Comments Add Comment

उपचार

List Grid
ब्लड क्यान्सरसँग जुधिरहेका विजयलाई उपचारमा आर्थिक समस्या

२५ असार, वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका–३ का ३२ वर्षीय विजय साह जीतपुरमा कस्मेटिक पसल चलाउँथे । घर व्यवहार ठीकै चलिरहेको थियो । कोरोना महामारीले उनको व्यवसायमा मन्दी ल्यायो । तर उनको जीवनमा महामारी भन्दा पनि ठूलो बज्रपात आइलाग्यो । ०७७ फागुनमा उनलाई ढाड दुख्ने समस्या देखियो । वीरगञ्जमा उपचार गराउँदा नसा च्यापिएको पत्ता लाग्यो […]

सावित्राको घुँडाको उपचार कतारमा हुने

८ असार, काठमाडौं । राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीको घुँडाको उपचार कतारमा हुने भएको छ । सावित्राको उपचार कतारको एस्पटर हस्पिटलमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाका अनुसार सावित्रा उपचारका लागि यही जुन २६ अर्थात असार १२ गते कतार जानेछिन् । गत फागुनमा राष्ट्रिय महिला लिगको क्रममा नेपाल पुलिसविरुद्ध खेल्ने क्रममा एफीएफकी सावित्रा घाइते भएकी थिइन् । त्यसपछि […]

आगोले जलेर घाइते भएकी डोटीकी लक्ष्मीको उपचार खर्च सरकारले व्यहोर्ने

१७ जेठ, काठमाडौं । आफ्नै श्रीमानले सुतिरहेको अवस्थामा आगो लगाउँदा जलेर घाइते भएकी डोटीको आदर्श गाउँपालिका–४ रोडीकी लक्ष्मी भाट र उनी छोरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी आगोले जलेर गम्भीर घाइते भएकी लक्ष्मीको उपचारमा लाग्ने सम्पूर्ण उपचार खर्च बेहोर्ने जनाएको हो । यसैगरी घटनामा संलग्न उनका […]

आदर्श तिम्रो बुवा मेरी आमाझैं भाग्यमानी भएको भए

दुई वर्षअघि मेरी आमा बिरामी पर्नुभयो बर्दियामा र उपचारका लागि नेपालगञ्ज ल्याइयो । नेपालगञ्जको एक प्राइभेट हस्पिटलमा एक डाक्टरले औषधि लेखिदिए र घर लैजाऊ औषधि खाएर ठीक हुन्छ भन्ने सल्लाह दिए । मेरो घर नेपालगञ्ज भएकाले मेरा श्रीमान्ले उहाँलाई आराम गर्न घर लैजानुभयो । आमा अघिदेखि नै सुन्निइराख्नुभएको थियो । उहाँलाई बान्ता भइरहेको थियो । […]

विराटनगरमा दुर्गाप्रसादको उपचार सुरु

२२ चैत, मोरङ । भारतका विभिन्न जेलमा ४० वर्ष बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिनाको उपचार सुरु भएको छ । प्रदेश नं. १ ले उपचारको जिम्मेवारी लिने निर्णय गरेअनुसार आइतबार विराट मेडिकल कलेजमा प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको हो । अस्पतालका डा. पुरु कोइरालाले तिम्सिनाको प्रारम्भिक स्वास्थ्य जाँच गरेको उनका भतिज गोपाल तिम्सिनाले बताए । उपचारका लागि […]

४२ हजार क्षयरोगका बिरामी उपचारको पहुँच बाहिर

१० चैत, काठमाडौँ । नेपालमा ४१ हजार क्षयरोगका नयाँ बिरामी अझै पनि उपचारको पहुँच बाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष ०७६/७७ मा नेपालमा क्षयरोगका बिरामी पत्ता लाग्ने दर प्रतिलाख जनसंख्यामा ९३ जना रहेको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष करीव ६९ हजार जना नयाँ क्षयरोगका […]

लोभी सरकार : ढुकुटीमा पैसा छ, संक्रमितको उपचार गर्दैन

६ कात्तिक, काठमाडौं । सरकारले आर्थिक व्ययभार धान्न नसकेको भन्दै नोवेल कोरोना भाइरस (कोभिड–१९) लागेका निश्चित समूह बाहेकको निःशुल्क उपचार नगर्ने घोषणा गरेको छ । सरकार यो विषयमा संविधान, जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेशकै विरुद्ध जान तयार भएको देखिन्छ । कोभिडको महामारीका बेला संसारका विभिन्न पुँजीवादी देशहरुमा राज्यले नागरिकहरुका लागि खर्च गरेका छन् […]

