+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) कर्णाली याक्स VS विराटनगर किंग्स
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २२, शनिबार
कर्णाली याक्स
१३३/१०
20 overs
NPL 2025
VS
विराटनगर किंग्स
१२६/८
20 overs
कर्णाली याक्स ७ रनले विजयी ।
प्लेयर अफ दि म्याच विलियम बोसिस्टो
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Himal Giri, Vinaya Kumar
कर्णाली याक्स 2024 विराटनगर किंग्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको सुपर शनिबारमा भएका खेलको प्रत्यक्ष अपडेटबाट बिदा माग्ने बेला भएको छ । साथ दिनुभएकोमा सबैलाई धन्यवाद । भोलि हुने दुई खेलको अपडेटका साथ पुनः उपस्थित हुने छौं । त्यतिन्जेल सम्मका लागि गोविन्दराज, प्रतिक, गौरव र विकास बिदा माग्छौं । नमस्कार ।
हारपछि विराटनगरका बलर प्रतिश : मैले गेम फिनिस गर्न सक्थें तर सकिएन । मैले जुन हिसाबले अभ्यास गरिरहेको छु त्यसले मैले फिनिस गर्नुपर्ने हो । नन्दन दाईले राम्रो बलिङ गर्नुभयो । आज जितेको भए केही सहज हुन्थ्यो । अब अरूको खेलमा पनि भर पर्नुपर्ने छ ।
जितपछि कर्णालीका कन्सल्टेन्ट कोच राजु बस्न्यात : हामीले १३३ रन बनाएपछि राम्रो बलिङ गर्‍यौं भने जित्न सक्छौं भन्ने थियो । बलहरूले राम्रो प्रदर्शन गरे । शिखर धव‍न खेल्नेबारे : त्यो अब हाम्रो खेल २ दिन अब छैन । त्यसपछि नै थाहा हुन्छ ।
एनपीएलमा आइतबार पनि दुई खेल हुनेछ । पहिलो खेल अपराजित जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स तथा दोस्रो खेल अर्को अपराजित टिम सुदूरपश्चिम रोएल्स र चितवन राइनोजबीच हुनेछ ।
  एनपीएलमा कर्णाली याक्सको यो दोस्रो जित हो । ४ खेलबाट ४ अंक जोडेको कर्णाली अंकतालिकामा चौथो स्थानमा छ । चितवन राइद्दोज समान अंक भएपनि कर्णाली नेटरनरेटमा पछि छ । विराटनगरको भने चार खेलममा यो तेस्रो हार हो । ४ खेलबा६ २ अंक जोडेको विराटनगर सातौं स्थानमा छ । अब प्लेअफमा पुग्ने सम्भावना कायम राख्न विराटनगरले बाँकी खेल जित्नुपर्ने हुन्छ ।
केहीबेरमा पोस्ट म्याचका साथ उपस्थित हुनेछौं ।
विराटनगरले ४ खेलमा तेस्रो हार व्यहोरेको छ । १३४ रनको लक्ष्य पछ्याएको विराटनगरका लागि सुरूवातमा गप्टिल सस्तैमा आउट भएका थिए । त्यसपछि बीचमा निकोलस किर्टनले टिकेर खेलेपनि अन्त्यतिर विकेट गुमाएका थिए जसपछि विराटनगरले खेल जित्न सकेन ।  
कर्णालीले लगातार दुई हारपछि लगातार दुई जित पनि निकालेको छ । १३३ रनको स्कोर डिफेन्ड गर्दै कर्णाली ७ रनले विजयी भएको छ । नन्दन यादव र बिपिन शर्माले राम्रो बलिङ गरेका थिए ।
२० ओभर समाप्त - ७ रन सन्दीप लामिछाने: ६ प्रतिश जीसी: ७
विराटनगर किंग्स 2024: १२६-८ लक्ष्यः १३४
१९.६
1

नन्दन यादवको बलमा सन्दीप लामिछाने - १ रन

GAME OVER ! KARNALI WIN BY 7 RUNS !!

१ बल ९ रन ! MUST BE GAME O V ER NOW
१९.५
1

नन्दन यादवको बलमा प्रतिश जीसी - १ रन

२ बलमा १० रन !
१९.४
.

