+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) जनकपुर बोल्ट्स VS कर्णाली याक्स
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर १७, सोमबार
जनकपुर बोल्ट्स
१४२/२
15.1 overs
NPL 2025
VS
कर्णाली याक्स
१४१/७
20 overs
कर्णाली याक्स ८ विकेटले पराजित
प्लेयर अफ दि म्याच अनिल साह
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024)
कर्णाली याक्स 2024 जनकपुर बोल्ट्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
एनपीएलको दोस्रो दिनको दुवै खेल सकिएको छ । अहिलेसम्म लाइभ अपडेट हेरेर साथ दिनुभएका सबैलाई धन्यवाद । अब मंगलबार हुने दुवै खेल (सुदूरपश्चिम रोएल्स भर्सेस विराटनगर किंग्स तथा चितवन राइनोज भर्सेस पोखरा एभेन्जर्स)को लाइभ अपडेट लिएर उपस्थित हुनेछौँ । आजलाई गोविन्द, प्रतिक र गौरब बिदा माग्छु धन्यवाद ।
कर्णाली याक्सका कप्तान सोमपाल कामी पहिलो खेल हारेपछि : टस जितेर ब्याटिङ रोज्नु राम्रै निर्णय थियो । हामीले १६० देखि १७० रन बनाउने योजनामा थियौँ । तर त्यो पूरा हुन सकेन । जनकपुरका बलरहरुले राम्रो प्रदर्शन गरे । दोस्रो इनिङ्समा लक्ष्य पछ्याउादा अनिल  र आसिफले राम्रो सुरुवात गरेपछि हामी दबाबमा आएका थियौँ । आजको नतिजाबाटै टिमलाई जज गर्न मिल्दैन । जति पिचलाई बुझ्दै गयो त्यति राम्रो हुँदै जान्छ नतिजा ।
जनकपुरको लगातार दोस्रो जितपछि मुख्य प्रशिक्षक पुबुदु दासानायके : अनिल शाह र आसिफ शेख एउटै टिममा हुनु हाम्रो लागि राम्रो हो । दुवै खेलमा हामीले राम्रो खेल्यौँ । १४०-१५० सम्म लक्ष्य भेट्टाउन सकिन्छ भन्ने लागेको थियो । मैले यो मैदानको बारमेा बुझे अनुसार खेल चल्दै जाँदा विकेट बेटर हुँदै जान्छ । त्यसैले अनुसार भयो र ब्याटिङ गर्न सजिलो हुादा जित हात पार्‍यौँ ।
जनकपुरको जितमा कप्तानी इनिङ्स खेलेका अनिल शाह प्लेअर अफ दि म्याच घोषित भएका छन् ।
एनपीएलको दोस्रो दिन नेपाली खेलाडीहरुको प्रदर्शन राम्रो रह्यो । दुवै खेलमा नेपाली खेलाडीहरुले राम्रो खेले । पहिलो खेलमा चितवन राइनोजका पाकिस्तानी खेलाडी सोहेल तनविरले काठमान्डु गुर्खाज विरुद्ध ५ विकेट लिँदै प्लेअर अफ दि म्याच बने । त्यसमा खेलमा घरेलु खेलाडी सन्तोष कार्कीले ब्याटिङमा अविजित २९ रन बनाए । यसैगरी दोस्रो खेलमा जनकपुरलाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान अनिल शाहले कप्तानी इनिङ्सग खेले । उनले अविजित ६२ रन बनाए । त्यसअघि कर्णालीका लागि गुलस्न झा, अर्जनु घर्ती र कप्तान सोमपाल कामीले आक्रमक ब्याटिङ गरेका थिए । विशेष गरी अर्जुन घर्तीले हर्शक थाकरको एकै ओभरमा २२ रन जोडेका थिए ।
मैदानमा केही दर्शकहरू प्रवेश गरेका छन् । खेलाडीहरू भएको स्थानसम्मै पुग्ने प्रयास गरेका उनीहरूलाई सुरक्षाकर्मीहरूले बाहिर निकालेका छन् । दर्शक व्यवस्थापनमा केही कमजोरी देखिएको छ आज । यसले निकट भविष्यमा खेलाडीहरूको सुरक्षामा नै चूनौति हुने देखिन्छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । जवाफमा जनकपुरले १५.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । जनकपुरका लागि कप्तान अनिल शाहले अविजित ६२ रन बनाए ।
जनकपुर रोयल्सले १४२ रनको लक्ष्य ४ ओभर ५ बल अगावै भेट्टाएको छ । आजको खेलमा कप्तान अनिल शाहले कप्तानी पारी खेलेका छन् ।
१५.१
1

