सुत्केरीपछि कसरी छिट्टै सामान्य अवस्थामा फर्कने ? यी ७ उपाय
गर्भावस्थाको समयमा महिलाहरूले जति समस्याहरूको सामना गर्नुपर्छ, त्योभन्दा धेरै कठिनाइहरू बच्चा जन्माउने बेला वा त्यसपछि झेल्नुपर्ने हुन्छ । सुत्केरी पछिको समय तिनीहरूको जीवनको नयाँ सुरुवात मात्र होइन, यो एक...