Sudurpaschim Royals vs Janakpur Bolts
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ पुष ६, शनिबार

सुदूरपश्चिम रोएल्स
१८४/९20 overs
VS

जनकपुर बोल्ट्स
१८५/५19.2 overs
जनकपुर ५ विकेटले विजयी ।
प्लेयर अफ दि म्याच
लाहिरु मिलान्था


TU Intl. Cricket Ground
NPL- NEPAL PREMIER LEAGUE (2024)
Bismillah Jan Shinwari, Rashid Riaz
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
सुदूरपश्चिम रोएल्स
जनकपुर बोल्ट्स

१८ दिन, ३२ खेल अनी एक विजेता । जनकपुर बोल्ट्स च्याम्पियन बन्दै १ करोड १० लाख पुरस्कार र कालापत्थरबाट ल्याएको ढुंगा जडित ट्रफी जित्दा दीपेन्द्र सिंह ऐरीले ६२ लाख बराबरको ओमोडा कार प्राप्त गरे । विपिन शर्मा राइजिङ स्टार बनेर नेपाली क्रिकेटमा उदाए । एनपीएल नेपाली खेलकुदकै ठूलो स्पोर्टिङ इभेन्टको रुपमा ब्राण्ड बन्यो । यससँगै एनपीएल सफलतापूर्वक सम्पनन भयो । बल बाई बल अपडेट र कमेन्ट्रीमा हामीलाई साथ दिनुहुने सबैलाई धन्यवाद । बल बाई बल अपडेटबाट अनलाइनखबर टिम बिदा माग्न चाहन्छौं । नमस्कार । शुभ सन्ध्या ।

जनकपुरका कप्तान आसिफ शेख : उपाधि जित्न पाउँदा एकदम खुसी छौं । आज राम्रो स्टार्ट चाहिएको थियो । त्यस्तै भयो । समर्थकहरूलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । आगामी सिजन पनि यस्तै समर्थन गर्नुहोला भन्न चाहन्छु ।

उपविजेता टोली सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरी : मिलान्थाले एकदमै राम्रो खेले अनि आसिफले पनि ओपनिङमा राम्रो गरे । आजको पिच राम्रो थियो । हामीसँग राम्रा बलरहरू थिए । आज राम्रो खेल्न सकिएन । जनकपुरलाई धेरै बधाई ।

विपीनप्रसाद शर्मा : मैले आफैंलाई चिमोटेर यो अवार्ड पाउँदैछु ? भन्ने लागेको छ । मैले यसका लागि सपना देखेको थिएँ । त्यो आज पूरा भएको छ ।

सिद्दार्थ बैंक प्लेयर अफ दि टुर्नामेण्ट : सुदूरपश्चिमका सेफ अली जैब । उनले ५ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

सर्वोत्कृष्ट नेपली खेलाडी : दिपेन्द्रसिंह ऐरी । उनले ओमोडा इभी कार पुरस्कार प्राप्त गरेका छन् ।

सर्वोत्कृष्ट बलर : ललित राजवंशी । उनले बाइक पुरस्कार प्राप्त गरेका छन् ।

उदयीमान खेलाडी : विपिन प्रसाद शर्मा । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।

इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट : जनकपुरका जिमी नीशम । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

म्याक्सिमम चौका अवार्ड : लाहिरु मिलान्थाले पाएका छन् ।

फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।

जनकपुरका लाहिरु मिलान्था : म धेरै नै खुसी छु, शब्दमा व्यक्त गर्न सकिरहेको छैन । दर्शकहरूबाट पनि भरपुर साथ पाइएको छ । जित हार जे हुँदा पनि समर्थन गरिरहनुभएको छ ।

हारपछि सुदूरका प्रशिक्षक जगत टमाटा : हामी १०-१५ रन अलि कम भयौं । हामी राम्रो क्रिकेट खेलेको हो जनकपुरले अझै राम्रो खेल्यो ।

लाहिरु मिलान्थाले ८७ रन बनाउँदा आसिफ शेखले ३३ रन बनाए । हर्श थाकर ३० रनमा अविजित रहे । दुईपटकको भेटमा शानदार जित निकाले पनि सुदूरपश्चिम उपविजेतामा सीमित भएको छ ।

जनकपुर बोल्ट्स पहिलो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटको च्याम्पियन बनेको छ । फाइनलमा सुदूरपश्चिम रोयल्स ५ विकेटले पराजित भयो । जनकपुरको जितमा ओपनर लाहिरु मिलान्थाले शानदार इनिङ खेले । आसिफ शेखले पनि राम्रो साथ दिए ।


JANAKPUR BOLTS. CHAMPIONS !!