जिसन मक्सुदको बलमा अनिल साह - १ रन

एक रनसँगै जनकपुरले एनपीएलमा लगातार दोस्रो जित हासिल गरेको छ ।

१५ ओभर समाप्त - १८ रन जिमी नीशम: १६ अनिल साह: ६१
जनकपुर बोल्ट्स 2024: १४१-२ लक्ष्यः १४२
१४.६
6

जिसन मक्सुदको बलमा जिमी नीशम - छक्का

१४.५
.

जिसन मक्सुदको बलमा जिमी नीशम - नो रन

१४.४
1

जिसन मक्सुदको बलमा अनिल साह - १ रन

अनिलको छक्कापछि केही बालकहरू मैदानमा प्रवेश गरेका थिए । उनीहरूलाई मैदानबाहिर निकालिएको छ ।
१४.३
6

जिसन मक्सुदको बलमा अनिल साह - छक्का

SHOTTT ! मिडविकेटमा शानदार छक्का अनिलको ।

१४.२
1

जिसन मक्सुदको बलमा जिमी नीशम - १ रन

अगाडी बढेर खेलेका थिए नीशमले । डिप स्क्वायर क्षेत्रमा केवल एक रन प्राप्त गर्ने छन् ।

१४.१
4

जिसन मक्सुदको बलमा जिमी नीशम - चौका

लेग साइडमा नीशमको चौका ।

१४ ओभर समाप्त - ६ रन अनिल साह: ५४ जिमी नीशम: ५
जनकपुर बोल्ट्स 2024: १२३-२ लक्ष्यः १४२
१३.६
.

सोमपाल कामीको बलमा अनिल साह - नो रन

१३.५
.

सोमपाल कामीको बलमा अनिल साह - नो रन

१३.४
1

सोमपाल कामीको बलमा जिमी नीशम - १ रन

Nice Yorker ! केवल एक रन प्राप्त गर्ने छन् यहाँ ।

१३.३
4

सोमपाल कामीको बलमा जिमी नीशम - चौका

SHOT ! FOUR THIS TIME !! यसपटक भने नीशमले दुई फिल्डरको बीचबाट काटेर चौका प्रहार गरेका छन् ।

१३.२
.

सोमपाल कामीको बलमा जिमी नीशम - नो रन

BEATEN ! लेगसाइडमा प्रहार गर्न चाहन्थे तर सोमपालको पेसले बिट भएका छन् ।

१३.१
1

सोमपाल कामीको बलमा अनिल साह - १ रन

एक्स्ट्रा कभर क्षेत्रमा एक रनका लागि खेलिदिए ।

१३ ओभर समाप्त - ७ रन जिमी नीशम: ० अनिल साह: ५३
जनकपुर बोल्ट्स 2024: ११७-२ लक्ष्यः १४२
१२.६
.

जिसन मक्सुदको बलमा जिमी नीशम - नो रन

अघिल्लो खेलमा अर्धशतक बनाएका मिलान्था आउट । जनकपुरको नयाँ ब्याटरमा जिम्मी नीशम ।
१२.५
W

जिसन मक्सुदको बलमा लाहिरु मिलान्था - आउट

HUGE APPEAL & GONE ! मिलान्थालाई मकसुदले एलबीडब्लु धरापमा पारेका छन् । कर्णालीलाई दोस्रो सफलता तर सायद अब ढिला भइसकेको छ ।