नन्दन यादवको बलमा प्रतिश जीसी - नो रन

३ बलमा १० रन ! IMPORTANT BALL !!
१९.३
2

नन्दन यादवको बलमा प्रतिश जीसी - २ रन

४ बलमा १२ रन ! एउटा बाउन्ड्री आवश्यक यहाँ ।
१९.२
2

नन्दन यादवको बलमा प्रतिश जीसी - २ रन

५ बल, १४ रन । दर्शक सबै आफ्नो ठाउँबाट उठेका छन् । GAME ON !
१९.१
1

नन्दन यादवको बलमा सन्दीप लामिछाने - १ रन

अन्तिम ओभरमा १५ रन आवश्यक । स्ट्राइकमा कप्तान सन्दीप छन् । बलिङमा नन्दन ।
१९ ओभर समाप्त - ६ रन सन्दीप लामिछाने: ४ प्रतिश जीसी: २
विराटनगर किंग्स 2024: ११९-८ लक्ष्यः १३४
१८.६
1

सोमपाल कामीको बलमा सन्दीप लामिछाने - १ रन

मिड विकेटमा खेले । १ रन हुनेछ । स्ट्राइक आफैंसँग राख्ने छन् ।

७ बलमा १६ रन !
१८.५
1

सोमपाल कामीको बलमा प्रतिश जीसी - १ रन

८ बलमा १७ रन आवश्यक ।
१८.४
1

सोमपाल कामीको बलमा सन्दीप लामिछाने - १ रन

नयाँ ब्याटर सन्दीप लामिछाने ।
९ बल, १८ रन ।
१८.३
2

सोमपाल कामीको बलमा सन्दीप लामिछाने - २ रन

मिड विकेटमा २ रनका लागि खेले ।

१० बलमा २० रन आवश्यक !
१८.२
W

सोमपाल कामीको बलमा क्रिस सोल - आउट

GONE ! EDGED & TAKEN !!

११ बलमा २० रन !
१८.१
1lb

सोमपाल कामीको बलमा प्रतिश जीसी - लेग बाई

१२ बलमा २१ रन आवश्यक । अबको ओभर दुवै टोलीका लागि महत्वपूर्ण ।
१८ ओभर समाप्त - ९ रन क्रिस सोल: ० प्रतिश जीसी: १
विराटनगर किंग्स 2024: ११३-७ लक्ष्यः १३४
१७.६
4lb

नन्दन यादवको बलमा क्रिस सोल - लेग बाई

एलबीडब्लु अपिल थियो । बल चौका गएको छ । महत्वपूर्ण चौका यो ।

१७.५
.

नन्दन यादवको बलमा क्रिस सोल - नो रन

BACK TO THE BOWLER !

नयाँ ब्याटर क्रिस सोल ।
१७.४
W

नन्दन यादवको बलमा निकोलस किर्तोन - आउट

BOWLED ! FOUR AND OUT !! नन्दनले शानदार बलिङ गरिरहेका छन् । ओभरको दोस्रो विकेट र खेल रोमाञ्चक मोडमा छ ।

१७.३
4

नन्दन यादवको बलमा निकोलस किर्तोन - चौका

SHOT ! शानदार तरिकाले ग्यापमा खेलिदिएका छन् । चौका हुनेछ ।

१७.२
1

नन्दन यादवको बलमा प्रतिश जीसी - १ रन

राम्रो बल फेरि पनि । १ रन मात्र हुनेछ ।

नयाँ ब्याटर प्रतिश जिसी ।
१७.१
W

नन्दन यादवको बलमा दिपक बोहरा - आउट

BOWLED ! WOW !! YORKER !!! योर्कर लेन्थमा फालेका थिए । पूर्णरूपमा बिट भएका छन् दिपक । खेलमा कर्णालीले मोमेन्टम प्राप्त गर्दै ।

बलिङमा नन्दन यादव आएका छन् । स्ट्राइकमा बोहरा । यो ओभरमा कम्तिमा १० रन बनाउन सके सहज हुनेछ ।
१८ बलमा ३० रन आवश्यक । क्रिजमा सेट ब्याटर निकोलस किर्टन छन् । उनलाई दिपक बोहराले साथ दिइरहेका छन् ।
१७ ओभर समाप्त - ५ रन निकोलस किर्तोन: ३६ दिपक बोहरा: १८
विराटनगर किंग्स 2024: १०४-५ लक्ष्यः १३४
१६.६
.

सोमपाल कामीको बलमा निकोलस किर्तोन - नो रन

१६.५
1

सोमपाल कामीको बलमा दिपक बोहरा - १ रन

१६.४
1

सोमपाल कामीको बलमा निकोलस किर्तोन - १ रन

कभर क्षेत्रमा १ रनका लागि खेलेका छन् ।

१६.३
2

सोमपाल कामीको बलमा निकोलस किर्तोन - २ रन

अफसाइडमा ग्यापमा खेलिदिएका छन् । २ रन हुनेछ ।

१६.२
.