बलिङमा नरेन साउद । ३ रन आवश्यक ।
१९ ओभर समाप्त
- २ रन
मयन यादव: ० हर्श थाकर: २९
जनकपुर बोल्ट्स: १८२-५
लक्ष्यः १८५

RUNOUT CHECK ! OUT !!

जितका लागि ५ रन मात्र आवश्यक ।
१८ ओभर समाप्त
- ४ रन
आकाश त्रिपाठी: १ हर्श थाकर: २८
जनकपुर बोल्ट्स: १८०-४
लक्ष्यः १८५
१७ ओभर समाप्त
- २ रन
जनकपुर बोल्ट्स: १७६-४
लक्ष्यः १८५

W
१६ ओभर समाप्त
- १५ रन
हर्श थाकर: २४ जिमी नीशम: ३
जनकपुर बोल्ट्स: १७४-३
लक्ष्यः १८५

5w

W
१५ ओभर समाप्त
- १२ रन
हर्श थाकर: २३ लाहिरु मिलान्था: ८६
जनकपुर बोल्ट्स: १५९-२
लक्ष्यः १८५
१४ ओभर समाप्त
- १२ रन
लाहिरु मिलान्था: ८४ हर्श थाकर: १४
जनकपुर बोल्ट्स: १४७-२
लक्ष्यः १८५

4

4
१३ ओभर समाप्त
- ९ रन
हर्श थाकर: १२ लाहिरु मिलान्था: ७४
जनकपुर बोल्ट्स: १३५-२
लक्ष्यः १८५

4
१२ ओभर समाप्त
- १० रन
हर्श थाकर: १० लाहिरु मिलान्था: ६७
जनकपुर बोल्ट्स: १२६-२
लक्ष्यः १८५

6

1
११ ओभर समाप्त
- ११ रन
हर्श थाकर: २ लाहिरु मिलान्था: ६५
जनकपुर बोल्ट्स: ११६-२
लक्ष्यः १८५

6

DRINKS ! जनकपुर १०५-२ को अवस्थामा छ । यहाँबाट ६० बलमा ८० रन आवश्यक ।
१० ओभर समाप्त
- १५ रन
जनकपुर बोल्ट्स: १०५-२
लक्ष्यः १८५

W

6

6

1
९ ओभर समाप्त
- १३ रन
मोहमद मोहसिन: २ लाहिरु मिलान्था: ४९
जनकपुर बोल्ट्स: ९०-१
लक्ष्यः १८५

4

6
८ ओभर समाप्त
- ४ रन
मोहमद मोहसिन: १ लाहिरु मिलान्था: ३७
जनकपुर बोल्ट्स: ७७-१
लक्ष्यः १८५

ब्याटिङमा मोहमद मोहसिन आएका छन् । बलिङमा इशान पाण्डे ।
७ ओभर समाप्त
- २ रन
जनकपुर बोल्ट्स: ७३-१
लक्ष्यः १८५

W

बलिङमा सेफ जैब आएका छन् ।

END OF POWERPLAY ! जनकपुरले शानदार सुरूवात गरेको छ । ६ ओभरमा कुनै पनि विकेट नगुमाई ७१ रन बनाएको छ । अब ८४ बलमा ११४ रन आवश्यक ।

६ ओभर समाप्त
- ८ रन
लाहिरु मिलान्था: ३४ आसिफ शेख: ३३
जनकपुर बोल्ट्स: ७१-०
लक्ष्यः १८५
५ ओभर समाप्त
- १५ रन
आसिफ शेख: २६ लाहिरु मिलान्था: ३३
जनकपुर बोल्ट्स: ६३-०
लक्ष्यः १८५

4

6
४ ओभर समाप्त
- १९ रन
लाहिरु मिलान्था: ३२ आसिफ शेख: १२
जनकपुर बोल्ट्स: ४८-०
लक्ष्यः १८५

6

4
३ ओभर समाप्त
- १३ रन
आसिफ शेख: १२ लाहिरु मिलान्था: १७
जनकपुर बोल्ट्स: २९-०
लक्ष्यः १८५

