सेपाकताक्रो विश्व च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई
३ चैत, काठमाडौं । विश्वकप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले टोलीको बिदाई गरेका हुन् । सो क्रममा...