१२.४
1

जिसन मक्सुदको बलमा अनिल साह - १ रन

जनकपुरका कप्तान अनिल शाह एनपीएलमा अर्धशतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि उद्घाटन खेलमा जनकपुरकै लाहिरु मिलान्थाले विराटनगर विरुद्ध अर्धतशक प्रहार गरेका थिए । श्रीलंकामा जन्मेका लाहिरु हाल अमेरिकाबाट खेल्ने गर्छन् ।
१२.३
6

जिसन मक्सुदको बलमा अनिल साह - छक्का

50 RUNS हाफ सेन्चुरी !
शानदार छक्काको साथ अनिलले आफ्नो अर्धशतक पूरा गरेका छन् ।

१२.२
.

जिसन मक्सुदको बलमा अनिल साह - नो रन

१२.१
.

जिसन मक्सुदको बलमा अनिल साह - नो रन

जिसान मक्सुद आफ्नो तेस्रो ओभर लिएर बलिङमा आएका छन् ।
१२ ओभर समाप्त - १८ रन लाहिरु मिलान्था: २४ अनिल साह: ४६
जनकपुर बोल्ट्स 2024: ११०-१ लक्ष्यः १४२
११.६
6

मौसम ढकालको बलमा लाहिरु मिलान्था - छक्का

HUGEEE !!! लेगसाइडमा विशाल छक्का यो । मिलान्थाले कुनैपनि खराब बललाई छाडेका छैनन् । ओभरको यो दोस्रो छक्का । छिटै खेल सकाउने मूडमा छन् उनी ।

११.५
.

मौसम ढकालको बलमा लाहिरु मिलान्था - नो रन

११.४
6

मौसम ढकालको बलमा लाहिरु मिलान्था - छक्का

मौसमको खराब बलिङ लेन्थ । र त्यसको मूल्य चुकाएका छन् । मिलान्थाको यो शानदार छक्का ।

११.३
4

मौसम ढकालको बलमा लाहिरु मिलान्था - चौका

SHOTTT ! कभरको माथिबाट शानदार चौका प्रहार गरेका छन् ।

११.२
1

मौसम ढकालको बलमा अनिल साह - १ रन

११.१
1

मौसम ढकालको बलमा लाहिरु मिलान्था - १ रन

११ ओभर समाप्त - ७ रन अनिल साह: ४५ लाहिरु मिलान्था: ७
जनकपुर बोल्ट्स 2024: ९२-१ लक्ष्यः १४२
१०.६
1

भुवन कार्कीको बलमा लाहिरु मिलान्था - १ रन

१०.५
.

भुवन कार्कीको बलमा लाहिरु मिलान्था - नो रन

१०.४
1

भुवन कार्कीको बलमा अनिल साह - १ रन

लङअफमा एक रनका लागि खेलिदिएका छन् अनिलले ।

१०.३
1

भुवन कार्कीको बलमा लाहिरु मिलान्था - १ रन

लङअफमा एक रनका लागि सहजै खेलिदिए ।

१०.२
4

भुवन कार्कीको बलमा लाहिरु मिलान्था - चौका

SHOTTT ! मिलान्थाले कभर क्षेत्रमा शानदार चौका प्रहार गरेका छन् ।

१०.१
.

भुवन कार्कीको बलमा लाहिरु मिलान्था - नो रन

आधा इनिङ्स सकिँदा जनकपुर बोल्ट्सले १ विकेट गुमाएर ८५ रन बनाएको छ । अब जितका लागि ६० बलमा ५७ रन आवश्यक छ ।
१० ओभर समाप्त - ६ रन लाहिरु मिलान्था: १ अनिल साह: ४४
जनकपुर बोल्ट्स 2024: ८५-१ लक्ष्यः १४२
९.६
1

मौसम ढकालको बलमा लाहिरु मिलान्था - १ रन

९.५
.

