्, ‘कोहलपुर एक्सप्रेस’ । तर, यो चलचित्रले उनलाई सोचेजस्तो सफलता दिलाएन । एउटा विदेशी फिल्मको नक्कल गरेको आरोप पनि लाग्यो । कोहलपुर एक्सप्रेस सोचेजस्तो नदौडिए पनि यो चलचित्रले एउटा उत्साही र सिर्जनशिल टिम निर्माण गरेको थियो । टिममा थिए, निर्देशक विशाल भण्डारी, नायिकाहरु ऋचा शर्मा, […]

केकीको खुशी

नायिका केकी अधिकारीलाई हिजो आज छुट्टै खुशी मिलेको छ । उनी निर्माता रहेको रियालिटी शो ‘कमेडी च्याम्पियन’लाई दर्शकले मन पराएपछि उनी दंग छिन् । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बनाएर लागेको चोरीको आरोपलाई दर्शकले विर्सन थालेका छन् । सोही टिमले निर्माण गरिरहेको यो रियालिटी शो अहिले हिट छ । केकीले अभिनय गरेको ‘छ माया छपक्कै’ यो बर्ष […]

साथीहरुको बिहे हेर्दै म रिहर्सल गर्दैछुः केकी अधिकारी

नायिका केकी अधिकारी निरन्तर चलचित्रमा व्यस्त छिन् । उनी अभिनित चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न नसकेपनि उनको हातमा कामको अभाव भने छैन । हाल ‘झिंगे दाउ’मा काम गरिरहेकी यी सुन्दरीले यसपछि ‘चालबाज’मा काम गर्नेछिन् । नायिका केकी अधिकारीको बिहे चर्चा पनि चलचित्र बजारमा चल्न थालेको छ । हुनत, केकीको प्रेम गायक आर्जन पाण्डेसँग छ […]

केकी र आँचलको सिउँदोमा सिन्दुर

नायिकाद्धय केकी अधिकारी र आँचल शर्माको बोन्डिङ गज्जबको देखिएको छ । यी दुई नायिका हाल चलचित्र ‘झिंगे दाउ’को छायांकनमा व्यस्त छन् । चलचित्रमा यी दुइलाई दर्शकले केही फरक अवतारमा देख्न पाउनेछन् । केकीले यस्तो भूमिका यसअघि पनि केही चलचित्रमा गरेकी थिइन् भने आँचलका लागि यो फ्रेस भूमिका हो । यी दुइले आफ्नो सामाजिक संजालमा एक […]

केकीका २ रुप

नायिका केकी अधिकारीले अभिनय गरेको चलचित्र ‘छ माया छपक्कै’ असोजमा रिलिज भयो । चलचित्रले बम्पर कमाई गर्दै गर्दा केकीको कामको पनि प्रशंसा भयो । भलै, केकीले चलचित्र सफलताको पूर्ण क्रेडिट भने पाइनन् । केकी अधिकारीलाई अभिनय गर्न जान्ने नायिका भनेर चिनिन्छ । केकीकै कारणले गर्दा चलचित्रले बक्स अफिसमा उछाल त ल्याउँदैन । तर, चलचित्रमा उनले […]

‘झिंगे दाउ’मा केकीको भिन्न गेटअप

अमेरिकामा आयोजना भएको एक अवार्ड, नायिका ऋचा शर्माको बिहे सकेपछि नायिका केकी अधिकारी चलचित्र ‘झिंगे दाउ’को छायांकनमा जोडिएकी छिन् । केकी अधिकारीलाई यो चलचित्रमा भिन्न भूमिकामा देख्न सकिन्छ । नायिका आँचल शर्मा जस्तै केकीलाई पनि दर्शकले फरक लुक्समा देख्न पाउनेछन् । यो चलचित्र हाल भकुेन्डेबेसीमा निर्माण गरिएको सेटमा छायांकन भैरहेको छ । ज्ञानेन्द्र देउजाको प्रस्तुति […]

ऋचाको बिहेमा केकीको मुस्कान

नायिका केकी अधिकारीले चलचित्र ‘छ माया छपक्कै’मा काम गर्ने पक्का भएपछि, यसका निर्माता तथा कलाकार दीपकराज गिरीले भनेका थिए–‘अब केकीको पनि बिहे हुन्छ ।’ किनकी, दीपकसँग काम गर्ने नायिकाको बिहे भैरहेको छ । यसैले, केकीको पनि बिहे हुने चर्चा सुरु भएको थियो । तर, केकीको यो बर्ष बिहे हुने संभावना भने टर्दै गएको छ । […]

पूर्वराजाले मेराे नामै लिएर प्रशंसा गर्दा दंग परेँ : केकी अधिकारी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एक नाइट क्लब एलओडीमा नाच्दै रमाइलो गरेको भिडिओ र फोटो अहिले भाइरल भइरहेको छ । उनी बुहारी हिमानीसहित नाइट क्लबमा पुगेका थिए । त्यहीँ थिइन् नायिका केकी अधिकारी, रिमा विश्वकर्मालगायत । उनीहरुले पनि पूर्वराजपरिवारसँग केही क्षण कुराकानी गरे र फोटो खिचाए । पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रत्यक्ष साक्षात्कार हुँदाको अनुभव […]

पहिल्यै मैले यस्तो सफल चलचित्र पाएको भए मातिन्थेँ होला: केकी

नायिका केकी अधिकारी अहिले आफू अभिनित चलचित्र ‘छ माया छपक्कै’को सफलतामा दंग छिन् । करिअरमै पहिलो सुपरहिट चलचित्र पाएकी केकीको खुसी नै छुट्टै छ । लामो समयदेखि चलचित्र क्षेत्रमा नै सक्रिय भएर काम गरिरहेकी केकीको २५ वटा चलचित्र यसअघि रिलिज भैसकेका छन् । त्यसमध्ये उनका चलचित्रले क्लिन हिट हुने अवसर पाएनन् । २६ औँ चलचित्रबाट […]

केकी–रीमा र ऋचाको सहकार्य

हुनत, चलचित्र बजारमा नायिकात्रय केकी अधिकारी, रीमा विश्वकर्मा र बेनिशा हमालको मित्रताको चर्चा हुन्छ । तर, चलचित्रकर्मीको छनोटमा भने केकी र ऋचा बढी परेका छन् । रीमा र वेनिशाको करिअर चलचित्र बजारमा सुखद छैन । असफल चलचित्र दिएपनि केकी र ऋचालाई चलचित्रको अभाव भने छैन । चलचित्र बजारमा केकी, बेनिशा र रीमाको चर्चा भएपनि चलचित्रमा […]