सोमपाल कामीको बलमा निकोलस किर्तोन - नो रन

१६.१
1

सोमपाल कामीको बलमा दिपक बोहरा - १ रन

पोइन्टमा एक रनका लागि खेले । योसँगै १०० रन पूरा ।

२४ बलमा ३५ रन आवश्यक । सोमपाल कामी बलिङमा आएका छन् ।
१६ ओभर समाप्त - ११ रन दिपक बोहरा: १६ निकोलस किर्तोन: ३३
विराटनगर किंग्स 2024: ९९-५ लक्ष्यः १३४
विपिनले आफ्नो स्पेलश पुरा गरेका छन् । विपिनको बलिङ फिगर : ४-१-२०-२ ।
१५.६
1

विपिन प्रसाद शर्माको बलमा दिपक बोहरा - १ रन

१५.५
1

विपिन प्रसाद शर्माको बलमा निकोलस किर्तोन - १ रन

१५.४
1

विपिन प्रसाद शर्माको बलमा दिपक बोहरा - १ रन

१५.३
1

विपिन प्रसाद शर्माको बलमा निकोलस किर्तोन - १ रन

१५.२
6

विपिन प्रसाद शर्माको बलमा निकोलस किर्तोन - छक्का

SHOT ! उठाएर खेलेका छन् । डिप मिड विकेटका फिल्डर तलमाथि गरिरहेका थिए । उनलाई नाघेर जानेछ बल । म्याच विनिङ पारी खेलेका छन् ।

१५.१
1

विपिन प्रसाद शर्माको बलमा दिपक बोहरा - १ रन

१५ ओभर समाप्त - १३ रन निकोलस किर्तोन: २५ दिपक बोहरा: १३
विराटनगर किंग्स 2024: ८८-५ लक्ष्यः १३४
१४.६
4

विलियम बोसिस्टोको बलमा निकोलस किर्तोन - चौका

FOUR ! सिधा शट खेलेका थिए । लङ्गअनको फिल्डरले भेट्ने छैनन् । अर्को चौका ।

१४.५
1

विलियम बोसिस्टोको बलमा दिपक बोहरा - १ रन

डिप स्क्वायर लेगमा एक रनका लागि ।

१४.४
2

विलियम बोसिस्टोको बलमा दिपक बोहरा - २ रन

सिधा अगाडि खेलेका थिए । २ रन हुनेछ ।

१४.३
1

विलियम बोसिस्टोको बलमा निकोलस किर्तोन - १ रन

१४.२
4

विलियम बोसिस्टोको बलमा निकोलस किर्तोन - चौका

SHOT ! OVER COVER !! डिपमा केही मिसफिल्ड । चौका प्राप्त गर्ने छन् ।

१४.१
1

विलियम बोसिस्टोको बलमा दिपक बोहरा - १ रन

३६ बलमा ५९ रन आवश्यक ! ५ विकेट बाँकी
१४ ओभर समाप्त - ४ रन निकोलस किर्तोन: १६ दिपक बोहरा: ९
विराटनगर किंग्स 2024: ७५-५ लक्ष्यः १३४
१३.६
2

विपिन प्रसाद शर्माको बलमा निकोलस किर्तोन - २ रन

१३.५
1

विपिन प्रसाद शर्माको बलमा दिपक बोहरा - १ रन

१३.४
1

विपिन प्रसाद शर्माको बलमा निकोलस किर्तोन - १ रन

१३.३
.

विपिन प्रसाद शर्माको बलमा निकोलस किर्तोन - नो रन

१३.२
.

विपिन प्रसाद शर्माको बलमा निकोलस किर्तोन - नो रन

१३.१
.

विपिन प्रसाद शर्माको बलमा निकोलस किर्तोन - नो रन

१३ ओभर समाप्त - ५ रन निकोलस किर्तोन: १३ दिपक बोहरा: ८
विराटनगर किंग्स 2024: ७१-५ लक्ष्यः १३४
१२.६
1

जिसन मक्सुदको बलमा निकोलस किर्तोन - १ रन

१२.५
1

जिसन मक्सुदको बलमा दिपक बोहरा - १ रन

१२.४
1

जिसन मक्सुदको बलमा निकोलस किर्तोन - १ रन

१२.३
1

जिसन मक्सुदको बलमा दिपक बोहरा - १ रन

१२.२
1

जिसन मक्सुदको बलमा निकोलस किर्तोन - १ रन

१२.१
.