मौसम ढकालको बलमा लाहिरु मिलान्था - नो रन

लाहिरु मिलान्था नयाँ ब्याटर । उनले पहिलो खेलमा विराटनगर किंग्स विरुद्ध अविजित ७५ रन बनाएका थिए ।
DRINKS BREAK !! आसिफ आउट भएपछि ड्रिङ्कस ब्रेक भएको छ ।
९.४
W

मौसम ढकालको बलमा आसिफ शेख - आउट

IN THE AIR & TAKEN ! आसिफले ठुलो शटको प्रयास गरेका थिए । बल धेरै माथि गएको थियो तर टाढा भने पुग्न सकेन । देव खनालले राम्रो क्याच लिएका छन् । जनकपुरले पहिलो विकेट गुमाएको छ ।

९.३
.

मौसम ढकालको बलमा आसिफ शेख - नो रन

९.२
1

मौसम ढकालको बलमा अनिल साह - १ रन

९.१
4

मौसम ढकालको बलमा अनिल साह - चौका

खराब बलिङ यो । शर्ट लेन्थमा दिए र अनिलले समय लिएर कभर क्षेत्रमा चौका प्रहार गरेका छन् ।

लेग स्पीनर मौसम ढकाल नयाँ बलरका रुपमा आएका छन् । कर्णालीले लगातार स्पीनर खेलाइरहेको छ ।
९ ओभर समाप्त - ९ रन आसिफ शेख: ३६ अनिल साह: ३९
जनकपुर बोल्ट्स 2024: ७९-० लक्ष्यः १४२
८.६
.

भुवन कार्कीको बलमा आसिफ शेख - नो रन

८.५
1

भुवन कार्कीको बलमा अनिल साह - १ रन

८.४
1

भुवन कार्कीको बलमा आसिफ शेख - १ रन

८.३
6

भुवन कार्कीको बलमा आसिफ शेख - छक्का

SHOTT !! आसिफले डिप स्क्‍वायर लेगमा उठाएर खेलिदिएका छन् । यो अर्को छक्का जनकपुरका  लागि । सहज जिततर्फ अग्रसर भइरहेको छ जनकपुर ।

८.२
.

भुवन कार्कीको बलमा आसिफ शेख - नो रन

८.१
1

भुवन कार्कीको बलमा अनिल साह - १ रन

८ ओभर समाप्त - ५ रन अनिल साह: ३७ आसिफ शेख: २९
जनकपुर बोल्ट्स 2024: ७०-० लक्ष्यः १४२
७.६
1

जिसन मक्सुदको बलमा अनिल साह - १ रन

७.५
.

जिसन मक्सुदको बलमा अनिल साह - नो रन

७.५
1w

जिसन मक्सुदको बलमा अनिल साह - वाइड

७.४
.

जिसन मक्सुदको बलमा अनिल साह - नो रन

७.३
1

जिसन मक्सुदको बलमा आसिफ शेख - १ रन

भुवन कार्कीले गल्ली क्षेत्रमा राम्रो फिल्डिङ गरिरहेका छन् ।

७.२
1

जिसन मक्सुदको बलमा अनिल साह - १ रन

७.१
1

जिसन मक्सुदको बलमा आसिफ शेख - १ रन

७ ओभर समाप्त - ९ रन अनिल साह: ३५ आसिफ शेख: २७
जनकपुर बोल्ट्स 2024: ६५-० लक्ष्यः १४२
६.६
.

गुल्सन झाको बलमा अनिल साह - नो रन

६.५
1

गुल्सन झाको बलमा आसिफ शेख - १ रन

६.४
4

गुल्सन झाको बलमा आसिफ शेख - चौका

Nice Shot for Four ! शर्ट फाइन लेगको बाँयातर्फबाट आसिफले प्रहार गरिदिएका छन् र चौका प्राप्त गर्ने छन् ।

६.३
2

गुल्सन झाको बलमा आसिफ शेख - २ रन

Nicely played ! कट गरिदिएका छन् आसिफले र डिप पोइन्टमा २ रन सहजै प्राप्त गर्नेछन् ।