प्रधानमन्त्रीलाई देउवाको आग्रह : कोरोना परीक्षण र उपचार निःशुल्क बनाऊ

६ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन् । सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, अपाङ्ग र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण गखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने बताएको छ । अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्छ । […]

धुलिखेल अस्पतालले कोरोना संक्रमितसँग माग्यो २ लाखसम्म धरौटी

४ कात्तिक, काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमण भई उपचाररत बिरामीलाई भर्ना हुनुअघि २ लाख रुपैयाँसम्म नगद धरौटी राख्न सूचना जारी गरेको छ । अस्पताल प्रशासनले कात्तिक ३ गते सूचना जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार भन्दै संक्रमितलाई भर्ना हुनुअघि अस्पतालको नगद शाखामा धरौटी राख्न आग्रह गरेको छ । अस्पतालले सामान्य लक्षण […]

जनताको मागमा कोरोनाको उपचार शुल्क लिने निर्णय : स्वास्थ्यमन्त्री

४ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनताको चाहना र माग अनुसार नै कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय भएको दाबी गरेका छन् । सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना […]

सातवटा अस्पतालले फर्काए, घर पुगेपछि मृत्यु

१४ भदौ, विराटनगर । कोरोना संक्रमणको जोखिम देखाउँदै विराटनगरका अस्पताल उपचार गर्न पन्छिँदा उदयपुरकी एक महिलाको मृत्यु भएको छ । शनिबार साँझ भात सर्किएर बेहोस भएकी उदयपुरको चौदण्डीगढी नगरपालिका– ६ की ६५ वर्षीया डम्बरकुमारी बस्नेतको विराटनगरका अस्पतालले भर्ना नगर्दा आइतबार बिहान मृत्यु भएको हो । छिमेकी डिल्लीराम खतिवडाका अनुसार शनिबार साँझ खाना खाने क्रममा भात […]

गर्भावस्थामा संगीत : के भन्छ अध्ययन ? 

तपाईंले सुन्नु भएकै होला, गर्भवतीले संगीत सुन्नु राम्रो हो । त्यसो त गीत संगीत सुन्न कसलाई पो मन पर्दैन र ?  आफ्नो मुडअनुसार संगीत सुन्नाले मनमा शान्ति आउने, तनाव कम हुने तथा स्फूर्ति बढ्ने अनुभव धेरैको होला । ध्वनिको प्रभाव एकाग्रता, निन्द्रा, मानसिक विकास तथा भाषिक क्षमतामा विकास गराउनेमा हुन्छ। ताइवानको कलेज अफ नर्सिङ, कौसियुङ […]

स्यानिटाइज गरियो नारायणी अस्पताल, नियमित सेवा सुरु गर्न अन्योल

१४ जेठ, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीहरु सबै डिस्चार्ज भएपछि वीरगञ्जस्थित नारायणी अस्पताललाई स्यानिटाइज गरिएको छ । तर अस्पतालका डाक्टरहरु भने माथिल्लो निकायबाट गाइडलाइन नआएकाले नियमित सेवा कसरी सुरु गर्ने भन्ने अन्योलमा छन् । आइतबार १८ संक्रमित र सोमबार ४३ संक्रमित उपचारपछि घर फर्किएपछि नारायणी अस्पताल अहिले खाली छ । अन्य ३० जना […]

क्यान्सर अस्पतालमा दन्त रोगको उपचार सुरु गरिने

१२ जेठ, चितवन । चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले दाँतसम्बन्धी उपचार सेवा सुरु गर्ने भएको छ । अस्पतालको जेठ १० र ११ गते भरतपुरमा बसेको बोर्ड बैठकले दन्त रोग सेवाको लागि छुट्टै इकाई स्थापना गर्ने निर्णय गरेको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए । त्यसका लागि तीन सदस्यीय समिति गठन गरिएको छ […]

थप ८ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ४५ पुग्यो

७ जेठ, काठमाडौं । विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ५ जना भारतीय जमाती र ३ जना उदयपुरको भुल्केका वासिन्‍दा हुन् । उनीहरु वैशाख ५  र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । उनीहरु २९ देखि ३३ औं दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् । बुधबार डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ […]

