Comments Add Comment

ब्लोअप

List Grid
दसैं मुडमा अनु

वायुमण्डलमा शरद ऋतुको सितल हावा वहकिरहेको, पृष्टभूमीमा मालाश्री धुन गुञ्जिरहेको यो मोहक मौसममा मोडल अनु काफ्ले उमंगित भावभंगीका साथ फोटोशुट गराइरहेकी थिइन् । रातो साडीमा ठाँटिएकी, निधारमा रातो टिका लगाएकी उनी सौम्य एवं शालिन देखिन्थिन् । यसैपनि दसैंको रौनक । सर्बत्र उमंग र उत्साहको मेला छ । यस्तै माहौलमा अनलाइनखबरसँग फोटोशुट गराइरहँदा अनु भन्दै थिइन्, […]

‘भोग अवार्ड’मा मलाइकाको पोखिएको जवानी

बलिउड तथा फेसन दुनियाँका सुन्दरीहरुले मुम्बइको म्यारिट होटलमा आयोजित एक अवार्ड समारोहको रेड कार्पेटमा आफूलाई हट र आकर्षक रुपमा प्रस्तुत गरे । मुम्बइमा आयोजित ‘भोग ब्यूटी अवार्ड २०१९’मा बलिउडका अधिकांश सुन्दरीहरु उपस्थित थिए । तर, यो अवार्ड समारोहमा पुगेका अधिकांश बलिउड नायिकाहरुको अगाडि आइटम गल मलाइका अरोराको उपस्थिती बेग्लै देखियो । सेतो पहिरनमा निकै नै […]

साम्राज्ञीसँग रमाएका अंकित

उसो त, चलचित्र रिलिजको समयमा कलाकारको केमेष्ट्री नजिकको देखिन्छ । कलाकार चलचित्रको प्रचारका लागि फन्डा अपनाउन पछि पर्दैनन् । असोजको १० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रातो टिका निधारमा’का मुख्य नायक अंकित शर्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको केमेष्ट्री पनि लोभलाग्दो बनेको छ । अहिले, साम्राज्ञीको साथ पाउँदा अंकित खुशी छन् भने अंकितको कामले साम्राज्ञीलाई […]

‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर

बिहिबार बेलुकी चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को प्रिमियर काठमाण्डौको जय नेपाल हलमा आयोजना गरिएको छ । यो बर्षकै प्रतिक्षित चलचित्र भएका कारणले पनि चलचित्रकर्मी, मिडियाकर्मी र निर्माण टिमका आफन्तको भिड जय नेपाल हलमा ठूलै थियो । रामबाबु गुरुङ निर्देशित चलचित्र हेर्नका लागि चलचित्र क्षेत्रका केही चिनिएका अनुहार हल पुगे । निर्देशक दीपाश्री निरौला, नायिका वर्षा राउत, […]

दिशाको हट पोज

बलिउड नायिका दिशा पटानी सधै नै आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहन्छिन् । दिशा पटानी नायक टाइगर श्राफसँगको प्रेम चर्चाले पनि सधै चर्चित बनेकी छिन् । उनै, दिशा पटानीले सामाजिक संजालमा पोष्ट गरेको केही तस्वीर अहिले टक अफ दि टाउन बनेको छ । हालै मात्र दिशा पटानी एउटा कार्यक्रममा सहभागी हुनका लागि हैदरावाद पुगेकी थिइन् […]

बोल्ड उपासना

नायिका उपासना सिंह ठकुरी अहिले आफू अभिनित दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को प्रचारमा दौडधुपमा छिन् । उपासनाले पहिलो चलचित्र ‘क्याप्टेन’मा नायक अनमोल केसीसँग नै काम गरिन् । दोश्रो चलचित्रमा उनले नायक दयाहाङ राइसँग पर्दा शेयर गरेकी छिन् । यसअर्थमा उपासना भाग्यमानी नायिका हुन् भन्दा फरक पर्दैन । उपासना भन्छिन्–‘मैले ‘कबड्डी कबड्डी कबड्डी’को सबै कुरा हेरेर […]

करिअरमा गम्भिर प्रिज्मा र प्रिन्सी

प्रिज्मा र प्रिन्सी खतिवडाको जन्म ५ मिनेटको फरकमा भएको हो । यी दुई जुम्ल्याहा दिदीबहिनी टिकटकमा खुबै हिट छन् । उनीहरुको टिकटकमा ५२ लाख भन्दा बढी फलोअर्स पनि छन् । अनलाइनखबरसँग कुरा गर्दै यी दुइले टिकटकमा यसरी हिट भइन्छ भनेर कहिले नसोचेको बताए । सुरुवातमा रहरैले टिकटक बनाउने यी दुइको एउटै शैलीका कारण पनि मन […]

