+
अनुश्री आचार्य
अनुश्री आचार्य
पोषणविद्

अध्ययन : एमएससी (पोषण र आहारशास्त्र), साइबरजया विश्वविद्यालयमा चिकित्सा विज्ञानमा पीएचडी स्कलर, अष्ट्रेलियाबाट आहारसम्बन्धी ६ महिनाको तालिम ।

हाल काठमाडौंको नयाँ बानेश्वरस्थित भेनस अस्पतालमा आहारविद्को रुपमा कार्यरत

‘फ्याट’सँग सम्बन्धित तीन भ्रम

‘फ्याट’सँग सम्बन्धित तीन भ्रम

स्वस्थ आहारको कुरा आउँदा मानिसहरू प्रोटिन सेवनमा बढी ध्यान दिन्छन् । साथै भिटामिन र मिनरल्समा पनि ख्याल पुर्‍याउँछन् । तर फ्याट (बोसो)बाट भने टाढा भाग्न थाल्छन् । सबैको दिमागमा...

चुकन्दरले शरीरमा रगत बढाउँछ ?

चुकन्दरले शरीरमा रगत बढाउँछ ?

शरीरमा हेमोग्लोबिनको कमी भएमा पोषणविद्हरुले चुकन्दर खाने सल्लाह दिन्छन् । दैनिक जिम जाने, व्यायाम गर्ने, उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि पनि चुकन्दर खान सुझाइन्छ । के साँच्चै चुकन्दरले...

काँचो फलफूल र तरकारी स्वास्थ्यका फाइदाजनक

काँचो फलफूल र तरकारी स्वास्थ्यका फाइदाजनक

सबैभन्दा पौष्टिक खाना कुन हो ? काँचो कि पकाएको ? सायदै कसैसँग होला यस प्रश्नको तत्काल जवाफ छ । किनकि दुवै प्रकारका खानेकुराको आ–आफ्नै विशेषता छन् । तर हाम्रो...

यसकारण हानिकारक हुन्छ दालमोठ र भुजिया

यसकारण हानिकारक हुन्छ दालमोठ र भुजिया

दालमोठ र भुजियालाई प्राय: घरमा स्न्याक्सको रुपमा प्रयोग गरिएको देखिन्छ । चाडपर्व, भेला, जमघटमा दालमोठ र भुजिया हुने नै गर्छ । यसलाई बच्चादेखि वृद्धसम्मले रुचाएको पाइन्छ । चियासँग होस्...

के हुन्छ जब हामी पानी पिउँछौं ?

के हुन्छ जब हामी पानी पिउँछौं ?

मानव शरीरको ७० प्रतिशत भागमा पानी हुन्छ । रगत, मांसपेशी, हड्डी सबैमा पानी हुन्छ । पानीले खाना पचाउने, रगत बनाउन, डिहाइड्रेसन तथा पानीको कमी हुन नदिन र शरीरमा भएको...

केचप नियमित खाँदा स्वास्थ्यमा ल्याउँछ समस्या

केचप नियमित खाँदा स्वास्थ्यमा ल्याउँछ समस्या

चाउमिन खाँदा होस् वा पिज्जा । टोस्ट, बर्गर, कुरकुरे, चिप्स, फेन्च फ्राइ नै किन नहोस् केचप राखेर हामी खान्छौं । खासमा केचपको काम खानेकुराको स्वाद बढाउनु हो । फास्टफुड...

अचार : स्वादका लागि मात्रै कि गुणकारी पनि ?

अचार : स्वादका लागि मात्रै कि गुणकारी पनि ?

नेपाली खाना दाल, भात र तरकारी अचारबिना अपूरो नै हुन्छ । अचार सामान्यतया दुई प्रकारले तयार पारिन्छ, ताजा र बट्टामा लामो समय राखेर । ताजा अचार अहिले मौसमी तरकारीबाट...

किन खाने सलाद ?

किन खाने सलाद ?

प्रकृतिले यस्ता खानेकुरा पनि दिएको छ, जुन काँचै खानु निकै लाभदायक हुन्छ । यसमा पर्छ सलाद । सलाद काँचो, उसिनेर, बफ्याएर तयार खान सकिन्छ । पहिला होटलको मेन्युमा राखिने...

दही चिउरा नियमित खान हुन्छ ?

दही चिउरा नियमित खान हुन्छ ?

आज असार १५, दही चिउरा खाने दिन । हुन त दही चिउरा सधैं खाने गरिए पनि यस दिनको महत्व छुट्टै छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा मानिने...

जंकफुड : स्वादिलो तर किन खान नहुने ?

जंकफुड : स्वादिलो तर किन खान नहुने ?

बालबच्चालाई फकाउन होस् वा मुखको स्वाद फेर्न । झटपट पेट भर्न होस् वा सजिलै छाक टार्न । हाम्रा लागि तयार छन् थरीथरी खानेकुरा । चाउचाउ, कुरकुरे, चिप्स, बिस्कुट, चाउचाउ,...

खानै हुन्न मैदा ?

खानै हुन्न मैदा ?

काठमाडौं । ‘मैदा मन्द विष हो ।’ यो धारणा सर्वत्र व्याप्त छ । मैदालाई पोषणरहित ‘अस्वस्थ्यकर’ खानाको सूचीमा राखिन्छ । जबकि यस विपरीत हामीले दिनदिनै खपत गर्ने खानामा मैदाको...

