Comments Add Comment

स‌ंघीयता

List Grid
प्रधानमन्त्रीलाई निरु पालको सुझाव : संघीयता खारेज गरिदिनुस्

१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ निरुदेवी पालले संघीयता नै खारेज गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् । ‘संघीयता खर्चिलो भयो र प्रदेशको त झन् कामै देखिएन । त्यसकारण बरु स्थानीय तहलाई थप बलियो बनाऔं र संघीयता खारेज गरिदिने आँट प्रधानमन्त्री ओलीले गर्नुपर्छ’ पालले अनलाइनखबरसंग भनिन् । पालले बिहीबार सामाजिक सञ्जाल […]

संघीयता फाल्न नेकपाले मोर्चाबन्दी गर्दैछ : उपेन्द्र यादव

१७ मंसीर, जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा नेतृत्वको सरकारले संघीयता समाप्त पार्न विभिन्न शक्तिसँग मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । महोत्तरीको रौजामा बुधबार रौजा मजार सौन्दर्यीकरण योजनाको शिलान्यास गर्दै अध्यक्ष यादवले सरकार संघीयता समाप्त गर्ने खेलमा लागेको जिकिर गरेका हुन् । ‘संघीयता समाप्त पार्न संघीय सरकारले विगतमा हारिसकेका शक्तिसँग मोर्चाबन्दी गरिरहेको […]