+
+

रोल्पामा बाबु हत्या गरेको आरोपमा छोरा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १७:२९

७ भदौ, रोल्पा। प्रहरीले ६० बर्षीय बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा छोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका-४ बागखुर बस्ने २५ बर्षीय टेक बहादुर नेपाली रहेका छन् ।

घरायसी झै-झगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको भएको प्रहरीको दाबी छ ।

अस्थायी पोष्ट बुढागउ र ईलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?