जिसन मक्सुदको बलमा निकोलस किर्तोन - नो रन

४८ बलमा ६८ रन आवश्यक ।
१२ ओभर समाप्त - १२ रन दिपक बोहरा: ६ निकोलस किर्तोन: १०
विराटनगर किंग्स 2024: ६६-५ लक्ष्यः १३४
Samraat Stat:
११.६
6

युनिश सिंह ठकुरीको बलमा दिपक बोहरा - छक्का

लङ्गअनको माथिबाट छक्का । गुल्शनले क्याच त लिए तर बाउन्ड्रीबाहिर टेकिसकेका छन् उनले । SIX to END !

नयाँ ब्याटर दिपक बोहरा ।
११.५
W

युनिश सिंह ठकुरीको बलमा बसिर अहमद - आउट

GONE ! WHAT A CATCH !! सिधा बलरतर्फ खेलेका थिए । लो क्याच थियो र राम्रो क्याच लिए । अघिल्लो खेलमा चलेका बसिरको विकेट लिएका छन् । BIG WICKET !

११.४
1

युनिश सिंह ठकुरीको बलमा निकोलस किर्तोन - १ रन

कभरमा एक रनका लागि ।

११.३
.

युनिश सिंह ठकुरीको बलमा निकोलस किर्तोन - नो रन

११.२
4

युनिश सिंह ठकुरीको बलमा निकोलस किर्तोन - चौका

SHOT ! कभरको माथिबाट चौका । चिप गरिदिएका थिए ।

११.१
1

युनिश सिंह ठकुरीको बलमा बसिर अहमद - १ रन

११ ओभर समाप्त - १ रन निकोलस किर्तोन: ५ बसिर अहमद: ७
विराटनगर किंग्स 2024: ५४-४ लक्ष्यः १३४
१०.६
.

विलियम बोसिस्टोको बलमा निकोलस किर्तोन - नो रन

१०.५
.

विलियम बोसिस्टोको बलमा निकोलस किर्तोन - नो रन

१०.४
.

विलियम बोसिस्टोको बलमा निकोलस किर्तोन - नो रन

१०.३
.

विलियम बोसिस्टोको बलमा निकोलस किर्तोन - नो रन

१०.२
.

विलियम बोसिस्टोको बलमा निकोलस किर्तोन - नो रन

१०.१
1

विलियम बोसिस्टोको बलमा बसिर अहमद - १ रन

१० ओभरको समाप्ति । खेल एकदम ब्यालेन्समा छ । दुवै टोलीको जित सम्भव । कर्णालीले नियमित रुपमा विकेट निकाल्दै जानुपर्ने छ भने विराटनगरले सम्हालिएर खेल्नपर्ने छ । के होला त ?
१० ओभर समाप्त - ५ रन बसिर अहमद: ६ निकोलस किर्तोन: ५
विराटनगर किंग्स 2024: ५३-४ लक्ष्यः १३४
९.६
1

युनिश सिंह ठकुरीको बलमा बसिर अहमद - १ रन

९.५
.

युनिश सिंह ठकुरीको बलमा बसिर अहमद - नो रन

९.४
.

युनिश सिंह ठकुरीको बलमा बसिर अहमद - नो रन

९.३
4

युनिश सिंह ठकुरीको बलमा बसिर अहमद - चौका

SHOT ! CHIPPED OVER COVER !! इन्साइड आउट खेलेका छन् र चौका प्राप्त गर्ने छन् ।

९.२
.

युनिश सिंह ठकुरीको बलमा बसिर अहमद - नो रन

९.१
.

युनिश सिंह ठकुरीको बलमा बसिर अहमद - नो रन

९ ओभर समाप्त - ५ रन निकोलस किर्तोन: ५ बसिर अहमद: १
विराटनगर किंग्स 2024: ४८-४ लक्ष्यः १३४
८.६
2

विलियम बोसिस्टोको बलमा निकोलस किर्तोन - २ रन

८.५
1

विलियम बोसिस्टोको बलमा बसिर अहमद - १ रन

बसिर अहमद नयाँ ब्याटर ।
८.४
W

विलियम बोसिस्टोको बलमा नरेन भट्ट - आउट

GONE ! NARENs STRUGGLE COMES TO AN END !! बोसिस्टोले एलबीडब्लु धरापमा पारेका छन् ।

 

८.३
.