श्रृष्टीको सुन्दरता

नायिका श्रृष्टी श्रेष्ठको सुन्दरताको फ्यान त धेरै छन् । श्रृष्टी पनि स्टाइलिस्ट बन्न रोजाउँछिन् । उनै, श्रृष्टी अहिले धमाधम प्रेमी सौगात मल्लको साथमा चलचित्रमा काम गरिरहेकी छिन् । उनले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले’ कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ । श्रृष्टीलाई सौगात मल्लको सिफारिशमा काम पाइरहेको आरोप पनि लाग्ने गरेको छ । तर, श्रृष्टी […]

बोल्ड साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अहिले दबाब छ । भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’को प्रचारमा दौडिएकी साम्राज्ञीका लागि यो चलचित्रको बक्स अफिस रिपोर्ट निकै नै महत्वपूर्ण छ । साम्राज्ञी स्पष्ट बोल्छिन् । उनलाई, आफ्नो मनमा लागेका कुरा बोल्न कसैले पनि रोक्न सक्दैन । उनले बोलेका वा गरेका केही कुराले कहिलेकाही उनलाई विवादमा पनि […]

नम्रताको संघर्ष

नायिका नम्रता श्रेष्ठले निर्माण र अभिनय गरेको चलचित्र ‘जाइरा’ भदौको ६ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा नम्रताको साथमा अनुप विक्रम शाही, प्रमोद अग्रहरि, सुजता श्रेष्ठ, श्रृजना रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रका लागि नम्रताले गरेको मिहिनेत अरुका लागि पनि प्रेरणा बन्न सक्छ । चलचित्रको छायांकनको क्रममा मुक्का खाएर धेरै पटक ढलेकी नम्रताले […]

‘मास र क्लास’ दुबैमा रमाउने स्वस्तिमा

नायिका स्वस्तिमा खड्काका लागि ‘मास र क्लास’ दुबै चलचित्र करिअरका लागि उत्तिकै महत्वपूर्ण छन् । साउन ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हजार जुनी सम्म’ ठूलो समुहले हेर्ने आशा उनको छ । उनले, यो चलचित्र रोज्नुको कारणबारे भनिन्–‘म चलचित्रमा काम गर्दा टिम हेर्छु । स्वार्थी भएर हेर्नुपर्दा कुनै चलचित्र र सो चलचित्रको टिमसँग काम गर्दा […]

साम्राज्ञी भन्छिन्–‘मैले राम्रो स्क्रिप्ट बल्ल पाएँ’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र क्षेत्र विकास हुँदै गएको बताएकी छिन् । यो बर्ष आफूले काम गरेका दुबै चलचित्रको कथा निकै नै राम्रो पाएको भन्दै उनले आफूलाई भाग्यमानी समेत भनिन् । साम्राज्ञीले भनिन्–‘अहिले चलचित्र क्षेत्र विकसित भैरहेको छ । स्क्रिप्टमा पनि विविधता आउन थालेको छ ।’ पहिले आफूले एकै प्रकारको कथा पाएको भन्दै उनले काम […]

नम्रताको स्टाइल

नायिका नम्रता श्रेष्ठ अभिनयमा मात्र होइन, पहिरनमा पनि भर्सटायल छिन् । उनी, पहिरनमा सजग भएकै कारण हरेक कार्यक्रममा उनको पहिरनको चर्चा हुन्छ । नायिका श्रेष्ठको भर्सटायल अभिनयले दर्शकको ध्यान तानेको छ । आफ्ना समकालिन धेरै नायिका जस्तै उनले न त अफर आएका सबै चलचित्रमा काम गरेकी छिन्, न त एउटै प्रकारको चलचित्रमा नै आफूलाई सिमित […]

पोखरामा फेसन शो

पोखरामा नेपालका विभिन्न जातजातिको पुख्र्यौली पहिरन तथा सम्पदा झल्काउने गरि फेसन शोको आयोजना गरिएको छ । विरौटास्थित होटल पोखरा ग्राण्डमा आयोजना भएको शोमा २७ जना मोडलहरुले क्याटवाक गरेका थिए । चार वटा सिक्वेन्समा मोडलहरुलाई र्याम्पमा उतारिएको थियो । डिजाइनर देविना भट्टराइको ‘वुद्ध वाज बर्न इन नेपाल, जानकारी कडायतको ‘निर्माण कन्स्ट्रक्सन अफ हेरिटेज, तेजु मगरको ‘नेपाल […]

स्नेहाको सुन्दरता

मोडल, स्नेहा पौडेल गायिका मञ्जु पौडेलकी छोरी हुन् । तर, पछिल्लो समयमा स्नेहा आफैले पनि मोडलिङको दुनियाँमा आफूलाई स्थापित गर्ने दौड सुरु गरेकी छिन् । उनले अभिनय गरेको वेव सिरिज ‘ट्वान्टी फस्ट लभ’ युटुबमा सार्वजनिक हुँदैछ । यो सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ । स्नेहाले थुप्रै म्यूजिक भिडियोमा समेत मोडलिङ गरिसकेकी छिन् । मोडलिङ सँगैसँगै […]

स्वस्तिमाको बिबादित बोली

नायिका स्वस्तिमा खड्कालाई हिजोआज ‘बोल्यो कि पोल्यो’को अवस्था छ । उनले बोलेका कुराहरु विवादित बन्दा त्यसले विवाद उत्पन्न भएको छ । केही समय अगाडि नायिका ऋचा शर्माले ‘छक्का पन्जा’मा महिलालाई पिट्ने कुरा गर्दा आफूलाई अचम्म लागेको भन्दै एक कार्यक्रममा भन्दा स्वस्तिमाले उनलाई लक्षित गर्दै लेखेको एउटा स्टाटस हटाएकी थिइन् । त्यो समयमा चलचित्र ‘छक्का पन्जा’को […]

गाउँले भूमिकामा रमाउने मिरुना

नायिका मिरुना मगरको सुन्दरताको फ्यान धेरै छन् । अझ, उनको साधारण शैलीलाई पनि दर्शकले मन पराउँछन् । उनी अभिनित चलचित्र ‘साइनो’ साउनको २४ गतेबाट रिलिज हुँदैछ । मिरुना भन्छिन्–‘मलाई ग्रामिण परिवेशको यूवतीको भूमिका गर्न मन लागेको थियो । ‘साइनो’मा यस्तै खालको भूमिकाको अफर आयो र गरेँ ।’ मिरुनाले आफूलाई यस्तो भूमिका मनपर्ने भएकाले पनि अफर […]

साउनमा नीताको फेरिएको गेटअप

नायिका नीता ढुंगाना आफै निर्माता बन्ने क्रममा छिन् । उनले, निर्माण गर्न लागेको लभ स्टोरी चलचित्रको छायांकन चाडै नै सुरु हुँदैछ । नीता चलचित्र ‘साइनो’को प्रचारमा पनि दौडधुप गरिरहेकी छिन् । उनी, अभिनित चलचित्र ‘साइनो’ साउनको २४ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा उनी बोल्ड अवतारमा छिन् । तर, उनी चलचित्र प्रचारका क्रममा भने फरक […]

सोनाक्षीले भेटिनन् राम्रो केटा

बलिउड नायिका सोनाक्षी सिन्हाले आफू प्रेममा रहेको खुलासा गरेकी छिन् । सोनाक्षीले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘म एकजना सेलिब्रिटीसँग प्रेममा थिएँ । तर, कसैले पनि यो बिषयमा जानकारी पाएनन् ।’ सोनाक्षीले बिहेको बिषयमा पनि मुख खोलेकी छिन् । उनले भनिन्–‘अब मेरो बिहे गर्ने बेला भैसकेको छ । तर, मेरो मातापिताले खोजेजस्तै केटा मैले पाएकी […]

कृष्टिना बनिन् लिटिल एशिया प्यासिफिक प्रिन्सेस

३ साउन, काठमाडौं । सिंगापुरमा सम्पन्न लिटिल एशिया प्यासिफिक प्रिन्सेस २०१९ को उपाधि नेपालकी ११ वर्षीया बालिका कृष्टिना खड्काले जितेकी छन् । ३९ देशका करिब २ सय प्रतिस्पर्धिलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उक्त प्रतियोगितामा प्रत्येक देशबाट पाँच जनासम्मले भाग लिन पाउने प्रावधानअनुसार नेपालबाट यान्सु श्रेष्ठ, सुखी प्रधान, कृष्टिना खड्का, स्टेला शाह र मिनाल […]

बालीमा रातो विकिनीमा खुलेकी साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले मस्ती मुडमा छिन् । उनी, दुई चलचित्रको छायांकन सकिएपछि मस्ती मुडमा देखिएकी हुन् । २ चलचित्रको छायांकन सकेपछि आराम गर्न भन्दै उनी केही महिना चलचित्र नखेल्ने सोचमा छिन् । उनै, साम्राज्ञी अहिले इन्डोनेशियाको बालीमा पुगेकी छिन् । बालीको एक विचमा पुगेकी साम्राज्ञी रातो विकिनीमा मस्ती मुडमा देखिएकी छिन् । समुन्द्रको […]