रातो रङको पिसाब आउनु क्यान्सरको संकेत त होइन ?
पिसाबथैलीको क्यान्सर एक जटिल प्रकारको क्यान्सर हो, जुन मूत्राशयको कोषिकाहरूमा सुरु हुन्छ । मूत्राशय भनेको तल्लो पेटमा रहेको खोक्रो मांसपेशी अंग हो जसले पिसाब भण्डार गर्छ । पिसाबथैलीको क्यान्सर...
पिसाबथैलीको क्यान्सर एक जटिल प्रकारको क्यान्सर हो, जुन मूत्राशयको कोषिकाहरूमा सुरु हुन्छ । मूत्राशय भनेको तल्लो पेटमा रहेको खोक्रो मांसपेशी अंग हो जसले पिसाब भण्डार गर्छ । पिसाबथैलीको क्यान्सर...
क्यान्सरको उपचारको लक्ष्य भनेको टयुमरलाई नष्ट गर्नु हो । यदि ट्युमर निश्चित समयभन्दा अघि छिटो टुक्रिन्छ वा मर्छ भने केही पदार्थ रगतमा छोड्छ । क्यान्सर कोषिका छिटो टुक्रिएमा रगतले...
सुर्ती, तम्बाकु, गुट्खा लगायतका धुम्रपानका सामग्री नै हुन्, जसले उमेरअगावै मृत्युको मुखमा लैजान्छ । किनकि यी सामग्रीमा प्रयोग हुने हानिकारक रासायनिक पदार्थ खान योग्य छैनन् । पहिलो, यी खानेकुराले...
दशैंमा छाकैपिच्छे तारेको, साँधेको, मसालेदार, ग्रेभी माछामासुका परिकारहरु घरघरमा पाक्छ । अहिले त मसालेदार खानेकुरासँगै सपरिवार बसेर मदिरापान गर्ने ट्रेन्ड जत्तिकै भइसक्यो । चाडबाड आयो भन्दैमा ज्यान नै जोखिममा...
शरीरका विभिन्न भागमा हुने क्यान्सर नाकमा पनि हुनसक्छ । श्वासप्रश्वासको मुख्य माध्यम नाकमा क्यान्सर भएमा कति गम्भीर समस्या हुनसक्ला भन्ने कल्पना गर्न पनि कठिन हुन्छ । वास्तवमा, नाकमा म्युकस...
क्यान्सर यसै पनि एक प्राणघातक रोग हो । समयमा पहिचान नभएमा यही रोगले गर्दा अन्य स्वास्थ्य समस्या ल्याउँछ । जसमध्ये एक हो मुटुरोग । क्यान्सरको रोग र मुटुमा हुने...
क्यान्सर दीर्घकालीन रोग हो । शरीरमा लाग्ने अन्य रोगभन्दा क्यान्सर प्राणघातक रोग मानिन्छ । क्यान्सरको समयमा उपचार नभएमा बिरामीको ज्यान नै जान सक्छ । यो रोगले बिरामी शारीरिक दुर्बलता,...
सार्कोमा भनेको मांसपेशी तथा हड्डीमा अनियन्त्रित कोष वृद्धि भई हुने क्यान्सर हो । यो क्यान्सर नरम मांसपेशी, हड्डी, बोसो, तन्तु, रक्तनली, स्नायु र जोर्नीको भागमा हुनसक्छ । सबैभन्दा बढी...
छाला हाम्रो शरीरको महत्वपूर्ण र शरीरको सबै भागलाई ढाक्ने अंग हो । छाला प्रोटिन, खनिज, भिटामिन, बोसो र धेरै तन्तुहरू मिलेर बनेको हुन्छ । छालाको स्वास्थ्यमा हेरचाह गरेमा यसको...
पछिल्लो समय आमाशयको समस्या धेरैमा देखिंदैछ । खराब जीवनशैली, अस्वस्थकर खानपान, निष्क्रिय दिनचर्या र भागदौडले आमाशयको स्वास्थ्यलाई प्रत्यक्ष असर गर्छ । फलस्वरुप आमाशयमा घाउ (अल्सर) र आमाशयको क्यान्सर समेत...
मिर्गौलाले शरीरबाट दूषित र हानिकारक तत्त्व एवं रसायनहरू छान्ने काम (फिल्टर) गर्छ । हानिकारक तत्वहरु पिसाबको माध्यमबाट मूत्रथैलीमा पुग्छन् । र अन्त्यमा मूत्रनलीबाट बाहिरिन्छ । यसरी मिर्गौलाले हाम्रो शरीरको...
क्यान्सर र हर्मोन रसायनको सम्बन्ध विशेष र रोचक खालको हुन्छ । हर्मोन भनेको रासायनिक सूचक तत्त्व हो, जसको आफ्नै रसायनिक प्रकृति र प्रवृत्ति हुन्छ । शरीरमा हर्मोन उत्पादन हुने...
पेन्क्रियाज ग्रन्थी सानो आन्द्राको सुरुको ‘डुवोडेनम’ नजिकै अवस्थित हुन्छ । यो हेर्दा लाम्चो आकारको बोसोको डल्लो जस्तो देखिन्छ । वयस्क पुरुष र महिलामा करिब ५-६ इन्च लामो आकारको हुन्छ...
पुरुषको यौनाङ्गमा देखिने जटिल रोगमध्ये लिङ्ग क्यान्सर पनि एक हो । लिङ्ग क्यान्सर दुर्लभ छ । यो क्यान्सर एक लाख जनसंख्यामा एक वा दुई जनामा हुनसक्छ । लिङ्ग क्यान्सर...
मस्तिष्क ट्युमर अर्थात् दिमागको क्यान्सर भन्नाले मस्तिष्कका कोषिकाहरुको अनियन्त्रित रुपमा असामान्य वृद्धि र त्यसले गराएको रोग भनेर बुझिन्छ । ट्युमर तथा क्यान्सरका कोषिकाहरु सामान्य कोषिका र मस्तिष्कको मांसपेशी भन्दा...
डा. निहारकुमार दास इमर्जेन्सी फिजिसियन
१ लेखडा. अञ्जली पण्डित बाल क्यान्सररोग विशेषज्ञ
१ लेखडा. अमर प्रजापति जनरल फिजिसियन
४ लेखडा. त्रिभुवनचन्द्र झा सिनियर कन्सल्टेन्ट जीपी र इमर्जेन्सी मेडिसिन
० लेखडा. रन्जित बराल वरिष्ठ मुटुरोग विशेषज्ञ तथा उड्डयन चिकित्सा परामर्शदाता एवं जनरल फिजिसियन
५ लेखडा. विपना तामाङ दन्त चिकित्सक
१ लेखवर्षा भट्टराई पोषणविद्
१ लेखडा. रोशन प्रजापति मेडिकल अन्कोलोजिस्ट
१ लेख