विलियम बोसिस्टोको बलमा नरेन भट्ट - नो रन

BACK TO THE BOWLER

८.२
1

विलियम बोसिस्टोको बलमा निकोलस किर्तोन - १ रन

लङ्ग अनमा एक रनका लागि खेलिदिए ।

८.१
1

विलियम बोसिस्टोको बलमा नरेन भट्ट - १ रन

८ ओभर समाप्त - ५ रन निकोलस किर्तोन: २ नरेन भट्ट: ६
विराटनगर किंग्स 2024: ४३-३ लक्ष्यः १३४
७.६
.

नन्दन यादवको बलमा निकोलस किर्तोन - नो रन

७.५
1

नन्दन यादवको बलमा नरेन भट्ट - १ रन

लेगसाइडमा खेलिदिए । १ रन मात्र हुनेछ ।

७.४
1

नन्दन यादवको बलमा निकोलस किर्तोन - १ रन

७.३
1

नन्दन यादवको बलमा नरेन भट्ट - १ रन

७.२
2

नन्दन यादवको बलमा नरेन भट्ट - २ रन

कट गरेका थिए । २ रन हुनेछ त्यहाँ ।

७.१
.

नन्दन यादवको बलमा नरेन भट्ट - नो रन

७ ओभर समाप्त - २ रन निकोलस किर्तोन: १ नरेन भट्ट: २
विराटनगर किंग्स 2024: ३८-३ लक्ष्यः १३४
६.६
.

विलियम बोसिस्टोको बलमा निकोलस किर्तोन - नो रन

६.५
.

विलियम बोसिस्टोको बलमा निकोलस किर्तोन - नो रन

फेरि डिफेन्ड गरिदिए ।

६.४
.

विलियम बोसिस्टोको बलमा निकोलस किर्तोन - नो रन

Well Defended !

६.३
1

विलियम बोसिस्टोको बलमा नरेन भट्ट - १ रन

६.२
.

विलियम बोसिस्टोको बलमा नरेन भट्ट - नो रन

६.१
1

विलियम बोसिस्टोको बलमा निकोलस किर्तोन - १ रन

विलियम बोसिस्टो बलिङमा आएका छन् ।
६ ओभर समाप्त - ३ रन नरेन भट्ट: १ निकोलस किर्तोन: ०
विराटनगर किंग्स 2024: ३६-३ लक्ष्यः १३४
पावर प्ले समाप्तीमा कर्णालीले ३ विकेट गुमाएर ३६ रन बनाएको छ । अब जितका लागि ८४ बलमा ९८ रन आवश्यक छ ।
५.६
.

नन्दन यादवको बलमा नरेन भट्ट - नो रन

५.५
1lb

नन्दन यादवको बलमा निकोलस किर्तोन - लेग बाई

५.५
1w

नन्दन यादवको बलमा निकोलस किर्तोन - वाइड

५.४
.

नन्दन यादवको बलमा निकोलस किर्तोन - नो रन

नयाँ ब्याटर निकोलस किर्टोन ।
५.३
W

नन्दन यादवको बलमा अकिब इलियास - आउट

Bowled him !

५.२
.

नन्दन यादवको बलमा अकिब इलियास - नो रन

५.१
1

नन्दन यादवको बलमा नरेन भट्ट - १ रन

नन्दन यादव आफ्नो पहिलो ओभर बलिङ गर्दैछन् ।
५ ओभर समाप्त - ४ रन अकिब इलियास: ८ नरेन भट्ट: ०
विराटनगर किंग्स 2024: ३३-२ लक्ष्यः १३४
४.६
.

सोमपाल कामीको बलमा अकिब इलियास - नो रन

४.५
.

सोमपाल कामीको बलमा अकिब इलियास - नो रन

४.४
4

सोमपाल कामीको बलमा अकिब इलियास - चौका

SHOT ! TIMING !! मिडविकेटको फिल्डर नजिकैबाट खेलेका छन् । शानदार टाइमिङका साथ चौका हुनेछ ।

४.३
.

सोमपाल कामीको बलमा अकिब इलियास - नो रन

४.२
.

सोमपाल कामीको बलमा अकिब इलियास - नो रन

४.१
.

सोमपाल कामीको बलमा अकिब इलियास - नो रन

४ ओभर समाप्त - ० रन नरेन भट्ट: ० अकिब इलियास: ४
विराटनगर किंग्स 2024: २९-२ लक्ष्यः १३४
३.६
.