6

4

बलिङमा कप्तान दिपेन्द्रसिंह ऐरी आएका छन् ।
२ ओभर समाप्त
- ९ रन
आसिफ शेख: ५ लाहिरु मिलान्था: ११
जनकपुर बोल्ट्स: १६-०
लक्ष्यः १८५

4

4

बलिङमा स्कट कुग्लेइन आएका छन् ।
१ ओभर समाप्त
- ७ रन
आसिफ शेख: १ लाहिरु मिलान्था: ६
जनकपुर बोल्ट्स: ७-०
लक्ष्यः १८५

4

जनकपुर १८५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा आउँदैछ । कप्तान आसिफ शेख र लाहिरु मिलान्था ओपनिङमा आएका छन् । बलिङमा हर्मीत सिंहले पहिलो ओभर गर्नेछन् ।

दोस्रो इनिङ्स सुरु हुँदैछ । अम्पायरहरु मैदान प्रवेश गरिसकेका छन् ।
सुदूरपश्चिम रोएल्स
जनकपुर बोल्ट्स
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
सैफ अली जैब
|
77 | 44 | 8 | 3 | 175 | |||||||
![]()
विनोद भण्डारी
|
33 | 29 | 1 | 2 | 113 | |||||||
![]()
ब्रान्डन म्याकमुलेन
|
15 | 12 | 0 | 1 | 125 | |||||||
![]()
हर्मीत सिंह
|
14 | 8 | 0 | 1 | 175 | |||||||
![]()
दीपेन्द्र सिंह ऐरी
|
9 | 7 | 0 | 0 | 128 | |||||||
![]()
स्कट कुगेलेइन
|
13 | 10 | 2 | 0 | 130 | |||||||
![]()
आरिफ शेख
|
1 | 3 | 0 | 0 | 33 | |||||||
![]()
इशान पाण्डे
|
6 | 2 | 1 | 0 | 300 | |||||||
![]()
नरेश बुढाएर
|
8 | 3 | 0 | 1 | 266 | |||||||
![]()
नरेन साउद
|
Not Out | 1 | 1 | 0 | 0 | 100 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
ललित राजवंशी
|
4 | 15 | 1 | 3.75 | |||||||
![]()
किशोर महतो
|
3 | 23 | 4 | 7.67 | |||||||
![]()
शेर मल्ल
|
2 | 25 | 0 | 12.5 | |||||||
![]()
मोहमद मोहसिन
|
4 | 40 | 3 | 10 | |||||||
![]()
हर्श थाकर
|
3 | 33 | 0 | 11 | |||||||
![]()
जिमी नीशम
|
4 | 45 | 1 | 11.25 |
ब्यटिङ नगरेका

अविनाश बोहोरा
विकेट गुमेका

सैफ अली जैब
117

विनोद भण्डारी
117

हर्मीत सिंह
143

ब्रान्डन म्याकमुलेन
149

दीपेन्द्र सिंह ऐरी
167

आरिफ शेख
169

स्कट कुगेलेइन
173

नरेश बुढाएर
181

इशान पाण्डे
184
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
लाहिरु मिलान्था
|
87 | 49 | 9 | 4 | 177.55 | |||||||
![]()
आसिफ शेख
|
34 | 19 | 4 | 2 | 178.95 | |||||||
![]()
मोहमद मोहसिन
|
9 | 8 | 0 | 1 | 112.5 | |||||||
![]()
हर्श थाकर
|
Not Out | 30 | 23 | 0 | 2 | 130.43 | ||||||
![]()
जिमी नीशम
|
4 | 7 | 0 | 0 | 57.14 | |||||||
![]()
आकाश त्रिपाठी
|
2 | 6 | 0 | 0 | 33.33 | |||||||
![]()
मयन यादव
|
Not Out | 2 | 3 | 0 | 0 | 66.67 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
![]()
सैफ अली जैब
|
3 | 14 | 2 | 4.67 | |||||||
![]()
ब्रान्डन म्याकमुलेन
|
1 | 13 | 0 | 13 | |||||||
![]()
हर्मीत सिंह
|
4 | 32 | 0 | 8 | |||||||
![]()
दीपेन्द्र सिंह ऐरी
|
4 | 40 | 1 | 10 | |||||||
![]()
स्कट कुगेलेइन
|
3 | 43 | 1 | 14.33 | |||||||
![]()
इशान पाण्डे
|
2 | 19 | 1 | 9.5 | |||||||
![]()
नरेन साउद
|
0.2 | 3 | 0 | 9 | |||||||
![]()
अविनाश बोहोरा
|
2 | 20 | 0 | 10 |
ब्यटिङ नगरेका

