महोत्तरी

महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा

महोत्तरीबाट सात पूर्वमन्त्री चुनावी मैदानमा

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लाबाट सात पूर्वमन्त्री चुनावी मैदानमा उत्रिएका छन् ।