हरियो मकै
पोलेको हरियो मकैभन्नासाथ त्यही स्वाद याद आउँछ, आमा, हजुरआमाको माया याद आउँछ, त्यही बाल्यकाल याद आउँछ ।
पोलेको हरियो मकैभन्नासाथ त्यही स्वाद याद आउँछ, आमा, हजुरआमाको माया याद आउँछ, त्यही बाल्यकाल याद आउँछ ।
हृदयघात अर्थात् हर्ट अट्याक एक गम्भीर स्वास्थ्य समस्या हो । रक्तनली अर्थात् धमनीमा अचानक अवरोध वा रक्तसञ्चारमा कमी हुने अवस्थालाई हृदयघात भनिन्छ । यसबाट वयस्क महिला र पुरुष मात्र...
शरीरको महत्वपूर्ण अंग मुटुको स्वास्थ्यमा ख्याल गर्नु अपरिहार्य छ । व्यायाम, स्वस्थ खानपान र तनावमुक्त रहेर मुटुलाई स्वस्थ राख्न सकिन्छ । मुटुका लागि अन्य पौष्टिक तत्वसँगै फ्याट अर्थात् बोसो...
शरीरलाई बोसो (फ्याट) जरुरी हुन्छ, जुन हामी खानेकुराको माध्यमबाट प्राप्त गर्छौं । तर कस्तो बोसो तत्व ? यसमा भने सतर्क हुनुपर्छ । किनभने हामीले विभिन्न माध्यमबाट खाने बोसो तत्व...
कोलेस्टेरोल एक प्रकारको चिल्लो पदार्थ हो, जुन रगतमा पाइन्छ । रगतमा कोलेस्टेरोल हुनु सामान्य हो तर यसको मात्रा अप्राकृतिक हुन गयो भने समस्या हुनसक्छ । रगतमा टोटल (कुल) कोलेस्टेरोल,...
उच्च रक्तचापलाई साइलेन्ट किलर भनिन्छ । रक्तचाप नियन्त्रण नहुँदा यसले शरीरको अन्य अंगलाई असर गर्न थाल्छ । त्यसैले उच्च रक्तचाप पुष्टि भएपछि चिकित्सकको सल्लाहमा औषधि खान सुरु गर्नुपर्छ ।...
काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजुले बिरामीहरूको मुटु छामेको २० वर्षभन्दा बढी भइसक्यो । चिकित्सा उनको पेसा हो । यसबाहेक उनी लेख रचनामा पनि उत्तिकै सक्रिय...
मुटुमा विभिन्न कारणले समस्या आउँछ । मुटुरोग लाग्नुको प्रमुख कारण खानपिन हो । यदि दैनिक रुपमा लो डेन्सिटी लिपोप्रोटिन (एलडीएल) अर्थात् खराब कोलेस्टेरोल बढ्ने चिल्लो, गुलियो र नुनिलो खानेकुरा...
काठमाडौं । बदलिंदो जीवनशैलीका कारण मानिस विभिन्न रोगको चपेटामा परिरहेका छन् । त्यसमध्ये उच्च रक्तचाप आम समस्या जस्तै बन्दै गएको छ । यो समस्यालाई समयमै नियन्त्रण गर्न सकिएन भने...
मोटोपन भएकालाई मुटुरोग हुन्छ ? धेरैको मनमा उठ्ने प्रश्न हो यो । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको जवाफ छ, ‘जोखिम हुन्छ ।’ त्यसो भए मोटोपन र मुटुरोगसँग के सम्बन्ध...
उच्च रक्तचापको औषधि सेवन गरेपछि जीवनभरि छाड्न मिल्दैन भन्ने चिन्ताले धेरै व्यक्ति उच्च रक्तचापको समस्या भए पनि औषधि सेवन गर्न भने डराउँछन् । तर केहीले औषधि सुरु गरेपछि पनि...
डा. कुमकुम झा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ
१८ लेखडा. क्षितिज बराकोटी योगगुरु तथा प्राकृतिक चिकित्सक
१ लेखडा. सुरेश विश्वकर्मा कन्सल्टेन्ट न्युरोसर्जन
१ लेखडा. श्रीधर अर्याल
० लेखडा. ओममूर्ति अनिल मुटुरोग विशेषज्ञ
८ लेखडा. प्रभाकर शाह जनरल तथा ल्याप्रोस्कोपिक सर्जन
४ लेखडा. छिरिङ वाङ्दी शेर्पा पेट तथा कलेजोरोग विशेषज्ञ
१ लेखडा. वरुण श्रेष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ
० लेख