६.२
1

गुल्सन झाको बलमा अनिल साह - १ रन

मिडविकेट क्षेत्रमा एक रनका लागि सहजै खेलिदिए ।

६.१
1

गुल्सन झाको बलमा आसिफ शेख - १ रन

गुल्सन झा नयाँ बलरको रुपमा बलिङमा आएका छन् । उनले ब्याटिङमा सर्वाधिक ३६ रन बनाएका थिए । बलिङमा पनि केही म्याजिक गर्लान् त ?
पावर प्लेको समाप्तीमा जनकपुरले कुनै विकेट नगुमाई ५६ रन बनाएको छ । एनपीएलमा पावर प्लेमा बनेको यो सर्वाधिक रन हो ।
६ ओभर समाप्त - ३ रन आसिफ शेख: १९ अनिल साह: ३४
जनकपुर बोल्ट्स 2024: ५६-० लक्ष्यः १४२
५.६
1

जिसन मक्सुदको बलमा आसिफ शेख - १ रन

५.५
.

जिसन मक्सुदको बलमा आसिफ शेख - नो रन

५.४
1

जिसन मक्सुदको बलमा अनिल साह - १ रन

लङ अनमा खेलिदिएका छन् एक रनका लागि ।

५.३
.

जिसन मक्सुदको बलमा अनिल साह - नो रन

५.२
.

जिसन मक्सुदको बलमा अनिल साह - नो रन

५.१
1

जिसन मक्सुदको बलमा आसिफ शेख - १ रन

ओमानका पूर्व कप्तान जिशान मक्सुद बलिङमा आएका छन् । कप्तान सोमपाल कामी महँगो सावित बने । उनले २ ओभरमा २७ रन खर्चिए । सोमपालले ब्याटिङमा १३ बलमा अविजित २९ रन बनाएका थिए ।
५ ओभर समाप्त - १५ रन अनिल साह: ३३ आसिफ शेख: १७
जनकपुर बोल्ट्स 2024: ५३-० लक्ष्यः १४२
४.६
4

सोमपाल कामीको बलमा अनिल साह - चौका

SHOT ! शानदार फ्लिक शटका साथ अनिलले चौका प्राप्त गरेका छन् ।

४.५
.

सोमपाल कामीको बलमा अनिल साह - नो रन

४.४
.

सोमपाल कामीको बलमा अनिल साह - नो रन

सोमपालको राम्रो कमब्याक, फ्रि हिटको सदुपयोग गर्न सकेनन् अनिलले । सोमपालले स्लो राखे । अनिल बिट भए ।

४.४
1nb

सोमपाल कामीको बलमा अनिल साह - नो बल

NO BALL ! FREE HIT !!

४.३
4

सोमपाल कामीको बलमा अनिल साह - चौका

अनिलको शानदार अन ड्राइभ । फिल्डरको प्रयासका बाबजुद चौका प्राप्त गरेका छन् ।

४.२
4

सोमपाल कामीको बलमा अनिल साह - चौका

SHOT ! STRAIGHT !! अनिलले शानदार शट खेलेका छन् । बल बाउन्ड्री रोपमा गएर लागेको छ । अम्पायरले लामो समयको चेकपश्चात् चौका दिएका छन् ।

४.१
2

सोमपाल कामीको बलमा अनिल साह - २ रन

शानदार शट र उत्तिकै राम्रो फिल्डिङ

४ ओभर समाप्त - ७ रन आसिफ शेख: १७ अनिल साह: १९
जनकपुर बोल्ट्स 2024: ३८-० लक्ष्यः १४२
३.६
.

भुवन कार्कीको बलमा आसिफ शेख - नो रन

३.५
.

भुवन कार्कीको बलमा आसिफ शेख - नो रन

३.४
2

भुवन कार्कीको बलमा आसिफ शेख - २ रन

IN THE AIR ! SAFE !! आसिफले चिप खेलिदिएका थिए कभरको माथिबाट । लङअफबाट सोमपाल कामी पुगेका छन् र २ रन  प्राप्त गरेको छ जनकपुरले ।

३.३
.

