Chitwan Rhinos vs Karnali Yaks
                                NPL- NEPAL PREMIER LEAGUE (2024)
            
            
                २०८१ पुष  ३, बुधबार
            
        
                                चितवन राइनोज
१५४/९20 overs
                VS
            
                                कर्णाली याक्स
१७५/६20 overs
                कर्णाली २१ रनले विजयी ।
                    
    
        
        TU Intl. Cricket Ground
    
    
        
        NPL- NEPAL PREMIER LEAGUE (2024)
    
    
        
        
    
                    
                    
                                    बल बाइ बल अपडेट
                                    स्कोरकार्ड
                                    प्लेइङ ११
                                
                            
            कर्णाली याक्स
            चितवन राइनोज
        
        
                                    योसँगै पहिलो खेलको अपडेट यहीँ सकिएको छ । दोस्रो खेलको अपडेट सुरू भइसकेको छ । त्यतै स्वीच गर्नुहोला । नमस्कार । शुभ दिन ।                                
                            
                                    चितवनका शरद भेषावकर : दुई अनुभवी खेलाडीहरूसँग खेल्दा एकदम राम्रो भयो । आज ब्याटिङ चल्न सकेन । म अन्तर्राष्ट्रिय क्रिकेट त पहिले नै नखेल्ने भनिसकेको हो । अन्य क्रिकेटमा चाहिँ म केही समय अझै खेल्छु ।                                
                            
                                    कर्णालीका कप्तान सोमपाल कामी : हामीले टस जितेको भए ब्याटिङ नै रोज्ने थियौं । हाम्रो लागि प्रतियोगिताको नयाँ सुरूवातजस्तै भएको छ । १६० रन पनि चेज गर्न गाह्रो हुन सक्थ्यो । हामीले १७० नै कटायौं राम्रो नै भयो । उपाधि जित्ने भनेर सुरूवातदेखि नै भनेका छौं ।                                
                            चितवनका प्रशिक्षक उमेश पटवाल : हामीले १८० सम्मको आइडियल स्कोर हुन सक्छ भनेका थियौं। ब्याटिङबाट अली राम्रो भएन । कुशल मल्लले निकै राम्रो प्रोग्रेस गरेका छन् । एनपीएल हुनु समग्र नेपाली क्रिकेटकै लागि राम्रो हो । एनपीएलको उपाधि जनकपुरले जित्न सक्छ भन्ने लागेको छ ।
                                    चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । अन्यबाट उल्लेख्य योगदान हुन सकेन । जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए ।                                
                            
                                
                                    २० ओभर समाप्त
                                                                        - ७ रन
                                
                                
                                                                            शरद भेषावकर: १०                                        रञ्जित कुमार: ०                                                                    
                            
                                                        
                                चितवन राइनोज: १५४-९
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                    चितवन राइनोज एनपीएलबाट बाहिरिएको छ । कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । १७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो ।
                                
                            
                                
                                    १९.६                                4
                            
                                
                                    १९ ओभर समाप्त
                                                                        - ७ रन
                                
                                
                                                                            शरद भेषावकर: ३                                        रिजन ढकाल: ७                                                                    
                            
                                                        
                                चितवन राइनोज: १४७-८
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                
                                    १८ ओभर समाप्त
                                                                        - ११ रन
                                
                                
                                                                            रिजन ढकाल: २                                        शरद भेषावकर: १                                                                    
                            
                                                        
                                चितवन राइनोज: १४०-८
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                    १७.५                                W
                            
                                    १७.२                                W
                            
                                    रवि बोपाराले सर्वाधिक रन बनाउने सूचीमा रोहित पौडेललाई उछिन्दै शीर्षमा आएका छन् ।                                
                            
                                
                                    १७ ओभर समाप्त
                                                                        - ११ रन
                                
                                
                                                                            रवि बोपारा: ५१                                        अमरसिंह राउटेला: ३                                                                    
                            
                                                        
                                चितवन राइनोज: १२९-६
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                    १६.६                                2
                            
                                    १६.५                                6
                            
                                    STUMPING CHECK ! 3RD UMPIRE IN ACTION !! NOT OUT !!!                                
                            
                                
                                    १६ ओभर समाप्त
                                                                        - ६ रन
                                
                                
                                                                            अमरसिंह राउटेला: १                                        रवि बोपारा: ४२                                                                    
                            
                                                        
                                चितवन राइनोज: ११८-६
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                    १५.५                                W
                            
