+
डा. अजित खनाल
डा. अजित खनाल
कन्सल्टेन्ट ग्यास्ट्रोइन्ट्रोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २५०६

अध्ययन : एमबीबीएस, इन्टरनल मेडिसिन एमडी, ग्यास्ट्रोइन्ट्रोलोजीमा डीएम

काठमाडौंस्थित वीर अस्पताल तथा ग्रीन सिटी अस्पताल र ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत

कति खतरनाक हो फ्याटी लिभर ‍? नियन्त्रणका ६ तरिका

कति खतरनाक हो फ्याटी लिभर ‍? नियन्त्रणका ६ तरिका

फ्याटी लिभर अर्थात् कलेजोमा आवश्यकभन्दा बढी बोसो जम्मा हुनु आजभोलि धेरै मानिसमा देखिने समस्या हो । धेरैलाई स्वास्थ्य परीक्षण वा पेटको अल्ट्रासाउन्ड गराउँदा अचानक ‘ग्रेड १ फ्याटी लिभर’ देखिन्छ...

खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने अवस्था किन आउँछ ?

खाना खाएपछि तुरुन्तै शौचालय जानुपर्ने अवस्था किन आउँछ ?

धेरैजसो मानिसहरूलाई खाना खाइसकेपछि केही मिनेटभित्रै दिसा लाग्ने वा शौचालय धाउनुपर्ने हुने गर्छ । यस्तो बेला धेरैलाई लाग्छ, खाना पेटमा पुग्नेबित्तिकै सिधै बाहिर निस्किँदैछ । तर वास्तवमा यो खाना...

कसरी हुन्छ अल्सर, के छ उपचार ?

कसरी हुन्छ अल्सर, के छ उपचार ?

पाचन प्रणालीको भित्री सतहमा एक प्रकारको घाउ वा क्षति हुनुलाई चिकित्सकीय भाषामा ‘अल्सर’ भनिन्छ । पेटमा म्युकस नामक गाढा तरल पदार्थ हुन्छ, जसले पेटमा उत्पादन हुने ‘हाइड्रोक्लोरिक एसिड’बाट पेट...

मिठो खानेकुरा देख्नेबित्तिकै मुख किन रसाउँछ ?

मिठो खानेकुरा देख्नेबित्तिकै मुख किन रसाउँछ ?

खानेकुरा देख्दा वा कल्पना गर्ना साथ हरकोहीको मुखमा र्‍याल आउँछ । एकछिन सोचौं त, यस्तो किन हुन्छ ? धेरैलाई लाग्न सक्छ, र्‍याल फाल्ने पदार्थ भएकोले शरीरका लागि अनावश्यक कुरा...

हेपाटाइटिसको समयमै उपचार नभए कलेजोमा हानि पुग्छ  

हेपाटाइटिसको समयमै उपचार नभए कलेजोमा हानि पुग्छ  

कलेजोले हामीले खाएको खानेकुराबाट प्राप्त पोषक तत्वलाई ग्रहण, प्रशोधन, रगत छान्नेदेखि संक्रमणविरुद्ध लड्छ । यस्तोमा कुनै कारणवश कलेजो सुन्निएर क्षति पुगेमा यसको कार्य प्रभावित हुन्छ । कलेजो सुन्निने प्रमुख...

जाडो याममा कब्जियतको समस्या बढ्छ ?

जाडो याममा कब्जियतको समस्या बढ्छ ?

तपाईं, हामीले अनुभव गरेकै कुरा हो, चिसो याममा खानेकुरा बढी रुच्छ । जबकि यसबेला हामीलाई पानी पिउन भने त्यती जाँगर चल्दैन । हाम्रो शरीर रचनामा ७० देखि ८० प्रतिशत...

ट्रेन्डिङ ताजा अपडेट