Comments Add Comment

डा. प्रकाशशरण महत

List Grid
चीनसँगको सम्बन्धलाई पार्टीगत आँखाले हेर्दैनाैं, देशको चस्माले हेर्छौं: डा. महत

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ यही असोज अन्तिम साता नेपाल भ्रमणमा आउँदै छन् । चीनबाट लामो समयपछि नेपालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । उनको भ्रमणका लागि नेपाल सरकारले व्यापक तयारीसमेत गरिरहेको छ । यसै सन्दर्भमा चीनले अघि सारेको बिआरआई (एक क्षेत्र एक मार्ग) परियोजना सम्झौतामा तत्कालीन परराष्ट्रमन्त्रीका हैसियतले हस्ताक्षरकर्तासमेत रहेका प्रमुख प्रतिपक्षी दल […]

केन्द्रीय समिति बैठकले पदाधिकारी मनोनित गर्छ : कांग्रेस नेता महत

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले शुक्रबार सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकले रिक्त पदाधिकारी मनोनित गर्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा नेता महतले भने ‘पार्टी सभापतिजीले चाँडै नै पदाधिकारी मनोनित गर्नुहुन्छ, हुन त यो ढिलो भयो, संगठन क्रियाशील बनाउनको लागि पनि यो चाँडै गर्नुपर्ने थियो, केही विलम्ब भयो […]

प्रधानमन्त्री ओली व्यक्तिगत सम्बन्ध सुधार्नमात्र भारत गएका हुन् : महत

२५ चैत, चितवन । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले प्रधानमन्त्री केपी ओली व्यक्तिगत सम्बन्ध सुधार गर्न भारत गएको आरोप लगाएका छन् । आइतबार चितवनमा सञ्चारकर्मीसँग आइतबार कुरा गर्दै एवम् पूर्वपरराष्ट्रमन्त्री समेत रहेका महतले भारतसँगको उतारचढावपूर्ण सम्बन्ध शेरबहादुर देउवा नेतृत्वको सरकारले सामान्यीकरण गरेको बताए । विगतका आफ्ना तिक्ततापूर्व प्रवृत्ति सच्याउन मात्र ओली भारत गएको भन्दै उनले […]

‘प्रचण्डले देउवालाई छाड्ने हो, एमालेले काँध नथापे हुन्छ’

२५ चैत, काठमाडौं । शान्त कुटनीतिको रणनीतिअनुसार परराष्ट्र मन्त्रालय चलाइरहेका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत एकाएक चर्चा र विवादमा छन् । संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले घरेलु कामदारसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न विदेशस्थित मिसनहरुलाई दबाव दिएको भन्दै महतमाथि कारवाहीको निर्देशन दिएको छ । यो निर्देशनको मन्त्री महतले कडा प्रतिवाद गरेका छन् र यसलाई समितिको भन्दा पनि समितिका […]

परराष्ट्रमन्त्रीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

२० चैत, काठमाडौं । संसदको श्रम तथा अन्तराष्ट्रिय सम्वन्ध समितिले परराष्ट्रमन्त्रीमाथि छानविन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । साथै खाडी मुलुकमा घरेलु कामदार नपठाउन भनेको छ । श्रम समितिले खाडी मुलुकहरुमा घरेलु कामदारका रुपमा भइरहेको नेपाली महिलाको तस्करीमा पराराष्ट्र मन्त्रालयकै भूमिका देखिएको बताएको छ । मन्त्रालयले महिला तस्करी रोक्न दूताबासहरुले ध्यानाकर्षण नगराउँदा पहल […]

परराष्ट्रमन्त्री महत र बेल्जियमका समकक्षीबीच भेटवार्ता: परामर्श संयन्त्र बनाउने सहमति

३ फागुन, बार्सिलोना । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बेल्जियमका समकक्षी डीडीयर रेयण्डरससँग भेटवार्ता गरेका छन् । सोमबार मध्यान्न परराष्ट्रमन्त्री महतले उपप्रधान तथा युरोपियन मामिला समेत हेर्ने आफ्ना समकक्षी मन्त्री  रेयण्डरससँग भेटवार्ता गरेका हुन् । समकक्षीबीचको वार्तामा द्विपक्षीय हितका बिषयमा छलफल भएको बेल्जियमस्थित नेपाली दूताबासले जनाएको छ। चार दिने भम्रणका क्रममा ब्रसेल्स आएका मन्त्री महतले भूकम्पपछि […]

युरोप जानु अघि परराष्ट्रमन्त्रीले भने-संविधानमा उठाएको प्रश्नको जवाफ दिन्छु

१ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपालको संविधानमाथि युरोपियन युनियनले उठाएको प्रश्नको जवाफ दिने बताएका छन् । युरोप भ्रमणमा निस्कनुअघि मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री महतले युरोपियन युनियनका पदाधिकारीसँग भेटेर संविधानबारे प्रष्ट्याउने बताएका हुन् ।उनले भने, ‘त्यहाँ मैले नेपालको संविधानको लोकतान्त्रिक मूल्य मान्यताहरु र संविधानमा सबैलाई समेट्न भएको प्रयासका बारेमा पनि जानकारी गराउने छु […]

नेपालको संविधानले सबैको भावनालाई सम्बोधन गरेको छः परराष्ट्रमन्त्री

९ असोज, न्युयोर्क । परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले नेपालको संविधानले सबै पक्षको भावनालाई सम्बोधन गरेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभालाई नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा महतले शान्ति प्रक्रियाको प्रमुख हिस्साका रुपमा संविधानसभाबाट संविधान जारी हुनु र त्यसमा सबै पक्षको भावना समेटिनु उल्लेखनीय रहेको बताए । मन्त्री महतले संविधानमा असन्तुष्टि व्यक्त गर्दै आएका […]

राहतका नाममा कार्यकर्ता पोषियोः डा. महत

१० असार, भक्तपुर । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले वर्तमान सरकारले भूकम्प पीडितलाई राहत वितरण गर्ने नाममा कार्यकर्तालाई पोषेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले शुक्रबार आयोजना गरेको साक्षातकारमा उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कुनै काम नगरेको र सरकार आफ्ना कार्यकर्ता भरण पोषणमा लागेको आरोप लगाए । भूकम्प पीडितका सवालमा प्रधानमन्त्रीले जेठसम्म छानो उपलब्ध […]

बजेट कसैको ईच्छापत्र जस्तो भयोः डा. महत

१६ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले बजेट कार्यान्वयन हुन नसक्ने दावी गरेका छन् । साथै उसले अर्थतन्त्रलाई संकटमा पर्ने उनको दाबी छ । रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेता महतले सांसद विकास कोषको रकम, सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब बृद्धिले अर्थतन्त्रमा प्रतिकुल असर पार्ने भए पनि अर्थमन्त्रीले […]

सरकारले जनचाहना अनुरूप काम नगरेको कांग्रेसको आरोप

२ जेठ, वासिङ्टन डिसी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले सरकारले संविधान कार्यान्वयन, मधेसका मागमा उदासीनता र जनताको चाहना अनुरूप पुनःनिर्माणमा काम गर्न नसकेको आरोप लगाएका छन् । अमेरिका भ्रमणमा रहेका डा. महतले आज रासससँग कुरा गर्दै सरकारको विकल्प खोज्नु स्वाभाविक भएको बताए । डा. महतले कांग्रेसले आगामी वर्ष आयोजना गरिने महासमितिको बैठकबाट पार्टी […]