News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक पटकको समानुपातिक अन्तिमपटक समानुपातिक हुने प्रस्ताव पेस गरेका छन्।
- शर्माले विशेष महाधिवेशनको सांगठनिक राजनीतिक प्रतिवेदनमा 'प्रत्यक्ष या समानुपातिक प्रतिनिधित्वको निश्चित कार्यकाल हुने' उल्लेख गरेका छन्।
- कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ।
२८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक पटकको समानुपातिक अन्तिमपटक समानुपातिकको उम्मेदवार हुने प्रस्ताव पेस गरेका छन् ।
विशेष महाधिवेशनको बन्दसत्रको हलमा सांगठनिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै शर्माले यो प्रस्ताव पेस गरेका हुन् ।
‘प्रत्यक्ष या समानुपातिक प्रतिनिधित्वको निश्चित कार्यकाल हुने । (एकपटक समानुपातिक/अन्तिमपटक समानुपातिक),’ उनले पेस गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ ।
कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4