विपिन प्रसाद शर्माको बलमा नरेन भट्ट - नो रन

HUGE APPEAL ! NOT GIVEN !! अम्पायरले दिएनन् त्यहाँ । हाइटमा केही हुन सक्छ ।

३.५
.

विपिन प्रसाद शर्माको बलमा नरेन भट्ट - नो रन

३.४
.

विपिन प्रसाद शर्माको बलमा नरेन भट्ट - नो रन

३.३
.

विपिन प्रसाद शर्माको बलमा नरेन भट्ट - नो रन

३.२
.

विपिन प्रसाद शर्माको बलमा नरेन भट्ट - नो रन

नयाँ ब्याटर नरेन भट्ट । उनी एनपीएलमा पहिलो खेल खेल्दैछन् ।
३.१
W

विपिन प्रसाद शर्माको बलमा लोकेस बम - आउट

GONE ! विपिनका लागि दोस्रो सफलता यहाँ । अघिल्लो खेलका स्टार लोकेश पेभेलियन फर्किएका छन् ।

विपिन शर्मा दोस्रो ओभर लिएर चोभार एण्डबाट आएका छन् ।
३ ओभर समाप्त - ११ रन अकिब इलियास: ४ लोकेस बम: १९
विराटनगर किंग्स 2024: २९-१ लक्ष्यः १३४
२.६
.

जिसन मक्सुदको बलमा अकिब इलियास - नो रन

२.५
.

जिसन मक्सुदको बलमा अकिब इलियास - नो रन

२.४
.

जिसन मक्सुदको बलमा अकिब इलियास - नो रन

२.३
4

जिसन मक्सुदको बलमा अकिब इलियास - चौका

२.२
1

जिसन मक्सुदको बलमा लोकेस बम - १ रन

२.१
6

जिसन मक्सुदको बलमा लोकेस बम - छक्का

Spin from both end! जिसान मक्सुद बलिङमा ।
२ ओभर समाप्त - ५ रन अकिब इलियास: ० लोकेस बम: १२
विराटनगर किंग्स 2024: १८-१ लक्ष्यः १३४
१.६
.

विपिन प्रसाद शर्माको बलमा अकिब इलियास - नो रन

१.५
.

विपिन प्रसाद शर्माको बलमा अकिब इलियास - नो रन

१.४
W

विपिन प्रसाद शर्माको बलमा मार्टिन गप्टिल - आउट

GONE ! BIG WICKET !! विपिनलाई ठुलो सफलता यहाँ । एज लागेर सिधै स्लीप फिल्डरको हातमा गएको छ बल । पहिलो सफलता कर्णालीका लागि ।

१.३
.

विपिन प्रसाद शर्माको बलमा मार्टिन गप्टिल - नो रन

१.२
.

विपिन प्रसाद शर्माको बलमा मार्टिन गप्टिल - नो रन

१.१
4

विपिन प्रसाद शर्माको बलमा मार्टिन गप्टिल - चौका

१.१
1w

विपिन प्रसाद शर्माको बलमा मार्टिन गप्टिल - वाइड

दोस्रो ओभरमै युवा स्पीनर विपिन शर्मा अट्याकमा ।
१ ओभर समाप्त - १३ रन लोकेस बम: १२ मार्टिन गप्टिल: ०
विराटनगर किंग्स 2024: १३-० लक्ष्यः १३४
०.६
2

सोमपाल कामीको बलमा लोकेस बम - २ रन

०.६
1w

सोमपाल कामीको बलमा लोकेस बम - वाइड

०.५
.

सोमपाल कामीको बलमा लोकेस बम - नो रन

०.४
6

सोमपाल कामीको बलमा लोकेस बम - छक्का

SHOT ! सिधा खेलेका छन् । शानदार छक्का यो ।

०.३
.

सोमपाल कामीको बलमा लोकेस बम - नो रन

०.२
.

सोमपाल कामीको बलमा लोकेस बम - नो रन

०.१
4

सोमपाल कामीको बलमा लोकेस बम - चौका

SHOTTT ! पहिलो बलमै चौकाका साथ खाता खोलेका छन् लोशेकले । कभरमा चौका ।

मार्टिन गप्टिल र लोकेश बम ओपनिङमा आएका छन् । लोकेश स्ट्राइकमा छन् । सोमपाल कामीले बलिङको सुरूवात गर्ने छन् ।
कर्णालीले विराटनगरलाई १३४ रनको लक्ष्य दिएको छ । दोस्रो इनिङको खेल सुरू हुँदै । अम्पायरहरू मैदानमा प्रवेश गर्दै छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा बलर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेस बम ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट