केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो
२२ कात्तिक, काठमाडौं । केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको दोस्रो चरणमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसन पहिलो भएका छन् । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको...