Comments Add Comment

अनमोल केसी

List Grid
भूवन केसीले ‘पारस’ बनाउने पक्का, पछि सर्यो ‘एन्टी हिरो’

अन्ततः समयको छलफलपछि निर्माताबाट निर्देशक बन्न लागेका माधव वाग्ले र निर्माता भूवन केसीविच ‘पारस’को निर्माणको बिषयमा सहमती भएको छ । अब, यो चलचित्र दि सुपर काजोल फिल्म्सको ब्यानरमा बन्नेछ । चलचित्रलाई माधव वाग्लेले निर्देशन गर्नेछन् । प्रदिप भारद्धाजको कथामा यो चलचित्र बन्नेछ । चलचित्रको शिर्ष भूमिकामा नायक अनमोल केसीले काम गर्नेछन् । नायक अनमोल केसी […]

‘पारस’मा बस्यो अनमोलको मन

नायक अनमोल केसी करिब एक बर्षको विश्रामपछि नयाँ चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनको तयारीमा छन् । यो चलचित्रको छायांकन शुक्रबारदेखि सुरु हुने बताइएको छ । यो चलचित्रपछि नायक अनमोल केसीले आफ्नै घरको चलचित्र ‘एन्टी हिरो’मा काम गर्ने चर्चा थियो । तर, निर्माता तथा कलाकार भूवन केसीले नयाँ चलचित्रको कथामा ध्यान मोडेपछि ‘एन्टी हिरो’ अझै […]

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ पनि दशैंमा रिलिज हुने

चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रको छायांकन सुरु भएको छैन, तर निर्माणपक्षले एउटा भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । झरना थापाको निर्देशनमा तयार हुने यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् । यो चलचित्रलाई आउँदो बर्षको कात्तिक ७ गते रिलिज गर्ने निर्माणपक्षले बताएको छ । […]

अनमोल, शुभेच्छा र स्वेताले गरे ‘मिस्सिओ’को उद्घाटन

नायक अनमोल केसी, नायिका तथा मोडल शुभेच्छा खड्का र नायिका स्वेता खड्काले काठमाण्डौको सिभिल मलमा संचालनमा आएको ‘‘मिस्सिओ’’ ब्रान्डको शाखाको उद्घाटन गरेका छन् । ‘‘मिस्सिओ’ अन्तरराष्ट्रिय ब्रान्ड हो, जहाँ लाइफस्टाइल ब्रान्डहरु पाइन्छन् । काठमाण्डौको सुन्धारास्थित सिभिल मलमा यो ब्रान्डको नयाँ शाखा संचालनमा ल्याइएको हो । नायक अनमोल केसी र मोडल तथा नायिका शुभेच्छा खड्का यो […]

‘ए मेरो हजुर ४’मा जोडिए सलोन

सलोन बस्नेत मुख्य नायकको रुपमा चलेनन् । उनले लीड क्यारेक्टरको रुपमा काम गरेका चलचित्र बक्स अफिसमा खासै सफल छैनन् । तर, सलोन चलचित्रमा भने चटनीको रुपमा प्रस्तुत हुन्छन् । उनले, अभिनय गरेका चलचित्रमा मुख्य नायक नै छायामा पर्ने अवस्था आउँछ । उनै, सलोनलाई निर्देशक झरना थापाले फागुण १३ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘ए मेरो […]

‘ए मेरो हजुर ४’को तयारीमा अनमोल र सुहाना

नायिका सुहाना थापा शनिबार नेपाल आएकी थिइन् । शनिबार नेपाल आएसँगै उनले आफ्नो आगामी प्रोजेक्ट ‘ए मेरो हजुर ४’को तयारी सुरु गरेकी छिन् । निर्देशक झरना थापाले चलचित्रको कथामा काम अगाडि बढिरहेको बताइन् । सोमबार चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापासहित यसको टिमले कथाको काम अगाडि बढाएको छ । चलचित्र ‘ए […]

‘अवार्ड मेरा लागि सम्मान हो, लोभ गर्दैमा पाइदैन’: अनमोल केसी

नायक अनमोल केसी अहिले अमेरिकामा छन् । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन अनमोल अमेरिका पुगेका थिए । अब, उनी चलचित्र ‘क्याप्टेन’को विशेष शोमा सहभागी भएर नेपाल फर्किनेछन् । अनमोलले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘स्टार अफ दि इयर’को अवार्ड प्राप्त गरे । यो अवार्ड पाउनु भन्दा केही दिन अगाडि मात्र उनले जापानमा आयोजना भएको ‘सूर्य […]

अमेरिकामा देखिएको नम्रता र अनमोलको बोन्डिङ

अमेरिकामा आयोजना भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा नायक अनमोल केसी र नायिका नम्रता श्रेष्ठले ‘स्टार अफ दि इयर’को अवार्ड जिते । दुबैले आफ्नो सामाजिक संजालमा तस्वीर शेयर गरेका छन् । नम्रताले भने हामी दुइले अवार्ड प्राप्त गरेको भन्दै खुशी भएको अनुहार भन्दै तस्वीर शेयर गरेकी छिन् । रोचक कुरा त के छ भने, यो अवार्डमा […]

जापानबाट किन अमेरिका उडे अनमोल र वर्षा ?

जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’मा सहभागी भएर नायक अनमोल केसी र नायिका वर्षा राउत अमेरिका पुगेका छन् । उनीहरुले अमेरिकाको विमानस्थलमा एकसाथ तस्वीर लिएका छन्, जसलाई नायिका राउतले सामाजिक संजालमा पोष्ट गरेकी छिन् । वर्षा र अनमोल अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुँदैछन् । अनमोल यसअघि पनि […]

सिरिजको बाटोमा पूजादेखि सुहानासम्म

नेपाली चलचित्रको व्यापारिक अवस्था हेर्दा, हिट चलचित्रका सिरिजकै भर पर्नुपर्ने अवस्था देखिएको छ । सिरिजकै पछि कलाकार लागेका छन् । अनमोल केसी, पल शाह, प्रदिप खड्का जस्ता नायकहरु पनि सिरिजकै साथमा छन् । उनीहरु, आफूले नै काम गरेका हिट चलचित्रका सिरिजमा काम गरेर स्टारडमलाई बचाउने ध्यान्नमा छन् । तर, यो सोचमा नायक मात्र होइनन्, नायिकाहरु […]

‘धुपौरे’ छाडेर किन ‘ए मेरो हजुर’कै सिरिजमा फर्किए अनमोल ?

चलचित्र ‘ए मेरो हजुर ३’ रिलिज भएको ७ महिनापछि नायक अनमोल केसीले यसैको चौथो सिरिज साइन गरे ।  ‘ए मेरो हजुर ३’ रिलिजपछि अनमोलको हातमा चलचित्रको अफर खुबै गएका थिए । एकपछि अर्को चलचित्र रिजेक्ट गरेका अनमोलले आफ्नै घरको चलचित्र ‘एन्टी हिरो’का लागि तयारी पनि थालेका थिए । तर, यो बिचमा उनले फेरि ‘धुपौरे’ नामक […]

‘ए मेरो हजुर ४’मा अनमोल र सुहानाको जोडी पक्का

ग्तबर्षको ब्लकबस्टर चलचित्र ‘ए मेरा हजुर ३’को चौथो सिरिज पनि बन्ने भएको छ । सुनिलकुमार थापाको निर्माणमा झरना थापाले चलचित्र ‘ए मेरो हजुर ४’को निर्देशन गर्नेछिन् । यो चलचित्रका लागि नायिकाको रुपमा सुहाना थापा फाइनल भैसकेकी थिइन् । अब, निर्माणपक्षले चलचित्रका लागि नायक पनि फाइनल गरेको छ । | चलचित्रमा नायक अनमोल केसी नै फाइनल […]

अनमोलविना किन निरन्तर असफल हेमराज ?

चलचित्र ‘होस्टेल’ निर्देशन गर्दा निर्देशक हेमराज वीसीको तारिफ नै तारिफ भयो । हेमराज वीसी लभ स्टोरी चलचित्र निर्देशनमा उदाए । यो चलचित्रबाट नायक अनमोल केसी पनि उदाए । यसपछि, अनमोल र हेमराजले चलचित्र ‘जेरी’मा काम गरे । यो चलचित्र पनि बक्स अफिसमा सफल भयो । हेमराज र अनमोलको तेश्रो सहकार्यको रुपमा बनेको चलचित्र ‘गाजलु’ पनि […]

यस्तो रह्यो अनमोल केसीको भाइटिका

आज तिहारको अन्तिम दिन, भाइटिका । दिदी–बहिनीहरुले दाजु–भाइको दिर्घायुको कामना गर्दै सप्तरंगी टिका र माला लगाएर भाइटिका गर्ने चलन छ । नेपाली चलचित्रका कलाकारहरुले पनि भाइटिकालाई धुमधामका साथ मनाएका छन् । नेपाली चलचित्रका चर्चित नायक अनमोल केसीले पनि बहिनी प्रान्सु केसीसँग भाइटिका लगाएका छन् । गतबर्ष अनमोलले दिदी काजोलको साथमा बहिनीद्धय रुवि र प्रान्सु केसीसँग […]

भूवन भन्छन्–‘एन्टी हिरो’ आउँदो दशैंमा’

