+

In Assosiation with:

Powered By:

Associate Sponsors:

Hospitality Partner:

रहबर अन्सारी प्रदेश सभा सदस्य
डा. नम्रता खड्का न्यूरोसर्जन
विजय बराल अभिनेता
सञ्‍जन गौतम पब्जी स्ट्रीमर
मनिसा शाह यादव मिथिला आर्ट
सुरेश भट्टराई खगोलविद्
विश्वास चेपाङ सामाजिक अभियन्ता
एरिका गुरुङ कराते खेलाडी
बब्लु गुप्ता समाजसेवी
सरिता लामिछाने सामाजिक अभियन्ता
सुनिता डंगोल महानगर उपप्रमुख
गौरव न्यौपाने कृषि अधिकृत
महेन्द्रराज पाण्डे श्रम अभियन्ता
सुशान्त केसी गायक/संगीतकार
रमेश थापा गोताखोर
भिक्टर पौडेल सोसियल कम्युनिकेटर
मनिष हरिजन चित्रकार
सरिता परियार अधिकारकर्मी
विनिता कुमारी सिंह दनुवार प्रतिनिधिसभा सदस्य
प्रकाश तिवारी पालिका प्रमुख
अमृता आचार्य अभिनेत्री
मनोज राम शिक्षक
भूपी ऐर, स्वयं श्रेष्ठ विद्यार्थी नेता
सूर्य कार्की शिक्षाकर्मी
अभिरत अग्रवाल व्यवसायी

हामीले यसरी छान्यौं चालीस मुनिका चालीस

‘चालीस मुनिका चालीस’ कर्मशील युवाको अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालयहरूमा संकलित सम्भावित व्यक्तिहरूको सूची तयार पारेको थियो । सँगै, समाचार कक्ष बाहिरका कतिपय विज्ञ र स्रोतहरूबाट समेत सुझाव र सहयोग मागेको थियो । साथै, यसपटक ४० मुनिका ४० को सूची तयार गर्न अनलाइनखबरले सार्वजनिक रूपमा नाम उपलब्ध गराउन आह्वान समेत गरेको थियो । सबै स्रोतबाट प्राप्त ५०० भन्दा माथिको सूचीलाई अनलाइनखबरको समाचार कक्षले राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा शीर्षकमा विभाजन गरी भूगोल र समाजको विविधता समेत ख्याल गर्दै स्पष्ट मापदण्ड बनाएर विवेकसम्मत तरिकाले ८० मा झारेको थियो । यसरी तयार भएको ८० जनाको सूचीलाई स्वतन्त्र जुरी …

Read More

यसकारण बनायौं चालीस मुनिका चालीस- २०८२ को सूची

भनिन्छ- अनुभव होइन, सपनामा विश्वास गर्ने नै युवा हुन् । त्यसैले त उनीहरू परिवर्तनका संवाहक हुन्छन् । भिक्टर ह्युगोले भनेका छन्- ४० वर्ष युवाहरूको बुढेसकाल हो भने ५० बुढाहरूको यौवन । तर, अनलाइनखबर ४० मुनिका ४० केवल अंकको हिसाबकिताब होइन, यो त युवाका सपना, संघर्ष र सम्भावनाको दस्तावेजीकरण हो । यो सपना देख्ने साहस, संघर्ष पार गर्ने जुझारूपन र समाजमा परिवर्तन ल्याउने दृढ तन्नेरीहरूको जीवनकथाको अभिलेखीकरण हो । यो त्यस्तो प्रयास हो, जसले नदेखिएका, नसुनिएका, तर चुपचाप परिवर्तनको नेतृत्व गरिरहेका युवाहरूको सफलताका कथाहरूलाई दस्तावेजीकरण गर्छ । राजनीति, साहित्य, उद्यम, खेल, सेवा ... जहाँ पनि छन् यस्ता अनुहारहरू र उनीहरू बाँकीका लागि साँच्चै प्रेरणा हुन् …

Read More