ललित राजवंशी

किशोर महतो

शुभ कंसाकार

शेर मल्ल
विकेट गुमेका

आसिफ शेख
55

मोहमद मोहसिन
97

लाहिरु मिलान्था
148

जिमी नीशम
156

आकाश त्रिपाठी
169
सुदूरपश्चिम रोएल्स
जनकपुर बोल्ट्स

सैफ अली जैब
अलराउण्डर

विनोद भण्डारी
विकेट किपर

ब्रान्डन म्याकमुलेन
अलराउण्डर

हर्मीत सिंह
अलराउण्डर

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

स्कट कुगेलेइन
बलर

आरिफ शेख
ब्याट्समेन

इशान पाण्डे
ब्याट्समेन

नरेश बुढाएर
ब्याट्समेन

नरेन साउद
बलर

अविनाश बोहोरा
बलर

ललित राजवंशी
बलर

लाहिरु मिलान्था
विकेट किपर

किशोर महतो
बलर

शुभ कंसाकार
ब्याट्समेन

शेर मल्ल
बलर

आसिफ शेख
विकेट किपर

मोहमद मोहसिन
अलराउण्डर

हर्श थाकर
अलराउण्डर

जिमी नीशम
अलराउण्डर

आकाश त्रिपाठी
ब्याट्समेन

मयन यादव
ब्याट्समेन
आगामी खेल
रिजल्ट
२०८१ पुष ६, शनिबार
184/9 (20)
185/5 (19.2)
जनकपुर ५ विकेटले विजयी ।
२०८१ पुष ४, बिहीबार
118/9 (20)
119/8 (18.6)
जनकपुर २ विकेटले विजयी ।
२०८१ पुष ३, बुधबार
154/9 (20)
175/6 (20)
कर्णाली २१ रनले विजयी ।
२०८१ पुष ३, बुधबार
141/2 (18.3)
139/9 (20)
सुदूरपश्चिम ८ विकेटले विजयी ।

सुदूरपश्चिम रोएल्स

जनकपुर बोल्ट्स
WON
कर्णाली याक्स

जनकपुर बोल्ट्स
WON
चितवन राइनोज

कर्णाली याक्स
WON
सुदूरपश्चिम रोएल्स
WON
जनकपुर बोल्ट्स
अंक तालिका
# | Team | W | D | L | Pts |
---|---|---|---|---|---|
1 |
![]()
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
2 |
![]()
जनकपुर बोल्ट्स
|
5 | 0 | 2 | 10 |
3 |
![]()
चितवन राइनोज
|
4 | 0 | 3 | 8 |
4 |
![]()
कर्णाली याक्स
|
4 | 0 | 3 | 8 |
5 |
![]()
काठमान्डु गुर्खाज
|
4 | 0 | 3 | 8 |
6 |
![]()
पोखरा एभेन्जर्स
|
2 | 0 | 5 | 4 |
7 |
![]()
विराटनगर किंग्स
|
2 | 0 | 5 | 4 |
8 |
![]()
लुम्बिनी लायन्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल

दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन

रोहितकुमार पौडेल
ब्याट्समेन

ललित राजवंशी
बलर

सन्दीप जोरा
ब्याट्समेन
किशोर महतोको बलमा इशान पाण्डे - आउट
अफमा खेलेका थिए । २ रन पूरा गरेका छन् । तेस्रो रन लिने क्रममा इशान रनआउट भएका छन् ।
किशोर महतोको बलमा नरेन साउद - १ रन
किशोर महतोको बलमा नरेश बुढाएर - आउट
GONE ! SIX & OUT !! यसपटक लेगसाइडमा उठाएका थिए । बल हावामा छ । फिल्डरका लागि क्याचको मौका र कुनै गल्ती गर्ने छैनन् ।
किशोर महतोको बलमा नरेश बुढाएर - छक्का
सिधा अगाडि उठाएका छन् । दुई फिल्डरको प्रयास थियो । तर बल नाघेर जानेछ ।
किशोर महतोको बलमा नरेश बुढाएर - २ रन
किशोर महतोको बलमा स्कट कुगेलेइन - आउट
BOWLED ! THE WICKETS KEEP FALLING FOR SUDUR !! ठुलो शट खेल्न चाहन्थे तर बोल्ड भएका छन् ।
मोहमद मोहसिनको बलमा इशान पाण्डे - चौका
मिडअफको माथिबाट उठाएका छन् । चौका हुनेछ इशानका लागि ।
मोहमद मोहसिनको बलमा आरिफ शेख - आउट
ANOTHER ONE ! आरिफले मिडविकेटमा उठाएका थिए । राम्रो क्याच डिपमा । सुदूरको लगातार विकेट पतन हुँदै ।
मोहमद मोहसिनको बलमा स्कट कुगेलेइन - १ रन
मोहमद मोहसिनको बलमा आरिफ शेख - १ रन
मोहमद मोहसिनको बलमा आरिफ शेख - नो रन
मोहमद मोहसिनको बलमा दीपेन्द्र सिंह ऐरी - आउट
BIG WICKET ! TAKEN IN THE DEEP !! लेगसाइडमा उठाएका थिए । डिपमा फिल्डर छन् । क्याच भएको छ । दिपेन्द्र पेभेलियनतर्फ ।
जिमी नीशमको बलमा स्कट कुगेलेइन - नो रन
जिमी नीशमको बलमा स्कट कुगेलेइन - चौका
लेगसाइडमा ठुलो ग्याप रहेको क्षेत्रमा खेलेका थिए । चौका हुनेछ दुई फिल्डरको बीचबाट ।
जिमी नीशमको बलमा स्कट कुगेलेइन - चौका
सिधा अगाडि खेलेका छन् । फिल्डर भित्र छन् । चौका हुनेछ ।
जिमी नीशमको बलमा स्कट कुगेलेइन - नो रन
जिमी नीशमको बलमा स्कट कुगेलेइन - २ रन
जिमी नीशमको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
ललित राजवंशीको बलमा स्कट कुगेलेइन - नो रन
ललित राजवंशीको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
ललित राजवंशीको बलमा स्कट कुगेलेइन - १ रन
ललित राजवंशीको बलमा दीपेन्द्र सिंह ऐरी - ३ रन
ललित राजवंशीको बलमा स्कट कुगेलेइन - १ रन
ललित राजवंशीको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
जिमी नीशमको बलमा ब्रान्डन म्याकमुलेन - आउट
BOWLED ! नीशमलाई पहिलो सफलता । पेस बल यो र स्टम्पमा बेलमा लागेर गएको छ । खेलमा कमब्याक गर्दै जनकपुर ।
जिमी नीशमको बलमा ब्रान्डन म्याकमुलेन - नो रन
जिमी नीशमको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन
जिमी नीशमको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन
जिमी नीशमको बलमा ब्रान्डन म्याकमुलेन - १ रन
जिमी नीशमको बलमा ब्रान्डन म्याकमुलेन - २ रन
मोहमद मोहसिनको बलमा हर्मीत सिंह - आउट
GONE ! अफमा खेलेका थिए । पोइन्टमा हेमन्त धामीले राम्रो क्याच लिएका छन् । तेस्रो विकेट पतन भएको छ सुदूरको ।
मोहमद मोहसिनको बलमा ब्रान्डन म्याकमुलेन - १ रन
मोहमद मोहसिनको बलमा हर्मीत सिंह - १ रन
