कोलेस्टेरोल घटाउने प्राकृतिक तरिकाबारे जानौं
रगतमा भएको रक्तचिल्लो (ब्लड लिपिडहरू) जस्तैः संयुक्त कोलेस्टेरोल, काइलोमाइक्रोन, एलडीएल कोलेस्टेरोल, भिएलडिएल कोलेस्टेरोल, एचडीएल कोलेस्टेरोल र ट्राइग्लिसराइडको रक्तस्तर सामान्य भन्दा ज्यादा वा कम भएको अवश्थालाई चिकित्सकीय भाषामा रक्तचिल्लोको गडबडी...




































