बेरूजुलाई शून्यमा झार्न खेलकुदमन्त्री चौधरीको निर्देशन
२ साउन, काठमाडौं। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सुशासन कायम गर्दै बजेटमा भएको बेरूजुलाई शून्यमा झार्न निर्देशन दिएका छन् । बुधबार मन्त्रालयका विभिन्न विभागसँगको ब्रिफिङ सुनेपछि यस्तो निर्देशन...