कुन अवस्थामा घातक बन्न सक्छ कोठी ?
कसैको अनुहारमा एक–दुईवटा टक्क मिलेका कोठीले आकर्षण थप्छ, सुन्दरताको परिचय बन्छ । कतिपयले स्टाइलका लागि अनुहारको कुनै भागमा गाजलको कोठी समेत बनाएर हिँड्ने गर्छन् । तर कसैलाई भने अनुहारभरि...
कसैको अनुहारमा एक–दुईवटा टक्क मिलेका कोठीले आकर्षण थप्छ, सुन्दरताको परिचय बन्छ । कतिपयले स्टाइलका लागि अनुहारको कुनै भागमा गाजलको कोठी समेत बनाएर हिँड्ने गर्छन् । तर कसैलाई भने अनुहारभरि...
हरेक वर्ष जन्मदिन मनाइरहँदा कति उमेर भयो भनेर याद गराउँछ । कति उमेर भयो भन्नुको अर्थ कति बूढो भइयो भन्ने हो । अंक गणितले मात्र होइन, हाम्रो छालाले पनि...
हातखुट्टा र अनुहारमा मुसा आउँदा दुख्दैन । यो मुसाको आकारमा कुनै परिवर्तन आएन भने हानि पनि गर्दैन । यस्तो मुसा आउनु सामान्य हो । तर त्यस्तै देखिने मुसा यौनाङ्ग...
छालालाई कसरी चम्किलो, सफा र मुलायम बनाउने ? सम्भवत: हामी सबैको मनमा उठ्ने साझा प्रश्न हुन् यी । शारीरिक सौन्दर्यको सबैभन्दा महत्वपूर्ण हिस्सा हो, छाला । यद्यपि छालाको चमक,...
सामान्यत कपाल झर्ने र उम्रिने क्रम भइरहन्छ । तर, कहिले काहीँ अस्वभाविक रुपमा कपाल झर्न थाल्छ । वा कपाल झरेर ठाउँ–ठाउँमा खाली भाग नै देखिन थाल्छ । यस्तो किन...
जाडोयाममा छाला सुख्खा हुन्छ । घाम तापेर, कोठामा हिटर बालेर शरीरलाई न्यानो बनाउने गरिन्छ । जसकारण छाला अझ बढी सुख्खा हुन पुग्छ । चिसो मौसममा बाहिरी वातावरण पनि सुख्खा...
प्रा. डा. सुनिल शर्मा ढकाल पेट तथा कलेजो रोग विशेषज्ञ
१ लेखसबाना खातुन फिटनेस ट्रेनर
१ लेखडा. ढुण्डीराज पौडेल नाक, कान तथा घाँटीरोग विशेषज्ञ
९ लेखडा. सुवास फुयाल सिनियर न्युरोइन्टरभेन्सनल रेडियोलोजिस्ट
१ लेखडा. बाबुराम पोखरेल स्नायुरोग विशेषज्ञ
० लेखकल्पना राजवंशी पोषणविद्
२ लेखडा. अशेष ढुंगाना छातीरोग विशेषज्ञ
८ लेखडा. उषा दाहाल बालरोग विशेषज्ञ
१ लेख