बुवाको स्मृतिमा आमन्त्रण गोल्डकपलाई राईले दिए सुन र चाँदी जडित ट्रफी
काठमाडौंँ । फिल्म निर्माता तथा चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक ज्योतिराज राईले ‘सातौं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’का लागि २ तोला सुन...