                                    १५.२                                W
                            
                                    १५ ओभरको समाप्तिमा चितवन ११२-४ । अब ३० बलमा ६४ रन आवश्यक । सेट ब्याटर बोपारा क्रिजमा छन् ।                                
                            
                                
                                    १५ ओभर समाप्त
                                                                        - ७ रन
                                
                                
                                                                            सन्तोष कार्की: ८                                        रवि बोपारा: ४१                                                                    
                            
                                                        
                                चितवन राइनोज: ११२-४
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                    १४.१                                4
                            
                                
                                    १४ ओभर समाप्त
                                                                        - ६ रन
                                
                                
                                                                            रवि बोपारा: ३६                                        सन्तोष कार्की: ६                                                                    
                            
                                                        
                                चितवन राइनोज: १०५-४
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                
                                    १३ ओभर समाप्त
                                                                        - ५ रन
                                
                                
                                                                            रवि बोपारा: ३४                                        सन्तोष कार्की: ३                                                                    
                            
                                                        
                                चितवन राइनोज: ९९-४
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                
                                    १२ ओभर समाप्त
                                                                        - ८ रन
                                
                                
                                                                            रवि बोपारा: ३०                                        सन्तोष कार्की: ३                                                                    
                            
                                                        
                                चितवन राइनोज: ९४-४
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                
                                    ११ ओभर समाप्त
                                                                        - ५ रन
                                
                                
                                                                            सन्तोष कार्की: २                                        रवि बोपारा: २३                                                                    
                            
                                                        
                                चितवन राइनोज: ८६-४
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                    १०.५                                W
                            
                                    STUMPING CHECK ! NOT OUT !!                                
                            
                                
                                    १० ओभर समाप्त
                                                                        - १६ रन
                                
                                
                                                                            रवि बोपारा: २२                                        कुशल मल्ल: २०                                                                    
                            
                                                        
                                चितवन राइनोज: ८१-३
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                    ९.३                                6
                            
                                
                                    ९ ओभर समाप्त
                                                                        - ६ रन
                                
                                
                                                                            रवि बोपारा: ९                                        कुशल मल्ल: १८                                                                    
                            
                                                        
                                चितवन राइनोज: ६५-३
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                    ८.६                                4
                            
                                    ८.१                                .
                            
                                
                                    ८ ओभर समाप्त
                                                                        - ६ रन
                                
                                
                                                                            रवि बोपारा: ४                                        कुशल मल्ल: १७                                                                    
                            
                                                        
                                चितवन राइनोज: ५९-३
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                    बलिङमा देव खनाल आएका छन् चोभार एण्डबाट ।                                
                            
                                
                                    ७ ओभर समाप्त
                                                                        - ६ रन
                                
                                
                                                                            कुशल मल्ल: १३                                        रवि बोपारा: २                                                                    
                            
                                                        
                                चितवन राइनोज: ५३-३
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                
                                    ६ ओभर समाप्त
                                                                        - ७ रन
                                
                                
                                                                            रवि बोपारा: ०                                        कुशल मल्ल: १०                                                                    
                            
                                                        
                                चितवन राइनोज: ४७-३
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                    ५.५                                W
                            
                                    बलिङमा जिशान मकसुद आएका छन् ।                                
                            
                                
                                    ५ ओभर समाप्त
                                                                        - ८ रन
                                
                                
                                                                            लुक बेनकेन्सटाइन: १६                                        कुशल मल्ल: ३                                                                    
                            
                                                        
                                चितवन राइनोज: ४०-२
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                    ४.४                                4
                            
                                    बलिङ्गमा विलियम बोसिस्टो आएका छन् पेभेलियन एण्डबाट ।                                
                            
                                
                                    ४ ओभर समाप्त
                                                                        - ७ रन
                                
                                
                                                                            लुक बेनकेन्सटाइन: १०                                        कुशल मल्ल: २                                                                    
                            
                                                        
                                चितवन राइनोज: ३२-२
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                    बलिङमा चोभार एण्डबाट गुल्शन झा आएका छन् ।                                
                            
                                
                                    ३ ओभर समाप्त
                                                                        - ८ रन
                                
                                
                                                                            लुक बेनकेन्सटाइन: ४                                        कुशल मल्ल: १                                                                    
                            
                                                        
                                चितवन राइनोज: २५-२
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                    २.४                                W
                            
                                
                                    २ ओभर समाप्त
                                                                        - १० रन
                                
                                
                                                                            बिपिन रावल: १४                                        लुक बेनकेन्सटाइन: १                                                                    
                            
                                                        
                                चितवन राइनोज: १७-१
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                    १.५                                4
                            