वर्षायाममा कस्तो खानेकुरा खाने ?

वर्षायाममा कस्तो खानेकुरा खाने ?

वर्षायाममा अघिपछिभन्दा रोगले बढी सताउँछ । चर्को गर्मीले पसिना आउने, डिहाइड्रेसनको समस्या, उकुसमुकुस, अल्छीपन, आलस्यताको समस्या धेरै देखिन्छ । वर्षायाममा रुखाखोकी, झाडापखाला, टाइफाइड, फ्लुजस्ता रोगले बढी सताउँछ । त्यसैले...

च्याउमा के पाइन्छ, कसरी खाने ?

च्याउमा के पाइन्छ, कसरी खाने ?

च्याउ भिटामिन र खनिज पदार्थको राम्रो स्रोत हो । च्याउ खाँदा विभिन्न रोग लाग्नबाट पनि बच्न सकिन्छ । अध्ययनअनुसार विश्वमा एक लाख ४० हजार प्रकारका च्याउ पाइनेमा १०० प्रकारका...

अरु चामलभन्दा ब्राउन राइस कसरी स्वस्थकर ?

अरु चामलभन्दा ब्राउन राइस कसरी स्वस्थकर ?

काठमाडौं । प्रायः नेपालीको भान्सामा सेतो चामलको भात पाकेकै हुन्छ । किनकि यो नेपालीको मुख्य खान्की हो, अनि यसमा क्यालोरी पनि धेरै हुन्छ । यद्यपि कतिपयले भने मोटोपन बढाएको...

शुद्ध तेल चिन्ने कसरी ?

शुद्ध तेल चिन्ने कसरी ?

हाम्रो खानेकुरामा तेल अनिवार्य जस्तै नै हुन्छ । तोरी, भटमास र सूर्यमुखीको तेल भान्सामा धेरै खपत हुन्छन् । जैतुनको तेल अर्थात् ओलिभ आयल पनि केही मात्रामा प्रयोग हुने तेलमा...

बच्चालाई डाइट प्लान कति जरुरी ?

बच्चालाई डाइट प्लान कति जरुरी ?

काठमाडौं । शिशु जन्मिएदेखि ६ महिनासम्म आमाको दूध मात्रै खुवाइन्छ । शिशुको उमेर ५-६ महिना पुगेपछि दूधसँगै पूरक खाना पनि खुवाउन थालिन्छ । ६ महिनासम्म बच्चाको पाचन प्रणाली कमजोर...

किटो डाइट शरीर सुहाउँदो भोजन होइन, यसले हानि गर्छ

किटो डाइट शरीर सुहाउँदो भोजन होइन, यसले हानि गर्छ

किटो डाइटबारे अहिले सत्य कम र भ्रम बढी छ । कतिपयले त किटो डाइटलाई नै सम्पूर्ण उपचार भनी भ्रम फैलाइरहेका छन् । टिकटक, फेसबुकजस्ता माध्यमबाट प्रचार गरी सर्वसाधरणलाई दुविधामा...

‘कोल्ड ड्रिंक’ वास्तवमै पिउन योग्य हुन्न ?

‘कोल्ड ड्रिंक’ वास्तवमै पिउन योग्य हुन्न ?

काठमाडौं । जब हरर तिर्खा लाग्छ, चिसो पेय घटघट पिउन मन लाग्छ । र, यस्तो पेयमा धेरैले कोकाकोला, पेप्सी, फेन्टा, मिरिन्डा रोज्ने गर्छन् । दैनिक नेपालीले कति कोल्ड डिंक...

कुन अवस्थामा हानिकारक हुन्छ उपवास ?

कुन अवस्थामा हानिकारक हुन्छ उपवास ?

काठमाडौं । साउनलाई शिवको प्रिय महिना मानिन्छ । विशेषगरी महिलाहरुले साउने सोमबार व्रत बसी शिवको पूजाआराधना गर्छन् । साउनको सोमबार व्रत बसे आफू, श्रीमान्, सन्तान र परिवारका सदस्यको कल्याण...

१६ घण्टे उपवास हानिकारक पनि हुनसक्छ : पोषणविद्

१६ घण्टे उपवास हानिकारक पनि हुनसक्छ : पोषणविद्

३१ जेठ, काठमाडौं । उपवासका विभिन्न विधि प्रचलित छन् । पछिल्लो समय विभिन्न रोगबाट मुक्त हुन वा मोटोपन नियन्त्रण गर्न समेत उपवास अर्थात् फास्टिङ गर्ने प्रचलन बढेको छ । जस्तो...

कार्बोहाइड्रेटको कमी हुँदा गम्भीर रोगको जोखिम

कार्बोहाइड्रेटको कमी हुँदा गम्भीर रोगको जोखिम

‘चामल खाँदै नखानुहोस्, आलु छुनै हुन्न ।’ यस्तै प्रचार गर्दै कतिपयले मोटोपन नियन्त्रण गर्ने सूत्र दिइरहेका छन् । चामल र आलु कार्बोहाइड्रेटको प्रमुख स्रोत हुन् । कार्बोहाइड्रेटयुक्त खानेकुराले मोटोपन...

ट्रेन्डिङ ताजा अपडेट