यो बर्षको दशैं २ दिनपछि बल्ल सुरु हुँदैछ । तर, नेपाली चलचित्रका मेकरहरुको आँखा भने अर्को दशैंमा ठोक्किन थालेको छ । आउँदो बर्षको दशैंमा रिलिज गर्नेगरी निर्माता अशोक शर्माले ‘अल्लारे २’को प्रदर्शन मिति तय गरिसकेका छन् । अन्य, केही मेकरको आँखा पनि दशैंमा नै केन्द्रित छ । यसैविच, निर्माता भूवन केसीले भने दि सुपर काजोल […]

‘धुपौरे’ बारे अनमोल भन्छन्–‘मलाई चुनौती रोज्न मनपर्छ’

नायक अनमोल केसी आफ्नै होम प्रोडक्शनको चलचित्र ‘एन्टी हिरो’को काम पछि धकेल्दै नयाँ चलचित्र ‘धुपौरे’को तयारीमा लागेका छन् । साम्तेन भुटियाले निर्देशन गर्न लागेको चलचित्रका लागि राम्रो पारिश्रमिक लिएर अनुवन्धित भएका अनमोल केही दिनयता वर्कशपमा व्यस्त छन् । उनै, नायक अनमोल केसीले चलचित्रको बिषयमा अनलाइनखबरसँग भने–‘धुपौरे एउटा जुवाडेको कथा हो । एउटा गाउँमै यो चलचित्रको […]

साम्तेनको ‘धुपौरे’मा अनमोल केसी

चलचित्र ‘एन्टी हिरो’को तयारीमा रहेका नायक अनमोल केसीले अर्को एक नयाँ चलचित्र साइन गरेका छन् । साम्तेन भुटियाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘धुपौरे’मा नायक अनमोल केसी फाइनल भएका छन् । निर्माणपक्षले यो चलचित्रको लोगो समेत तयार पारिसकेको छ । जसमा, नायक केसीको नाम मात्र उल्लेख छ । चलचित्रका निर्देशक भुटियाले अनलाइनखबरसँग भने–‘हो, हामीले अनमोललाई […]

छायांकनमा नजादै ‘एन्टी हिरो’को ओभरसिज राइट्स विक्री

नेपाली चलचित्र क्षेत्रमा केही ब्यानर र केही कलाकारको चलचित्रलाई लगानी उठाउन समस्या छैन । कलाकारले आफ्नो ब्रान्ड बनाउने हो र ब्यानरलाई दर्शकले पत्याउने हो भने लगानीकर्ता सुरक्षित हुन्छन् । तिहारपछि छायांकनको तयारीमा रहेको चलचित्र ‘एन्टी हिरो’ छायांकनपूर्व नै नाफामा जाने देखिएको छ । निर्माता भूवन केसीले यो चलचित्रको विदेश अधिकार पनि वेचेका छन् । जापानको […]

अनमोलको फेरिएको गेटअप

यूवापुस्ताका चर्चित नायक अनमोल केसी सार्वजनिक कार्यक्रममा कमै मात्र देखिन्छन् । उनै, अनमोल शनिबार काठमाण्डौमा जारी ‘नाडा अटो शो’मा पुगे । उनी बेनिली बाइकको ब्रान्ड एम्ब्यासडर भएका कारण पनि उनी अटो शोमा पुगेका थिए । अनमोल विगत ३ बर्षदेखि यो ब्रान्डसँग जोडिएका हुन् । अनमोल, नाडा अटो शोमा पुग्दा उनलाई हेर्न यूवायूवतीको भिड लागेको थियो […]

‘मारुनी’ हेरेपछि अनमोलले के भने ?

नायक अनमोल केसी चलचित्र हेर्नका लागि हलमा कमै मात्र पुग्छन् । उनै, अनमोलले शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘मारुनी’ हेरेका छन् । शुक्रबार बेलुकी काठमाण्डौको छाया सेन्टरमा आयोजित विशेष शोमा पुगेका अनमोलले चलचित्रको प्रशंसा गरे । चलचित्र हेर्नका लागि नायक भूवन केसी, अनमोल केसीसहित विभिन्न क्षेत्रका व्यक्तिहरु पुगेका थिए । चलचित्र हेरेपछि अनमोलले कथावस्तु, प्रस्तुति र […]

‘कृ’को ट्रेन्डिङ कब्जा

२ बर्ष अगाडि रिलिज भएको नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ युटुबमा रिलिज भएको १० दिन भयो । तर, यो चलचित्रले एक सातादेखि निरन्तर युटुबको ट्रेन्डिङको १ नम्बरमा कब्जा गरिरहेको छ । युटुबको ट्रेन्डिङ चेक गर्दा अधिकांश भिडियो संचारकर्मी रवि लामिछानेमाथि केन्द्रित रहेका छन् । तर, यो चलचित्र युटुबमा रिलिज हुँदा १ नम्बर ट्रेन्डिङमा रहेको […]