महिला भलिबल खेलाडीसँग प्रधानमन्त्रीले भने : अन्तर्राष्ट्रिय कभर्डहल बनाउँछौं
३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीसँग अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ब्रेकफास्टसँगै करिब दुुई घण्टा राष्ट्रिय...