जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगितामा अभि विजेता
७ मंसिर, काठमाडौं । भारतका अभि अग्रवाल इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत– सर्किट वानको ब्वाइज सिंगल्समा पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा अभिले भारतकै...