मोहमद मोहसिनको बलमा हर्मीत सिंह - छक्का
लेगसाइडमा उठाएका छन् । विशाल छक्का यो ।
मोहमद मोहसिनको बलमा ब्रान्डन म्याकमुलेन - १ रन
मोहमद मोहसिनको बलमा हर्मीत सिंह - १ रन
शेर मल्लको बलमा ब्रान्डन म्याकमुलेन - छक्का
सिधा अगाडि उठाएका छन् । छक्का हुनेछ ।
शेर मल्लको बलमा ब्रान्डन म्याकमुलेन - २ रन
शेर मल्लको बलमा हर्मीत सिंह - १ रन
शेर मल्लको बलमा हर्मीत सिंह - २ रन
शेर मल्लको बलमा ब्रान्डन म्याकमुलेन - १ रन
शेर मल्लको बलमा ब्रान्डन म्याकमुलेन - नो रन
ललित राजवंशीको बलमा हर्मीत सिंह - २ रन
ललित राजवंशीको बलमा ब्रान्डन म्याकमुलेन - १ रन
ललित राजवंशीको बलमा ब्रान्डन म्याकमुलेन - नो रन
ललित राजवंशीको बलमा हर्मीत सिंह - १ रन
ललित राजवंशीको बलमा विनोद भण्डारी - आउट
BOWLED ! GONE !! BOTH OPENERS GONE !!! ललितले अर्का ओपनर विनोदलाई पेभेलियनको बाटो देखाएका छन् ।
ललित राजवंशीको बलमा विनोद भण्डारी - नो रन
किशोर महतोको बलमा सैफ अली जैब - आउट
TAKEN ! FINALLY THE BREAKTHROUGH !! लङ्गअनमा खेलेका थिए । यसपटक फिल्डरले गल्ती गरेका छैनन् । जैब राम्रो पारी खेलेर आउट भएका छन् ।
किशोर महतोको बलमा विनोद भण्डारी - १ रन
किशोर महतोको बलमा सैफ अली जैब - १ रन
किशोर महतोको बलमा सैफ अली जैब - २ रन
किशोर महतोको बलमा सैफ अली जैब - २ रन
DROPPED ! बल निकै माथि थियो । क्याच छुटेको छ । कठिन तर महत्वपूर्ण क्याच थियो यो ।
किशोर महतोको बलमा विनोद भण्डारी - १ रन
मोहमद मोहसिनको बलमा विनोद भण्डारी - १ रन
मोहमद मोहसिनको बलमा सैफ अली जैब - १ रन
मोहमद मोहसिनको बलमा सैफ अली जैब - नो रन
मोहमद मोहसिनको बलमा सैफ अली जैब - चौका
फेरि उठाएका छन् । यसपटक मिडविकेटमा एक बाउन्सपछि चौका ।
मोहमद मोहसिनको बलमा विनोद भण्डारी - १ रन
मोहमद मोहसिनको बलमा विनोद भण्डारी - छक्का
SHOTTT ! लङ्गअनको माथिबाट विशाल छक्का यहाँ विनोदको ब्याटबाट ।
जिमी नीशमको बलमा सैफ अली जैब - चौका
SHOTTT ! कभरको माथिबाट शानदार शट । चौका ।
जिमी नीशमको बलमा सैफ अली जैब - वाइड
जिमी नीशमको बलमा विनोद भण्डारी - १ रन
जिमी नीशमको बलमा सैफ अली जैब - १ रन
जिमी नीशमको बलमा सैफ अली जैब - चौका
यसपटक लेगमा पुल गरेका छन् । फिल्डरलाई बिट गर्दै चौका हुनेछ । राम्रो शट ।
जिमी नीशमको बलमा सैफ अली जैब - छक्का
SHOTTT ! INTO THE CROWD !! छक्का । योसँगै अर्धशतक पनि पूरा भएको छ ।
जिमी नीशमको बलमा सैफ अली जैब - नो रन
मोहमद मोहसिनको बलमा सैफ अली जैब - ३ रन
लेगसाइडमा गाइड गरेका थिए । ग्यापमा छ । चौका रोकेका छन् । ३ रन भने हुनेछ ।
मोहमद मोहसिनको बलमा सैफ अली जैब - चौका
सिधा अगाडि प्रहार गरेका छन् । चौका भएको छ । फिल्डर छैनन् त्यहाँ ।
मोहमद मोहसिनको बलमा विनोद भण्डारी - १ रन
मोहमद मोहसिनको बलमा सैफ अली जैब - बाई
मोहमद मोहसिनको बलमा सैफ अली जैब - २ रन
मोहमद मोहसिनको बलमा विनोद भण्डारी - १ रन
शेर मल्लको बलमा सैफ अली जैब - छक्का
अगाडि बढेर खेलेका छन् । बल धेरै माथि छ । छक्का हुनेछ लङ्गअनको माथिबाट ।
शेर मल्लको बलमा सैफ अली जैब - नो रन
