गर्भमा बच्चा उल्टो बस्यो भने जन्माउन कठिन हुन्छ ?
अक्सर बच्चा जन्मिंदा सुरुमा टाउको र त्यसपछि खुट्टा बाहिर निस्कने गर्छ । त्यसैले गर्भमा पनि टाउकोमुनि रहेर बसेको हुनुपर्छ । यस स्थितिलाई बच्चा सुल्टो रहेको भन्ने गरिन्छ । तर...
अक्सर बच्चा जन्मिंदा सुरुमा टाउको र त्यसपछि खुट्टा बाहिर निस्कने गर्छ । त्यसैले गर्भमा पनि टाउकोमुनि रहेर बसेको हुनुपर्छ । यस स्थितिलाई बच्चा सुल्टो रहेको भन्ने गरिन्छ । तर...
प्रायजसो २८ दिनको अन्तरमा महिनावारी हुन्छ । यद्यपि २१ देखि ३५ दिनभित्र नियमित रुपमा महिनावारी हुनु सामान्य मानिन्छ । तर कहिलेकाहीं छोटो अवधिमै महिनावारी दोहोरिन सक्छ । जस्तो, महिनावारी...
पहिला त बारम्बार गर्भपतन केलाई भन्ने त्यो बुझ्न जरुरी छ । पाठेघरमा भ्रूण बसेको २२ हप्ताभित्रै गर्भ खेर गएमा त्यसलाई गर्भपतन भनेर बुझिन्छ । कुनै पनि महिलाको दुई वा...
गर्भावस्थामा आमाको शरीरमा विभिन्न परिवर्तन आइरहेको हुन्छ । साथै गर्भमा शिशुको शारीरिक विकास भइरहेको हुन्छ । यी दुवैको अंग तथा तन्तुहरुमा अक्सिजन प्रवाह गर्नका लागि हेमोग्लोबिनको जरुरत हुन्छ ।...
गर्भावस्थाको तीन महिनामा धेरैजसो वाकवाकी लाग्ने गर्छ । कसैलाई केही दिन लाग्छ भने केहीलाई महिनौंसम्म निरन्तर वाकवाकी लाग्न सक्छ । गर्भावस्थामा वाकवाकी लाग्नु, खानेकुरा दिगमिग लाग्नु, वान्ता हुनु सामान्य...
नवजात शिशुको गर्भनाल थुप्रै रोगको उपचारमा प्रयोग हुने डा. विपिन नेपाल बताउँछन् । उनी ग्रान्डी अस्पतालका रक्तसंचार विशेषज्ञ हुन् । डा. नेपाल भन्छन्, ‘वंशानुगतदेखि रक्त विकारसम्मको अनेकन रोगमा गर्भनालको...
ए दिदीबहिनी, चालीस कट्नु भयो ? चालीस (उमेर) कटिसक्यो भने एकपटक स्वास्थ्य जाँच गराउने हो कि ? मानौं, अहिलेसम्म स्वास्थ्य जाँच गर्नुभएको छैन । स्वास्थ्यमा खासै समस्या आएको छैन...
सन्तानको रहर पुगेपछि पनि अनिच्छित गर्भ रहने जोखिम हुन्छ । यसले कतिपय दम्पतीको यौनजीवनलाई प्रभावित बनाउँछ । हुन त यसबाट बच्नका लागि केही उपाय प्रचलनमा छन् । त्यसमा अस्थायी...
कुनैपनि महिलामा गर्भ रहेको कसरी थाहा हुन्छ ? सामान्यत यसबारे धेरैलाई हेक्का छ । खासगरी महिलाहरुमा हुनुपर्ने नियमित मासिक स्राव रोकिएमा गर्भ रहेको अनुमान गर्न सकिन्छ । तर, यो...
काठमाडौं । गर्भावस्थाको अवधिमा महिलाको शरीरमा धेरै परिवर्तन आउँछन् । यो अवस्थामा गर्भवती महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन र पूर्ण सावधानी अपनाउन जरुरी हुन्छ । खानपान र आरामका साथै...
गर्भावस्थामा प्यान्क्रियाज ग्रन्थीले इन्सुलिन हार्मोन राम्रोसँग उत्पादन गर्न नसकेको अवस्थामा हुन्छ मधुमेह हुने सम्भावना अधिक हुन्छ । रगतमा सुगरको मात्रा बढ्दा प्यान्क्रियाजले इन्सुलिन निर्माण कम गर्न पुग्छ । गर्भधारण...
सरदर आयु बढेसँगै महिनावारी रोकिएका (रजोनिवृत्ति) महिलाको संख्या पनि विश्वभर बढिरहेको छ । सन् २०२१ मा ५० वर्ष वा त्यसमाथिका महिलाको जनसंख्या विश्वभरका कुल महिला र बालिकाको २६ प्रतिशत...
काठमाडौं । हुन त गर्भपतन गर्नु स्वास्थ्यको हिसाबले पनि राम्रो मानिंदैन । अझ सामाजिक रुपमा त यसलाई राम्रो मान्ने गरेको पाइँदैन । तर कतिपय अवस्थामा पर्याप्त सावधानी अपनाउँदा अपनाउँदै...
तिहार मुखैमा छ । तिहार मान्छेलाई मात्रै होइन, पशुपन्छीलाई पनि पुजिने पर्व हो । दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयताको पर्वका बेला महिलालाई एउटा छुट्टै तनावले पनि सताउन सक्छ, त्यो हो...
