सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनरमा सिलिंक्स होलिडेज
७ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सिलिंक्स होलिडेज प्रालिलाई आफ्नो आधिकारिक ट्राभल पार्टनरका रूपमा अनुबन्ध गरेको छ । नेपालको अग्रणी टुर...