+
डा. ढुण्डीराज पौडेल
डा. ढुण्डीराज पौडेल
नाक, कान तथा घाँटीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १७७१

अध्ययन : एमबीबीएस, एमएस (नाक, कान तथा घाँटी सर्जरी)

देशका एक दर्जन बढी जिल्लामा पुगेर नाक, कान तथा घाँटीरोगको उपचार, सरकारी स्वास्थ्य सेवामा तीन दशकको अनुभव

चिकित्सक र बिरामीलाई कसरी विश्वास र प्रेमले जोड्ने ?

चिकित्सक र बिरामीलाई कसरी विश्वास र प्रेमले जोड्ने ?

‘डाक्टरमाथि हातपात’— दिनहुँजसो यो अप्रिय समाचार दोहोरिन थालेको छ । डाक्टर किन कुटिन्छन् ? किन उनीहरूमाथि दूर्व्यवहार हुन्छ ? सर्वसाधारण र डाक्टरबीच के कारणले फाटो आइरहेको छ ? यसलाई...

कानको कारण पनि लाग्छ चक्कर, के हुन सक्छ समस्या ?

कानको कारण पनि लाग्छ चक्कर, के हुन सक्छ समस्या ?

मान्छेलाई उभिनको लागि पृथ्वीको गुरुत्व आकर्षणसँग तालमेल मिलाउनुपर्छ । शरीरलाई पृथ्वीको गुरुत्व आकर्षणसँग तालमेल मिलाउनु परेजस्तै टाउकोलाई पनि शरीरसँग सन्तुलन मिलाउनुपर्छ । शरीरलाई सन्तुलनमा राख्न मस्तिष्क, कानको भित्री भाग,...

जथाभावी कोट्याउनु हुँदैन नाक 

जथाभावी कोट्याउनु हुँदैन नाक 

नाक सफा गर्नुपर्छ ? नाकलाई स्वस्थ राख्न के गर्नुपर्छ ? यसबारे खासै हेक्का हुँदैन । बेलाबखत नाक बन्द हुँदा वा सास फेर्न असहज हुँदा मात्र हाम्रो ध्यान नाकतर्फ जान्छ...

किन आउँदैन अहिलेका बालबच्चाको सिंगान ?

किन आउँदैन अहिलेका बालबच्चाको सिंगान ?

काठमाडौं । सिंगान, यो शब्द सुन्नासाथ तपाईंले नाक खुम्च्याउनुहुन्छ वा दिगमिग मान्नुहुन्छ । तर सिंगानसँग जोडिएका केही तथ्य निकै घतलाग्दो छ । तपाईंले ख्याल गर्नुभएकै होला, विगतमा बालबच्चाको नाकमा...

बच्चालाई कानको संक्रमण, जाली फाट्ने जोखिम

बच्चालाई कानको संक्रमण, जाली फाट्ने जोखिम

काठमाडौं । बच्चाहरूमा प्रायः कानको संक्रमण हुने जोखिम हुन्छ । नुहाउँदा कानमा पानी पसेर, दूध खुवाउने सही आसन नमिलेर कान पाक्ने गर्छ । बच्चाको कान पाकेपछि कतिपयले घरेलु औषधि...

ट्रेन्डिङ ताजा अपडेट