Comments Add Comment

बैंकिङ कसुर

List Grid
बैंकिङ कसुरमा २० लाख जरिवाना तोकिएका व्यक्ति महाराजगञ्जबाट पक्राउ

१९ असोज, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ७ घर भइ हाल काठमाडौं महानगरपालिका-३ महाराजगञ्ज बस्‍दै आएका ३० वर्षीय सुजन तामाङ रहेका छन् । सुजनलाई काठमाडौंको महाराजगञ्‍जबाट मंगलबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्‍यूरोले जनाएको छ । उच्च अदालत पाटनको २०७७ साल […]

बैंकिङ कसुरमा १० लाख जरिवाना तोकिएका व्यक्ति सिफलबाट पक्राउ

१४ असोज, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ का ६७ वर्षीय नारायणभक्त संगत रहेका छन् । उच्च अदालत पाटनले २०७७ साल माघ २७ गते बैंकिङ कसूर मुद्धामा उनीमाथि पाँच दिन कैद र १० लाख जरिवानाको फैसला सुनाएको थियो । नारायणभक्तलाई काठमाडौंको सिफलबाट […]

बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमाना फैसला सुनाइएका कार्की पक्राउ

२९ भदौ, काठमाडौं । बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमाना र सात दिन कैद फैसला सुनाइएका एक जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भई काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय दीपक कार्की रहेका छन् । अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार दीपकलाई काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो । दीपकलाई […]

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी जोरपाटीबाट पक्राउ

२४ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालकिा-१० घर भइ गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीका ४२ वर्षीय उमेश लामा रहेका छन् । उच्च अदालत पाटनको २०७७ फागुन ११ गते र २०७८ वैशाख ८ गतेको फैसलाले लामालाई ७ दिन कैद र ११ लाख जरिवाना सुनाएको […]

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२१ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने ५६ वर्षीय शिवराम गजुरेल रहेका छन् । उच्च अदालत पाटनको २०७८ असार २८ गतेको फैसलाले गजुरेललाई ७ दिन कैद र १३ लाख ५० हजार जरिवाना सुनाएको थियो । ब्यूरोले महाराजगञ्जबाट खटिएको प्रहरीले […]

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

१८ भदौ, इलाम । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम देउमाई गाविस-९ साविक जितपुर गाविस-४ घर भई हाल बिर्तामोड नगरपालिका-५ मंगलदीप बस्ने ४३ वर्षीय टंक नाथ कट्टेल रहेका छन् । उच्च अदालत पाटनको २०७७ माघ ४ गतेको फैसलाले कट्टेललाई ७ दिन कैद र ६० लाख […]

बैंकिङ कसूर मुद्दाका चारजना फरार प्रतिवादीहरु पक्राउ

१३ भदौ, मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैंकिङ कसुर मुद्दाका चारजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका- ५ का कौशिमाया स्याङतान, मकवानपुर बकैया गाउपालिका-६ का गंगा लामा, बकैया गाउँपालिका-३ का शिव बहादुर खुलाल र हेटौंडा उपमहानगरपालिका -७ बस्ने दशरथ अर्याल रहेका छन् । उच्च अदालत पाटन हेटौडाको २०७७ भाद्र १३ […]

बैंकिङ कसुरमा ५० लाख जरिवाना तोकिएका व्यक्ति चन्द्रागिरिबाट पक्राउ

२७ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका -५ घर भइ हाल चन्द्रागिरि नगरपालिका-६ बस्‍दै आएका ३५ वर्षीय काशीराम भुसाल रहेका छन् । उच्च अदालत पाटनको २०७७ साल माघ ४ गतेको फैसलाले भुसाललाई ५० लाख जरिवाना र १५ दिन […]

बैंकिङ कसुरमा ३९ लाख जरिवाना तोकिएका व्यक्ति चक्रपथबाट पक्राउ

१९ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको चक्रपथबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-३ पन्चकन्या मार्गका ६२ वर्षीय ठाकुर प्रताप थापा रहेका छन् । उच्च अदालत पाटनको २०७६ साल भदौ ३ गतेको फैसलाले थापालाई ३९ लाख ९६ हजार ४ सय रुपैया जरिवाना सुनाएको थियो । प्रहरीको […]

बैंकिङ कसुरमा ९ लाख जरिवाना तोकिएका व्यक्ति हात्तीगौडाबाट पक्राउ

१४ साउन, काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको हात्तीगौंडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं मनोहरा नगरपालिका-२ ठेगाना भएका ४६ वर्षीय राम खड्का रहेका छन् । उक्त मुद्दामा उच्च अदालत पाटनको गत वैशाख १४ गतेको फैसलाले ९ दिन कैद र ९ लाख रुपैयाँ सुनाएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान […]

बैंकिङ कसुरमा १३ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

११ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्‍यास नगरपालिका-९ की ४५ वर्षीया शोभा गुरुङ रहेकी छिन् । उच्च अदालत पाटनको २०७७ साल चैत ३० गतेको फैसलाले गुरुङरीलाई १३ लाख ७० हजार जरिवाना र १४ दिन कैद सुनाएको थियो । प्रहरीको […]

बैंकिङ कसुरमा १० लाख जरिवाना तोकिएका व्यक्ति बुढानीलकण्ठबाट पक्राउ

१० साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-४ हात्तीगौडाकी ४५ वर्षीया नीता भण्डारी रहेकी छिन् । उच्च अदालत पाटनको २०७८ साल वैशाख ६ गतेको पैसलाले भण्डारीलाई १० लाख जरिवाना र ४ दिन कैद सुनाएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले […]

बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार भएका व्यक्ति पक्राउ

२० असार, काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्तिलाई प्रहरीले काठमाडौंको बोहराटारबाट पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका–७ घर भई काठमाडौंको बालाजु बस्दै आएका ३० वर्षीय शक्ति भुजेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो । भुजेलले अष्ट्रेलिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट ९२ लाख रुपैयाँ लिएको र […]

बैंकिङ कसुरमा ४८ लाख जरिवाना तोकिएका व्यक्ति काठमाडौंबाट पक्राउ

१७ असार, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका ७ जोरपाटी बस्ने रामेछाप खाँडाखेती गाउँपालिका-७ का ४६ वर्षीय सानुकाजी महत रहेका छन् । उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले महतलाई क्रमशः १५ दिन कैद र ३५ लाख […]

१ करोड २५ लाख जरिवाना भएका फरार व्यक्ति पक्राउ

४ चैत, काठमाडौँ । नेपाल प्रहरीले १ करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई सार्वजनिक गरेको हो । ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले […]

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवाली पक्राउ

१९ असोज, काठमाडौं । किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरे । ‘महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरी ल्याएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘थप विवरण केहीवेरमा सार्वजनिक गर्छाैं […]

सामुदायिक लघुवित्त काभ्रेमा साढे २ करोड घोटाला, ४ जना समातिए

१५ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सामुदायिक लघुवित्त वित्तिय संस्था, साँगा, काभ्रेमा भएको साढे २ करोड रुपैयाँ घोटालामा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्चालक समिति अध्यक्ष पाल्पाको तानसेन–४ घर भइ हाल टोखा–९, गोंगबु बस्दै आउका ५७ वर्षीय हिरा विश्वकर्मा, सदस्य काठमाडौं–२२, खिचापोखरीका ६५ वर्षीय चण्डेश्वरी […]

एपेक्स बैंक घोटाला प्रकरणः डेढ सय जनाविरुद्ध मुद्दा दायर, १२७ फरार

६ जेठ, काठमाडौं । तत्कालिन एपेक्स डेभलोप्मेन्ट बैंकमा भएको डेढ अर्ब रुपैयाँ घोटाला प्रकरणमा एक सय ४८ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । र, जिल्ला अदालत, पाटनमा १ सय २७ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको हो […]

४० लाख रुपैयाँ हिनामिनाको आरोपमा सिभिल बैंकका कर्मचारी पक्राउ

२४ पुस, काठमाडौं । प्रहरीले सिभिल बैंकको बौद्ध शाखाका एक जना कर्मचारीलाई ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले एसटु एसिस्टेन्ट पदमा कार्यरत् महेश्वर डंगोललाई पक्राउ गरेको हो । सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले दिएकाे जानकारी अनुसार बैंकले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हाे। […]

बैंकिङ कसुरका दोषीलाई १२ वर्षसम्म जेल हाल्न सिफारिस

१० जेठ, काठमाडौं । बैंकिङ कसूर सम्वन्धी सजायलाई थप कठोर बनाउन संसदीय उपसमितिले  सिफारिस गरेको छ । व्यवस्थापिका संसदको अर्थ समतितिले गठन गरेको उपसमितिद्वारा गठित उपसमितिले बैंकिङ कसुरमा दोषीलाई विगोको दोब्बर जरिवानासहित १२ वर्षसम्म जेल हाल्नुपर्ने सुझावसहितको प्रतिवेदन पारित गरेको छ । गत माघ ११ गते अर्थ समितिले सांसद शेरबहादुर तामाङको संयोजकत्वमा बैंकिङ कसुर तथा […]

बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ

२३ वैशाख, काठमाडौं । बैंकिङ कसुरमा प्रहरीको फरार सूचीमा रहेका गुनबहादुर थापालाई सिआइबीले पक्राउ गरेको छ । २०६८ सालमा चितवनको नारायणी बिकास बैंकबाट विभिन्न व्यवसायको लागि लिएको ऋण नतिरी फरार भएको भन्दै जिल्ला प्रहरी कार्यलय चितवनको फरार सूचीमा परेका थापालाई सिआइबीले शुक्रबार पक्राउ गरेको हो । सिआइवीले पक्राउ गरेर चितवन पठाएका थापालाई जिल्ला प्रहरी कार्यलय […]