चितवनमा क्यान्सरको औषधि अभाव, उपचारमा सम्झौता

६ जेठ, चितवन । चितवनमा क्यान्सरका बिरामीहरुले प्रयोग गर्ने औषधि अभाव भएको छ । औषधि अभाव हुन थालेपछि उपचारमा सम्झौता गर्नुपर्ने अवस्था आएको चिकित्सकहरुले बताएका छन् । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वरपरका फार्मेसी सन्चालकहरूले भारतमा नआएकाले औषधि अभाव भएको बताएका छन् । चिकित्सकहरुले पनि रगत, फोक्सो, स्तन, मिर्गौलालगायत जुनसुकै क्यान्सरमा प्रयोग गरिने औषधिको […]

रौतहटका १० संक्रमितको जिल्लामै उपचार हुने

४ जेठ, रौतहट । रौतहट आइतबार संक्रमण पुष्टि भएका १० जना कोरोना संक्रमितको जिल्लामै उपचार हुने भएको छ । यसअघि जिल्लामा आइसोलेसन कक्ष नहुँदा वीरगञ्ज पठाइएकामा आइतबार पुष्टि भएका १० संक्रमितलाई जिल्लाकै गौर नर्सिङ इन्स्टिच्युटमा निर्माण गरिएको आइसोलेसनमा राखेर उपचार गर्न लागिएको हो । ४० शय्याको आइसोलेसन तयार भएको र त्यहाँ जिल्ला अस्पताल गौरका चिकित्सकले […]

सर्वसाधरणका लागि औषधि–उपचार : भिख माग्नुपर्ने, घर–खेत मास्नुपर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर ठाँटको जीवन बाँचिरहँदा भक्तपुर मनोहरा नजिक सुकुम्बासी बस्तीमा डेरा जमाएका सुवास गोले औषधि किन्नै नसकेर छटपटाइरहेका छन् । नियमित डायलसिस गरिरहेका उनीसँग औषधि किन्ने वा मिर्गौला प्रत्यारोपण गर्ने पैसा हुँदो हो त संभावित मृत्युलाई पर धकेल्ने थिए होलान् । कलिलो छोरी र निरिह श्रीमतीका निम्ति आड–भरोसा […]

कोरोना भाइरसको उपचारका लागि छानिए एक सय ११ अस्पताल

१ वैशाख,काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि देश भरका एक सय ११ वटा सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज तथा जनस्वास्थ्य अस्पतालहरुको सूची सार्वजनिक गरेको छ । जसमा २५ वटा हब अस्पताल तोकिएका छन् भने ६४ वटा प्रादेशिक अस्पताल र बाँकी ज्वरो क्लिनिक सञ्चालन अस्पतालका रूपमा काम गर्नेछन् । कोभिड १९ […]

औषधि–उपचार खोज्ने कि रोगमुक्त जीवन ?

वर्तमान समयमा बढिरहेका विभिन्न प्रकारका बिरामीहरु, तनाव तथा डिप्रेशनले स्वास्थ तथा स्वास्थवद्र्धक जीवनशैलीलाई नै निकै प्रभावित गरिदिन्छ । यसको प्रभाव न केवल हाम्रो मन तथा मस्तिस्कमा नकारात्मक रुपले पर्छ, यसले हामीलाई शारीरिक रुपले पनि कमरोज बनाइदिन्छ । यति मात्र होइन क्यान्सर, क्षयरोग, एपेन्डिक्स, कलेजोको संक्रमण, ग्याट्रिक, एसीडिटी, विभिन्न प्रकारका संक्रमण आदिको समस्या दिनप्रति दिन बढिरहेको छ […]

डाक्टरविहीन गाउँमा आँखा उपचारका लागि मोबाइल फोनको प्रयोग

१६ साउन, काठमाडौं । विद्यार्थीकालमा नेत्र चिकित्सा (अफ्थ्याल्मोलोजी) पढ्दा सुमन थापालाई एउटा कुरा कहिल्यै चित्त बुझ्दैनथ्यो, आफ्ना विषयका शिक्षक, विद्यार्थी सबैमा एउटा आम सहमति के थियो भने उनीहरूले निश्चित अवस्थाका बिरामीको आँखा परीक्षण गर्न हुँदैन । “सबैको विश्वास के थियो भने कि हामीले ग्लकोमाजस्ता रोगको परीक्षण गर्नुहुँदैन किनकि यसको निदान हुने सम्भावना अत्यन्त कम हुन्छ […]