आमा बन्नु आफैमा अनमोल अनुभव हो । आफ्नो कोखको बच्चालाई स्तनपान गराउँदा, काखमा खेलाउँदा, स्पर्श गर्दा, चुम्बन गर्दा जुन आनन्दानुभूत हुन्छ, त्यो अरु कुनै अवस्थामा प्राप्त हुँदैन । तर,...
नेपालमा महिलाहरुको मृत्युको एक प्रमुख कारणमध्ये मानिन्छ, पाठेघरको क्यान्सर । पाठेघर मुखको क्यान्सर हुनुमा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)को खास भूमिका हुन्छ । यद्यपि यस किसिमको क्यान्सर हुनु अगावै त्यसको...
थुप्रै महिला छन्, जो प्रजनन अंगको समस्या झेलिरहेका छन् । तर, उनीहरु खुलेर आफ्नो पीडा सुनाउन सक्दैनन् । आफ्नो कष्ट आफैभित्र लुकाएर बाँचिरहेका छन् । किनभने हामीकहाँ महिला स्वास्थ्य...
आमा शारीरिक रूपमा बलियो वा कमजोर हुनुमा गर्भको पनि सम्बन्ध हुन्छ अर्थात् गर्भमा रहँदै बच्चाको स्वास्थ्य कस्तो हुने भन्ने निर्धारण हुन्छ । आमाको स्वास्थ्य अवस्था राम्रो छैन भने बच्चाको...
गर्भावस्थाको नवौं महिना शिशु जन्मिने महिना हो । त्यसैले नवौं महिनासम्म आइपुग्दा गर्भवती महिलाको शरीरमा धेरै परिवर्तन आइसकेको हुन्छ । यसबेला पेट दुख्ने, बेलाबेलामा पेट कडा ढुंगा जस्तो हुने,...
एक अध्ययनअनुसार अमेरिकामा हरेक वर्ष करिब डेढ लाख मानिसलाई पिसाबसम्बन्धी समस्याले सताउँछ । विश्वभर हरेक वर्ष करिब डेढ करोड मानिसले यसको उपचार गराउँछन् । पिसाबथैली सुन्निनुलाई चिकित्सकीय भाषामा ‘सिस्टिटिस’...
गर्भपतन भन्नेबित्तिकै धेरैको मनमा सक्छ । धेरैलाई त यो अपराध नै हो भन्ने लाग्ने गरेको पाइन्छ । सुरक्षित गर्भपतन रोज्नु तथा यो सेवा दिनुसमेतलाई गलत र गैर(समाजिक कार्यका रूपमा...
२८ भदौ, काठमाडौं । गर्भावस्थाको योजना बनाइरहेका वा गर्भवती भइसकेका महिलाले खानपानमा विशेष ध्यान दिनुपर्छ । यस्तो बेला महिलालाई सामान्य अवस्थामा भन्दा बढी भिटामिन र खनिज चाहिन्छ । त्यसैले...
गर्भावस्थामा कसैलाई मीठोमसिनो खानेकुराको तलतल लाग्छ । कसैलाई अमिलो–पिरो खान मनपर्छ, कसैलाई गुलियो । यसबेला मस्तिष्कले न्युरोपेपटाइड हर्मोन उत्पादन गर्छ, जसले अत्यान्तै भोक जगाउने काम गर्छ । भूगोल अनुसार...
तपाईं कतिजना भाइबहिनी हुनुहुन्छ ? यो प्रश्न सायद हामीले दैनिक जीवनमा धेरैपटक सामना गरेका हुन्छौं र कतिलाई सोधेका पनि हुन्छौं । आफ्ना समवयीहरुबाट हामीले प्रायः पाउने जवाफ हुन्छ- हामी...
सामान्य प्रक्रियाबाट गर्भधारण गर्न नसक्ने दम्पतीका लागि चिकित्सा विज्ञानले नयाँ-नयाँ प्रविधि आविष्कार गरिरहेको छ । पछिल्लो समय टेस्ट-ट्युब बेबी प्रविधि नि:सन्तान दम्पतीका लागि वरदान नै सावित भइरहेको छ ।...
आङ खस्नुका पछाडि कुनै न कुनैतिरबाट गर्भ नै जोडिएको देखिन्छ । कम उमेरमा विवाह गर्नु अनि बच्चा पाउनु, धेरै बच्चा जन्माउनु, लामो समयसम्म व्यथा लाग्नु तथा प्रशव गाह्रो हुनु,...
काठमाडौं । नेपाली समाजमा सुत्केरीलाई तोरीको तेल लगाएर मसाज गरिदिने चलन छ । सुत्केरी अवस्थामा तेल लगाउँदा महिलाको शरीर बलियो हुने र स्वास्थ्य समस्या कम हुने बताइन्छ । नेपाललगायत...
काठमाडौं । आजभोलि करिअरतिर केन्द्रित हुँदा ३० वर्षको उमेरपछि मात्रै विवाह गर्नेहरुको संख्या बढ्दो छ । विवाहपछि एकअर्कालाई बुझ्न एक वा दुई वर्ष बित्छ र गर्भवती हुँदा उमेर ३०...
गर्भ रहने कुरा कसैलाई तनाव हुन्छ भने कसैका लागि खुसीको विषय पनि । कति दम्पती हुन्छन्, जसले सन्तानको योजना बनाइरहेका हुन्छन् । जब गर्भ रहन्छ, उनीहरुमा खुसी छाउँछ । तर...