रिजवानले विश्वकपको शतक गाजाका बासिन्दालाई समर्पण गरे
२४ असोज, काठमाडौं । पाकिस्तानी क्रिकेटर मोहमद रिजवानले विश्वकप क्रिकेटमा बनाएको शतक गाजाका बासिन्दालाई समर्पण गरेका छन् । विश्ककप क्रिकेटमा उनले श्रीलंकाविरुद्धको खेलमा पाकिस्तानलाई जिताउने क्रममा नटआउट १३१ रन...