शेर मल्लको बलमा सैफ अली जैब - चौका
रिभर्स खेलेका छन् । चौका भएको छ थर्ड म्यान क्षेत्रमा ।
शेर मल्लको बलमा सैफ अली जैब - २ रन
शेर मल्लको बलमा सैफ अली जैब - नो रन
शेर मल्लको बलमा विनोद भण्डारी - १ रन
किशोर महतोको बलमा सैफ अली जैब - नो रन
किशोर महतोको बलमा सैफ अली जैब - नो रन
किशोर महतोको बलमा सैफ अली जैब - चौका
लेगसाइडमा उठाएका छन् । चौका हुनेछ ।
किशोर महतोको बलमा विनोद भण्डारी - १ रन
किशोर महतोको बलमा सैफ अली जैब - १ रन
५० रन पूरा भएको छ ।
किशोर महतोको बलमा विनोद भण्डारी - १ रन
हर्श थाकरको बलमा विनोद भण्डारी - १ रन
हर्श थाकरको बलमा विनोद भण्डारी - चौका
लेगसाइडमा खेलेका छन् । ग्यापमा चौका ।
हर्श थाकरको बलमा विनोद भण्डारी - २ रन
हर्श थाकरको बलमा सैफ अली जैब - १ रन
हर्श थाकरको बलमा सैफ अली जैब - चौका
GOES AGAIN ! मिडअफको माथिबाट यसपटक । फेरि चौका ।
हर्श थाकरको बलमा सैफ अली जैब - चौका
मिडअनको माथिबाट उठाएका छन् । चौका भएको छ ।
ललित राजवंशीको बलमा विनोद भण्डारी - नो रन
ललित राजवंशीको बलमा विनोद भण्डारी - नो रन
ललित राजवंशीको बलमा विनोद भण्डारी - नो रन
ललित राजवंशीको बलमा विनोद भण्डारी - नो रन
ललित राजवंशीको बलमा विनोद भण्डारी - नो रन
ललित राजवंशीको बलमा विनोद भण्डारी - नो रन
हर्श थाकरको बलमा सैफ अली जैब - नो रन
हर्श थाकरको बलमा सैफ अली जैब - नो रन
हर्श थाकरको बलमा सैफ अली जैब - नो रन
हर्श थाकरको बलमा सैफ अली जैब - नो रन
हर्श थाकरको बलमा सैफ अली जैब - नो रन
हर्श थाकरको बलमा सैफ अली जैब - नो रन
ललित राजवंशीको बलमा विनोद भण्डारी - नो रन
ललित राजवंशीको बलमा सैफ अली जैब - १ रन
ललित राजवंशीको बलमा सैफ अली जैब - नो रन
ललित राजवंशीको बलमा सैफ अली जैब - २ रन
ललित राजवंशीको बलमा विनोद भण्डारी - १ रन
ललित राजवंशीको बलमा विनोद भण्डारी - नो रन
छिटो रन लिने प्रयास थियो । मौका हुन सक्थ्यो रनआउटको । तर सेफ छन् विनोद ।
जिमी नीशमको बलमा सैफ अली जैब - नो रन
खेलमा यो पहिलो डट बल ।
जिमी नीशमको बलमा विनोद भण्डारी - १ रन
अफमा गाइड गरेका छन् । एक रन मात्र हुनेछ ।
जिमी नीशमको बलमा सैफ अली जैब - १ रन
जिमी नीशमको बलमा सैफ अली जैब - २ रन
जिमी नीशमको बलमा सैफ अली जैब - वाइड
डाउन द लेग । वाइडसँगै चौका पनि ।
जिमी नीशमको बलमा विनोद भण्डारी - १ रन
जिमी नीशमको बलमा सैफ अली जैब - १ रन
हर्श थाकरको बलमा सैफ अली जैब - छक्का
GOES AGAIN ! यसपटक पनि उठाएका छन् । फेरि अर्को छक्का सिधा ।
हर्श थाकरको बलमा सैफ अली जैब - १ रन
हर्श थाकरको बलमा विनोद भण्डारी - १ रन
हर्श थाकरको बलमा विनोद भण्डारी - छक्का
SHOTTT ! लङ्गअनमा उठाएका छन् । छक्का प्राप्त गर्ने छन् ।
हर्श थाकरको बलमा सैफ अली जैब - २ रन
हावामा खेलेका छन् । सेफ छ । २ रन हुनेछ ।
हर्श थाकरको बलमा सैफ अली जैब - १ रन
जनकपुर बोल्ट्सको प्लेइङ ११ : आसिफ शेख, आकाश त्रिपाठी, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्श थाकर, जिमी नीशम, मोहम्मद मोहसिन, मयन यादव, शेर मल्ल, किशोर महतो, ललित राजवंशी