+
+
Shares

अनुमति विना गुजरगानो संकलन नगर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डिभिजन वन कार्यालय गुल्मीले अनुमति बिना गुजरगानो संकलन तथा ओसारपसार नगर्न अनुरोध गरेको छ।
  • अनियन्त्रित गुजरगानो संकलन र ओसारपसार बढेको भन्दै वन कार्यालयले कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।
  • डिभिजन प्रमुख दयाराम पौडेलले राजस्व दाखिला नभएको गुजरगानोका लागि निकासी अनुमति सिफारिस नगर्न अनुरोध गर्नुभएको छ।

९ चैत, गुल्मी । डिभिजन वन कार्यालय गुल्मीले अनुमति विना गुजरगानो संकलन तथा ओसारपसार नगर्न अनुरोध गरेको छ ।

राष्ट्रिय, सामुदायिक, सार्वजनिक र निजी वनबाट अनियन्त्रित रूपमा गुजरगानो संकलन र ओसारपसार हुने क्रम बढेको भन्दै डिभिजन वन कार्यालयले यस्तो अनुरोध गरेको हो ।

विनाअनुमति यस्तो कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने चेतावनी वन कार्यालयले दिएको छ ।

राजस्व दाखिला नभएको गुजरगानोका लागि निकासी अनुमति सिफारिस नगर्न डिभिजन वन कार्यालय गुल्मीका डिभिजन प्रमुख दयाराम पौडेलले अनुरोध गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?