भुवन कार्कीको बलमा आसिफ शेख - नो रन

३.२
1

भुवन कार्कीको बलमा अनिल साह - १ रन

३.१
4

भुवन कार्कीको बलमा अनिल साह - चौका

मिडविकेट क्षेत्रमा अनिलको शानदार चौका ।

३ ओभर समाप्त - १२ रन आसिफ शेख: १५ अनिल साह: १४
जनकपुर बोल्ट्स 2024: ३१-० लक्ष्यः १४२
२.६
.

सोमपाल कामीको बलमा आसिफ शेख - नो रन

२.५
6

सोमपाल कामीको बलमा आसिफ शेख - छक्का

SHOT !!! सोमपालले केही शर्टपिच राखेका छन् र उक्त बललाई आसिफले डिप स्कवायर लेग क्षेत्रमा फ्ल्याट छक्का प्रहार गरेका छन् ।

२.४
.

सोमपाल कामीको बलमा आसिफ शेख - नो रन

२.३
4

सोमपाल कामीको बलमा आसिफ शेख - चौका

अफस्टम्पभन्दा बाहिरको बल थर्ड म्यान क्षेत्रमा खेलिदिएका छन् आसिफले चार रनका लागि ।

२.२
.

सोमपाल कामीको बलमा आसिफ शेख - नो रन

२.१
2

सोमपाल कामीको बलमा आसिफ शेख - २ रन

डिप स्क्‍वायर लेगमा खेल्दै आसिफले २ रन बटुलेका छन् ।

२ ओभर समाप्त - ३ रन आसिफ शेख: ३ अनिल साह: १४
जनकपुर बोल्ट्स 2024: १९-० लक्ष्यः १४२
१.६
.

सोमपाल कामीको बलमा अनिल साह - नो रन

१.५
.

भुवन कार्कीको बलमा अनिल साह - नो रन

१.४
1

भुवन कार्कीको बलमा आसिफ शेख - १ रन

१.३
.

भुवन कार्कीको बलमा आसिफ शेख - नो रन

१.२
1

भुवन कार्कीको बलमा अनिल साह - १ रन

१.१
1

भुवन कार्कीको बलमा आसिफ शेख - १ रन

कर्णालीले दोस्रो ओभरमै स्पीनर ल्याएको छ । भुवन कार्की आफ्नो पहिलो ओभलर बलिङ गर्दै ।
१ ओभर समाप्त - १६ रन अनिल साह: १३ आसिफ शेख: १
जनकपुर बोल्ट्स 2024: १६-० लक्ष्यः १४२
जनकपुरले पहिलो ओभरमै १६ रन जोड्दै उत्कृष्ट सुरुवात गरेको छ ।
०.६
2

नन्दन यादवको बलमा अनिल साह - २ रन

०.५
6

नन्दन यादवको बलमा अनिल साह - छक्का

SHOTT ! अनिल शाहले सिधा शट खेल्दै शानदार छक्का प्रहार गरेका छन् । इनिङको पहिलो छक्का कप्तान अनिलको ब्याटबाट ।

शिखर धवन शर्ट फाइन लेगमा फिल्डिङ गरिरहेका छन् । उनको हातमा बल पुग्दा दर्शकहरूले जोडदार हुटिङ गरिरहेका छन् ।
०.४
.

नन्दन यादवको बलमा अनिल साह - नो रन

०.४
1w

नन्दन यादवको बलमा अनिल साह - वाइड

०.३
4

नन्दन यादवको बलमा अनिल साह - चौका

०.२
1

नन्दन यादवको बलमा आसिफ शेख - १ रन

०.२
1w

नन्दन यादवको बलमा आसिफ शेख - वाइड

०.१
1

नन्दन यादवको बलमा अनिल साह - १ रन

आसिफ शेख र अनिल शाह ‌ओपनिङमा आएका छन् । अनिल स्ट्राइकमा छन् । नन्दन यादवले बलिङको सुरूवात गर्ने छन् ।
जनकपुर बोल्ट्स १४२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको छ । पहिलो खेलमा सहज जित हासिल गरेको जनकपुरका लागि कत्तिको सहज होला यो लक्ष्य पूरा गर्न ?

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट