+
डा. एकानन्द सिंह
डा. एकानन्द सिंह
कलेजो प्रत्यारोपण सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ११७

अध्ययन : एमबीबीएस, एमएस, पीएचडी (हेप्याटोबिलियरी सर्जरी), कलेजो प्रत्यारोपण सर्जरीमा फेलोसिप

हाल काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत

कलेजोमा किन समस्या आउँछ, प्रत्यारोपण गर्न कति लाग्छ खर्च ?

कलेजोमा किन समस्या आउँछ, प्रत्यारोपण गर्न कति लाग्छ खर्च ?

कलेजोमा विभिन्न कारणले समस्या आउन सक्छ । यसमा अल्पकालीन र दीर्घकालीन दुवै पर्छ । आठ हप्ताभन्दा कम समयसम्म कुनै कारणवश कलेजोमा समस्या आएमा त्यसलाई अल्पकालीन मानिन्छ भने त्यसभन्दा माथि...

किष्ट शिक्षण अस्पतालले गर्‍यो एकसाथ एकै व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण

किष्ट शिक्षण अस्पतालले गर्‍यो एकसाथ एकै व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण

२३ असोज, काठमाडौं । ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण गरेको छ । नेपालमै पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण गरेको हो...

किष्ट शिक्षण अस्पतालले गर्‍यो पहिलो पटक कलेजो प्रत्यारोपण 

किष्ट शिक्षण अस्पतालले गर्‍यो पहिलो पटक कलेजो प्रत्यारोपण 

काठमाडौं । ललितपुरमा रहेको किष्ट शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि कलेजो (अङ्ग) ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका–६ का...

चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण

चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण

३१ असार, चितवन । चितवनको चितवन मेडिकल कलेजमा सफलतापूर्वक दोस्रोपटक कलेजो प्रत्यारोपण गरिएको छ । गत चैत ८ गते पहिलोपटक राजधानी काठमाडौं बाहिर कलेजोको सफल प्रत्यारोपण गरेको कलेजले असार...

चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण

चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण

१२ चैत्र, चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । भरतपुर महानगरपालिका–१० घर भई काठमाडौं बस्दै आएकी ५४ वर्षीय धनकुमारी लामामा कलेजो प्रत्यारोपण गरिएको...

ट्रेन्डिङ ताजा अपडेट