                                    बलिङमा चोभार एण्डबाट नन्दन यादव आएका छन् ।                                
                            
                                
                                    १ ओभर समाप्त
                                                                        - ७ रन
                                
                                
                                                                            लुक बेनकेन्सटाइन: ०                                        बिपिन रावल: ५                                                                    
                            
                                                        
                                चितवन राइनोज: ७-१
                                                                     लक्ष्यः १७६
                                
                            
                        
                                    ०.५                                W
                            
                                    बिपिन रावल र हसन एइसाखिल ओपनिङमा आएका छन् । हसन स्ट्राइकमा छन् । सोमपाल कामीले बलिङको सुरूवात गर्ने छन् ।                                
                            
                                    १७६ रनको लक्ष्य पछ्याउन चितवनका ब्याटरहरू वार्म अप गर्दै छन् । कर्णालीका फिल्डरहरू तयारी गर्दै । कति ओभरमा पूरा होला त ? वा डिफेन्ड होला ?                                
                            
            कर्णाली याक्स
            चितवन राइनोज
        
        | ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
                                     
                                        
                                            रित गौतम
                                         
                                     | 
                                0 | 1 | 0 | 0 | 0 | |||||||
                                     
                                        
                                            चाडविक वाल्टन
                                         
                                     | 
                                Not Out | 45 | 21 | 4 | 3 | 214 | ||||||
| 
                                     
                                            विलियम बोसिस्टो
                                         
                                     | 
                                52 | 37 | 3 | 2 | 140 | |||||||
                                     
                                        
                                            जिसन मक्सुद
                                         
                                     | 
                                14 | 12 | 1 | 1 | 116 | |||||||
                                     
                                        
                                            देव खनाल
                                         
                                     | 
                                3 | 4 | 0 | 0 | 75 | |||||||
                                     
                                        
                                            गुल्सन झा
                                         
                                     | 
                                0 | 3 | 0 | 0 | 0 | |||||||
                                     
                                        
                                            जयकिशन कोल्सावाला
                                         
                                     | 
                                53 | 39 | 6 | 2 | 135 | |||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
                                     
                                        
                                            कुशल मल्ल                                         
                                     | 
                                2 | 21 | 1 | 10.5 | |||||||
                                     
                                        
                                            शरद भेषावकर                                         
                                     | 
                                4 | 37 | 1 | 9.25 | |||||||
                                     
                                        
                                            रिजन ढकाल                                         
                                     | 
                                4 | 44 | 1 | 11 | |||||||
                                     
                                        
                                            रञ्जित कुमार                                         
                                     | 
                                1 | 18 | 0 | 18 | |||||||
                                     
                                        
                                            रवि बोपारा                                         
                                     | 
                                2 | 8 | 1 | 4 | |||||||
                                     
                                        
                                            अमरसिंह राउटेला                                         
                                     | 
                                3 | 17 | 0 | 5.67 | |||||||
                                     
                                        
                                            सोहेल तनभिर                                         
                                     | 
                                4 | 24 | 2 | 6 | |||||||
ब्यटिङ नगरेका
                            
                                सोमपाल कामी                            
                        
                            
                                नन्दन यादव                            
                        
                            
                                अर्जुन घर्ती                            
                        
                            
                                विपिन प्रसाद शर्मा                            
                        विकेट गुमेका
                            
                                रित गौतम 
                            6
                        
                            
                                जिसन मक्सुद 
                            35
                        
                            
                                जयकिशन कोल्सावाला 
                            94
                        
                            
                                गुल्सन झा 
                            97
                        
                                विलियम बोसिस्टो 
                            164
                        
                            
                                देव खनाल 
                            174
                        | ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
                                     
                                        
                                            कुशल मल्ल
                                         
                                     | 
                                21 | 24 | 0 | 1 | 87.5 | |||||||
                                     
                                        
                                            शरद भेषावकर
                                         
                                     | 
                                Not Out | 10 | 10 | 1 | 0 | 100 | ||||||
                                     
                                        
                                            रिजन ढकाल
                                         
                                     | 
                                7 | 4 | 1 | 0 | 175 | |||||||
                                     
                                        
                                            हसन एइसाखिल
                                         
                                     | 
                                1 | 2 | 0 | 0 | 50 | |||||||
                                     
                                        
                                            रवि बोपारा
                                         
                                     | 
                                53 | 33 | 3 | 4 | 160.61 | |||||||
                                     
                                        
                                            अमरसिंह राउटेला
                                         
                                     | 
                                9 | 5 | 0 | 1 | 180 | |||||||
                                     
                                        
                                            बिपिन रावल
                                         
                                     | 
                                18 | 10 | 4 | 0 | 180 | |||||||
                                     
                                        
                                            सन्तोष कार्की
                                         
                                     | 
                                8 | 14 | 0 | 0 | 57.14 | |||||||
                                     
                                        
                                            सोहेल तनभिर
                                         
                                     | 
                                4 | 3 | 1 | 0 | 133.33 | |||||||
                                     
                                        
                                            लुक बेनकेन्सटाइन
                                         
                                     | 
                                16 | 13 | 1 | 1 | 123.08 | |||||||
| बलिङ | O | M | R | W | Econ | ||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|
                                     
                                        
                                            सोमपाल कामी                                         
                                     | 
                                3 | 22 | 2 | 7.33 | |||||||
                                     
                                        
                                            नन्दन यादव                                         
                                     | 
                                3 | 28 | 3 | 9.33 | |||||||
                                     
                                        
                                            विपिन प्रसाद शर्मा                                         
                                     | 
                                4 | 27 | 1 | 6.75 | |||||||
| 
                                     
                                            विलियम बोसिस्टो                                         
                                     | 
                                3 | 20 | 0 | 6.67 | |||||||
                                     
                                        
                                            जिसन मक्सुद                                         
                                     | 
                                4 | 26 | 3 | 6.5 | |||||||
                                     
                                        
                                            देव खनाल                                         
                                     | 
                                2 | 22 | 0 | 11 | |||||||
                                     
                                        
                                            गुल्सन झा                                         
                                     | 
                                1 | 7 | 0 | 7 | |||||||
ब्यटिङ नगरेका
                            
                                रञ्जित कुमार                            
                        विकेट गुमेका
                            
                                हसन एइसाखिल 
                            4
                        
                            
                                बिपिन रावल 
                            11
                        
                            
                                लुक बेनकेन्सटाइन 
                            45
                        
                            
                                कुशल मल्ल 
                            82
                        
                            
                                सन्तोष कार्की 
                            122
                        
                            
                                सोहेल तनभिर 
                            123
                        
                            
                                अमरसिंह राउटेला 
                            146
                        
                            
                                रवि बोपारा 
                            158
                        
                            
                                रिजन ढकाल 
                            174
                        
            चितवन राइनोज
            कर्णाली याक्स
        
        
    
                
            कुशल मल्ल
        ब्याट्समेन
    
    
                
            शरद भेषावकर
        ब्याट्समेन
    
    
                
            रिजन ढकाल
        बलर
    
    
                
            रञ्जित कुमार
        अलराउण्डर
    
    
                
            हसन एइसाखिल
        ब्याट्समेन
    
    
                
            रवि बोपारा
        अलराउण्डर
    
    
                
            अमरसिंह राउटेला
        अलराउण्डर
    
    
                
            बिपिन रावल
        विकेट किपर
    
    
                
            सन्तोष कार्की
        अलराउण्डर
    
    
                
            सोहेल तनभिर
        बलर
    
    
                
            लुक बेनकेन्सटाइन
        अलराउण्डर
    
    
                
            सोमपाल कामी
        बलर
    
    
                
            रित गौतम
        ब्याट्समेन
    
    
                
            चाडविक वाल्टन
        विकेट किपर
    
    
                
            नन्दन यादव
        बलर
    
    
                
            अर्जुन घर्ती
        विकेट किपर
    
                
            विलियम बोसिस्टो
        अलराउण्डर
    
    
                
            जिसन मक्सुद
        ब्याट्समेन
    
    
                
            देव खनाल
        ब्याट्समेन
    
    
                
            गुल्सन झा
        बलर
    
    
                
            जयकिशन कोल्सावाला
        विकेट किपर
    
            
                आगामी खेल
            
            
                रिजल्ट
            
        
        
                
    
        २०८१ पुष  ६, शनिबार            
    
        
            
                
            
        184/9 (20)
    
    
        
            
                
            
        185/5 (19.2)
    
    जनकपुर ५ विकेटले विजयी ।
    
        २०८१ पुष  ४, बिहीबार            
    
        
            
                
            
        118/9 (20)
    
    
        
            
                
            
        119/8 (18.6)
    
    जनकपुर २ विकेटले विजयी ।
    
        २०८१ पुष  ३, बुधबार            
    
        
            
                
            
        154/9 (20)
    
    
        
            
                
            
        175/6 (20)
    
    कर्णाली २१ रनले विजयी ।
    
        २०८१ पुष  ३, बुधबार            
    
        
            
                
            
        141/2 (18.3)
    
    
        
            
                
            
        139/9 (20)
    
    सुदूरपश्चिम ८ विकेटले विजयी ।
            
        
                सुदूरपश्चिम रोएल्स
                जनकपुर बोल्ट्स
WON
                कर्णाली याक्स
                जनकपुर बोल्ट्स
WON
                चितवन राइनोज
                कर्णाली याक्स
WON
                सुदूरपश्चिम रोएल्स
WON
                जनकपुर बोल्ट्स
अंक तालिका
| # | Team | W | D | L | Pts | 
|---|---|---|---|---|---|
| 1 | 
                                     
                                                                                
                                            सुदूरपश्चिम रोएल्स                                         
                                     | 
                                6 | 0 | 1 | 12 | 
| 2 | 
                                     
                                                                                
                                            जनकपुर बोल्ट्स                                         
                                     | 
                                5 | 0 | 2 | 10 | 
| 3 | 
                                     
                                                                                
                                            चितवन राइनोज                                         
                                     | 
                                4 | 0 | 3 | 8 | 
| 4 | 
                                     
                                                                                
                                            कर्णाली याक्स                                         
                                     | 
                                4 | 0 | 3 | 8 | 
| 5 | 
                                     
                                                                                
                                            काठमान्डु गुर्खाज                                         
                                     | 
                                4 | 0 | 3 | 8 | 
| 6 | 
                                     
                                                                                
                                            पोखरा एभेन्जर्स                                         
                                     | 
                                2 | 0 | 5 | 4 | 
| 7 | 
                                     
                                                                                
                                            विराटनगर किंग्स                                         
                                     | 
                                2 | 0 | 5 | 4 | 
| 8 | 
                                     
                                                                                
                                            लुम्बिनी लायन्स                                         
                                     | 
                                1 | 0 | 6 | 2 | 
MOST RUNS
MOST WICKETS
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
                
                    ललित राजवंशी
                    बलर
                
            
                
                    सन्दीप जोरा
                    ब्याट्समेन
                
            
                
                    दीपेन्द्र सिंह ऐरी
                    ब्याट्समेन
                
            
                
                    रोहितकुमार पौडेल
                    ब्याट्समेन
                
            
             











                                                                                
                                                                                
                                                                                
                                                                                
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                    
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
                                
रिजन ढकालको बलमा चाडविक वाल्टन - नो रन
LEFT ALONE ! वाइडको अपेक्षासहित छाडेका थिए । अम्पायरले वाइड दिएका छैनन् । डट बलसँगै इनिङको समाप्ति ।
रिजन ढकालको बलमा सोमपाल कामी - लेग बाई
रिजन ढकालको बलमा देव खनाल - आउट
DEV KHANAL RUN-OUT ! एक रन लिने प्रयास थियो । देव आउट हुनेछन् ।
रिजन ढकालको बलमा चाडविक वाल्टन - २ रन
रिजन ढकालको बलमा चाडविक वाल्टन - बाई
रिजन ढकालको बलमा चाडविक वाल्टन - २ रन
सिधा अगाडि खेलेका छन् । २ रन हुनेछ ।
सोहेल तनभिरको बलमा चाडविक वाल्टन - १ रन
सोहेल तनभिरको बलमा देव खनाल - १ रन
सोहेल तनभिरको बलमा देव खनाल - २ रन
सोहेल तनभिरको बलमा देव खनाल - नो रन
सोहेल तनभिरको बलमा विलियम बोसिस्टो - आउट
यसपटक केही स्पेशल शटको प्रयास । तर बोल्ड भएका छन् । FINALLY SOME BREAKTHROUGH FOR RHINOS !
सोहेल तनभिरको बलमा विलियम बोसिस्टो - २ रन
रिजन ढकालको बलमा चाडविक वाल्टन - चौका
धेरै नै अफमा राखेका छन् । अफमा कट स्ल्याप गरेका छन् । EASY FOUR IN THE GAP !
रिजन ढकालको बलमा विलियम बोसिस्टो - १ रन
फेरि रिभर्स । एक रन हुनेछ । अर्धशतक पनि भएको छ बोसिस्टोको ।
रिजन ढकालको बलमा विलियम बोसिस्टो - छक्का
SIX ! THIS IS CARNAGE BATTING !! रिभर्स खेलेका छन् । छक्का भएको छ । शानदार ब्याटिङ ।
रिजन ढकालको बलमा चाडविक वाल्टन - १ रन
रिजन ढकालको बलमा चाडविक वाल्टन - चौका
यसपटक लेगसाइडमा । खराब लाइन थियो । गाइड गरिदिएका छन् । राम्रो ब्याटिङ आज कर्णालीका ब्याटरबाट ।
रिजन ढकालको बलमा चाडविक वाल्टन - चौका
SHOTT ! WOW !! FOUR !!! कभरमा उठाएका छन् । डिपमा बेनकेन्सटाइनको प्रयास थियो तर सशक्त प्रहार चौका हुनेछ ।
कुशल मल्लको बलमा विलियम बोसिस्टो - चौका
SHOTTT ! लेग साइडमा ग्यापमा पुल गरेका छन् । शानदार चौका । बोसिस्टो अर्को अर्धशतकको नजिक ।
कुशल मल्लको बलमा विलियम बोसिस्टो - २ रन
कुशल मल्लको बलमा चाडविक वाल्टन - १ रन
कुशल मल्लको बलमा चाडविक वाल्टन - छक्का
BIG HIT ! लङ्गअनको माथिबाट छक्का प्रहार गरेका छन् वाल्टनले ।
कुशल मल्लको बलमा विलियम बोसिस्टो - १ रन
कुशल मल्लको बलमा चाडविक वाल्टन - १ रन
सोहेल तनभिरको बलमा विलियम बोसिस्टो - २ रन
सोहेल तनभिरको बलमा चाडविक वाल्टन - नो बल
NO BALL ! रनआउटको पनि मौका थियो । मिस गरेका छन् ।
सोहेल तनभिरको बलमा चाडविक वाल्टन - नो रन
सोहेल तनभिरको बलमा चाडविक वाल्टन - नो रन
सोहेल तनभिरको बलमा विलियम बोसिस्टो - लेग बाई
सोहेल तनभिरको बलमा चाडविक वाल्टन - १ रन
सोहेल तनभिरको बलमा विलियम बोसिस्टो - १ रन
रञ्जित कुमारको बलमा चाडविक वाल्टन - चौका
स्वीप गरेका थिए । चौका भएको छ फाइनलेगमा ।
रञ्जित कुमारको बलमा चाडविक वाल्टन - छक्का
GOES AGAIN ! यसपटक लेगसाइडमा छक्का । वाल्टनले चार्ज सुरू गरेका छन् ।
रञ्जित कुमारको बलमा चाडविक वाल्टन - छक्का
SHOTTT ! लङ्गअफमा उठाएका छन् । छक्का भएको छ ।
रञ्जित कुमारको बलमा चाडविक वाल्टन - नो रन
रञ्जित कुमारको बलमा विलियम बोसिस्टो - १ रन
रञ्जित कुमारको बलमा चाडविक वाल्टन - १ रन
कुशल मल्लको बलमा विलियम बोसिस्टो - चौका
REVERSED FOR FOUR ! स्वीच हिट फेरि पनि बोसिस्टोबाट । चौका भएको छ । १०० रन पनि पूरा ।
कुशल मल्लको बलमा चाडविक वाल्टन - १ रन
कुशल मल्लको बलमा गुल्सन झा - आउट
GONE ! BOWLED !! THROUGH THE GATES !!! सिधा बल थियो कुशलको । ब्याटबाट पूर्णरूपमा मिस भएको छ । बोल्ड
कुशल मल्लको बलमा विलियम बोसिस्टो - १ रन
कुशल मल्लको बलमा विलियम बोसिस्टो - नो रन
कुशल मल्लको बलमा विलियम बोसिस्टो - लेग बाई
एलबीडब्लु अपिल थियो । अम्पायरले दिएका छैनन् । यसैबीचमा ब्याटरले २ रन भने पूरा गरेका छन् ।
रवि बोपाराको बलमा गुल्सन झा - नो रन
रवि बोपाराको बलमा गुल्सन झा - नो रन
रवि बोपाराको बलमा जयकिशन कोल्सावाला - आउट
TAKEN ! KOLSAWALA IS GONE !! लेगसाइडमा खेल्ने प्रयास थियो । एज लागेर शरद भेषावकरको हातमा गएको छ ।
Can this be the turning point for Rhinos ?
रवि बोपाराको बलमा जयकिशन कोल्सावाला - २ रन
अगाडि बढेर मिडविकेटमा चिप गरेका थिए । २ रन हुनेछ ।
रवि बोपाराको बलमा विलियम बोसिस्टो - १ रन
रवि बोपाराको बलमा जयकिशन कोल्सावाला - १ रन
अमरसिंह राउटेलाको बलमा विलियम बोसिस्टो - चौका
रिभर्स खेलेका छन् । चौका हुनेछ थर्ड म्यानमा ।
अमरसिंह राउटेलाको बलमा विलियम बोसिस्टो - नो रन
अमरसिंह राउटेलाको बलमा विलियम बोसिस्टो - नो रन
अमरसिंह राउटेलाको बलमा जयकिशन कोल्सावाला - १ रन
एक रनसँगै अर्धशतक पूरा गरेका छन् । पहिलो खेलमै शानदार पारी कोल्सावालाको ।
अमरसिंह राउटेलाको बलमा विलियम बोसिस्टो - १ रन
अमरसिंह राउटेलाको बलमा जयकिशन कोल्सावाला - १ रन
रवि बोपाराको बलमा जयकिशन कोल्सावाला - १ रन
रवि बोपाराको बलमा विलियम बोसिस्टो - १ रन
रवि बोपाराको बलमा विलियम बोसिस्टो - नो रन
रवि बोपाराको बलमा जयकिशन कोल्सावाला - १ रन
रवि बोपाराको बलमा विलियम बोसिस्टो - १ रन
रवि बोपाराको बलमा विलियम बोसिस्टो - नो रन
अमरसिंह राउटेलाको बलमा विलियम बोसिस्टो - १ रन
अमरसिंह राउटेलाको बलमा विलियम बोसिस्टो - नो रन
अमरसिंह राउटेलाको बलमा जयकिशन कोल्सावाला - १ रन
अमरसिंह राउटेलाको बलमा विलियम बोसिस्टो - १ रन
अमरसिंह राउटेलाको बलमा जयकिशन कोल्सावाला - १ रन
अमरसिंह राउटेलाको बलमा विलियम बोसिस्टो - १ रन
शरद भेषावकरको बलमा जयकिशन कोल्सावाला - नो रन
शरद भेषावकरको बलमा जयकिशन कोल्सावाला - छक्का
लेगसाइडमा उठाएका छन् । कुशल मल्लले क्याचको आशा गरेका छन् तर उनलाई नाघेर गएको छ । छक्का ।
शरद भेषावकरको बलमा जयकिशन कोल्सावाला - नो रन
शरद भेषावकरको बलमा जयकिशन कोल्सावाला - नो रन
शरद भेषावकरको बलमा विलियम बोसिस्टो - १ रन
शरद भेषावकरको बलमा विलियम बोसिस्टो - छक्का
SHOT ! WOW !! रिभर्स शट खेलेका छन् । छक्का भएको छ । GLENN MAXWELL VIBES !!
अमरसिंह राउटेलाको बलमा विलियम बोसिस्टो - १ रन
अमरसिंह राउटेलाको बलमा विलियम बोसिस्टो - २ रन
अमरसिंह राउटेलाको बलमा विलियम बोसिस्टो - नो रन
अमरसिंह राउटेलाको बलमा जयकिशन कोल्सावाला - १ रन
अमरसिंह राउटेलाको बलमा विलियम बोसिस्टो - १ रन
अमरसिंह राउटेलाको बलमा विलियम बोसिस्टो - नो रन
शरद भेषावकरको बलमा विलियम बोसिस्टो - १ रन
शरद भेषावकरको बलमा जयकिशन कोल्सावाला - १ रन
शरद भेषावकरको बलमा विलियम बोसिस्टो - १ रन
शरद भेषावकरको बलमा विलियम बोसिस्टो - २ रन
शरद भेषावकरको बलमा जयकिशन कोल्सावाला - १ रन
शरद भेषावकरको बलमा विलियम बोसिस्टो - १ रन
रिभर्स खेलेका थिए । एज लागेको जस्तो थियो । किपरले मिस गरेका छन् ।
रिजन ढकालको बलमा जयकिशन कोल्सावाला - चौका
अगाडि बढेर खेलेका छन् मिडअन र मिडविकेटको बीचबाट । चौकाका साथ पावरप्लेको अन्त्य ।
रिजन ढकालको बलमा जयकिशन कोल्सावाला - नो रन
रिजन ढकालको बलमा जयकिशन कोल्सावाला - नो रन
रिजन ढकालको बलमा जयकिशन कोल्सावाला - छक्का
मिडअफ सर्कलमा थिए । उनको माथिबाट उठाएका छन् । छक्का भएको छ । शानदार ब्याटिङ गरिरहेका छन् कोल्सावाला ।
रिजन ढकालको बलमा जयकिशन कोल्सावाला - नो रन
रिजन ढकालको बलमा जयकिशन कोल्सावाला - चौका
लेगमा थियो बल । डिप ब्याकवार्ड लेगमा खेलेका छन् चौका भएको छ ।
शरद भेषावकरको बलमा जिसन मक्सुद - आउट
TAKEN ! स्वीप गरेका थिए । यसपटक ब्याकवार्ड लेगका फिल्डरको हातमा । केही फम्बल भइरहेको थियो तर अन्ततः क्याच लिएका छन् तेस्रो प्रयासमा ।
शरद भेषावकरको बलमा जिसन मक्सुद - छक्का
GOES FOR SIX ! शानदार शट यो डिप मिडविकेटमा ।
शरद भेषावकरको बलमा जिसन मक्सुद - नो रन
शरद भेषावकरको बलमा जिसन मक्सुद - नो रन
शरद भेषावकरको बलमा जिसन मक्सुद - चौका
स्वीप गरेका छन् । चौका हुनेछ लेग साइडमा ।
शरद भेषावकरको बलमा जिसन मक्सुद - नो रन
सोहेल तनभिरको बलमा जयकिशन कोल्सावाला - चौका
एज लागेको छ । चौका हुनेछ थर्डम्यानमा ।
सोहेल तनभिरको बलमा जयकिशन कोल्सावाला - नो रन
सोहेल तनभिरको बलमा जयकिशन कोल्सावाला - नो रन
सोहेल तनभिरको बलमा जयकिशन कोल्सावाला - चौका
SHOTTT ! कभर र पोइन्टको बीचबाट उठाएका छन् । शानदार शट चौकाको लागि ।
सोहेल तनभिरको बलमा जिसन मक्सुद - १ रन
सोहेल तनभिरको बलमा जिसन मक्सुद - नो रन
शरद भेषावकरको बलमा जयकिशन कोल्सावाला - चौका
SHOTT ! ग्यापमा खेलेका छन् । फिल्डरलाई बिट गर्दै चौका भएको छ कभरमा ।
शरद भेषावकरको बलमा जिसन मक्सुद - १ रन
शरद भेषावकरको बलमा जयकिशन कोल्सावाला - १ रन
शरद भेषावकरको बलमा जयकिशन कोल्सावाला - नो रन
शरद भेषावकरको बलमा जयकिशन कोल्सावाला - नो रन
शरद भेषावकरको बलमा जिसन मक्सुद - १ रन
सोहेल तनभिरको बलमा जयकिशन कोल्सावाला - नो रन
सोहेल तनभिरको बलमा जयकिशन कोल्सावाला - २ रन
कभरको माथिबाट उठाएका छन् । २ रन हुनेछ ।
सोहेल तनभिरको बलमा जयकिशन कोल्सावाला - नो रन
सोहेल तनभिरको बलमा जिसन मक्सुद - १ रन
मिडविकेटमा हल्का हातले १ रनका लागि ।
सोहेल तनभिरको बलमा जिसन मक्सुद - नो रन
सोहेल तनभिरको बलमा रित गौतम - आउट
GONE ! BACK TO BACK DUCKS FOR RIT GAUTAM !!
हल्का हातले खेल्न खोजेका थिए । एज लागेको छ । किपरलाई क्याच हुनेछ । पहिलो बलमै सफलता तनविरलाई ।
रिजन ढकालको बलमा जयकिशन कोल्सावाला - २ रन
डिपमा खेलेका छन् । चौका भने हुने छैन । २ रन आरामले लिएका छन् ।
रिजन ढकालको बलमा जयकिशन कोल्सावाला - नो रन
रिजन ढकालको बलमा जयकिशन कोल्सावाला - नो रन
रिजन ढकालको बलमा जयकिशन कोल्सावाला - नो रन
रिजन ढकालको बलमा जयकिशन कोल्सावाला - चौका
SHOT FOR FOUR ! मिडविकेटमा उठाएका थिए । एक बाउन्स र चौका हुनेछ ।
रिजन ढकालको बलमा जयकिशन कोल्सावाला - नो रन
चितवन राइनोज प्लेइङ ११ : हसन एइसाखिल, लुक बेनकेन्सटाइन, सन्तोष कार्की, विपिन रावल, रबि बोपारा, कुशल मल्ल, शरद भेषावकर, अमर सिंह राउटेला, सोहल तनविर, रिजन ढकाल, रन्जित कुमार
कर्णाली याक्सका प्लेइङ ११ : रित गौतम, देव खनाल, जयकिशन कोल्सावाला, चाडविक वाल्टन, गुल्शन झा, विलियम बोसिस्टो, जिसान मक्सुद, अर्जुन घर्ती, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा