+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) जनकपुर बोल्ट्स VS सुदूरपश्चिम रोएल्स

Janakpur Bolts vs Sudhurpaschim Royals

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २६, बुधबार
जनकपुर बोल्ट्स
५१/१०
12.1 overs
NPL 2025
VS
सुदूरपश्चिम रोएल्स
१२३/९
20 overs
सुदूरपश्चिम ७२ रनले विजयी ।
प्लेयर अफ दि म्याच इशान पाण्डे
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024) Durga Nath Subedi, Vinay Kumar
सुदूरपश्चिम रोएल्स 2024 जनकपुर बोल्ट्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको पहिलो खेलको अपडेट यहीँ सकिएको छ । केहीबेरमा दोस्रो खेल सुरू हुनेछ । त्यसको अपडेट पनि सुरू भइसकेको छ । ट्याबहरू स्वीच गर्नुहोला । नमस्कार । शुभ दिन ।
सुदूरपश्चिमका इशान पाण्डे : हामीले कुनै पनि प्रेसर नलिइकन खेलेका थियौं । विहान ब्याटिङ गर्न गाह्रो नै थियो । ११५ देखि १२० रन जति बन्यो भने डिफेन्ड गर्न सकिन्छ भन्ने थियो । त्यही अनुसार बलिङ गर्‍यौं अनि जित सम्भव भयो ।
जनकपुरका कप्तान अनिल शाह : हामी विकेट धेरै राम्रो भएर भन्दा पनि खराब शटहरू धेरै खेलेर आउट भएका छौं । शट सेलेक्सनमा हामी चुक्यौं । ब्याटरहरू धेरै खेलाएका थियौं अनि टप अर्डर पछिल्लो दुई खेलमा एक्सपोज भएको छ ।
१२४ रनको लक्ष्य पछ्याएको जनकपुरले सुरूवातदेखि नै विकेट गुमाउँदै दबाबमा आएको थियो । कप्तान दीपेन्द्रको ब्याट नचले पनि बलिङबाट २ विकेट लिए । उनीसँगै इशान पाण्डे र हर्मीत सिंहले २-२ विकेट लिए । यो जितसँगै सुदूरपश्चिम शीर्षस्थानमा उक्लिएको छ ।
प्रतियोगिताको एकमात्र अपराजित टोली जनकपुर ५१ रनमा अलआउट भएको छ । सुदूरपश्चिमलाई ७२ रनको फराकिलो जित ।
१२.१
W

स्कट कुगेलेइनको बलमा ललित राजवंशी - आउट

GONE ! ITS ALL OVER !! JANAKPUR HAVE BEEN PACKED FOR 51 !!!

१२औं ओभरमा आएर पहिलोपटक पेस बलिङको प्रयोग ।
१२ ओभर समाप्त - ० रन किशोर महतो: ० ललित राजवंशी: ४
जनकपुर बोल्ट्स 2024: ५१-९ लक्ष्यः १२४
११.६
.

हर्मीत सिंहको बलमा किशोर महतो - नो रन

११.५
.

हर्मीत सिंहको बलमा किशोर महतो - नो रन

११.४
.

हर्मीत सिंहको बलमा किशोर महतो - नो रन

११.३
.

हर्मीत सिंहको बलमा किशोर महतो - नो रन

११.२
.

हर्मीत सिंहको बलमा किशोर महतो - नो रन

११.१
.

हर्मीत सिंहको बलमा किशोर महतो - नो रन

११ ओभर समाप्त - ४ रन ललित राजवंशी: ४ किशोर महतो: ०
जनकपुर बोल्ट्स 2024: ५१-९ लक्ष्यः १२४
१०.६
.

नरेन साउदको बलमा ललित राजवंशी - नो रन

१०.५
.

नरेन साउदको बलमा ललित राजवंशी - नो रन

१०.४
.

नरेन साउदको बलमा ललित राजवंशी - नो रन

१०.३
4

नरेन साउदको बलमा ललित राजवंशी - चौका

१०.२
.

नरेन साउदको बलमा ललित राजवंशी - नो रन

१०.१
.

नरेन साउदको बलमा ललित राजवंशी - नो रन

१० ओभर समाप्त - ० रन किशोर महतो: ० ललित राजवंशी: ०
जनकपुर बोल्ट्स 2024: ४७-९ लक्ष्यः १२४
९.६
.

हर्मीत सिंहको बलमा किशोर महतो - नो रन

९.५
.

हर्मीत सिंहको बलमा किशोर महतो - नो रन

९.४
.

हर्मीत सिंहको बलमा किशोर महतो - नो रन

९.३
.

हर्मीत सिंहको बलमा किशोर महतो - नो रन

९.२
.

हर्मीत सिंहको बलमा किशोर महतो - नो रन

९.१
W

हर्मीत सिंहको बलमा जोसुआ ट्रोम्प - आउट

GONE ! LBW !! नवौं विकेट । जनकपुरको अपराजित यात्रामा ब्रेक लाग्दै । अब एक विकेट मात्र बाँकी ।

९ ओभर समाप्त - १ रन ललित राजवंशी: ० जोसुआ ट्रोम्प: १३
जनकपुर बोल्ट्स 2024: ४७-८ लक्ष्यः १२४
८.६
.

नरेन साउदको बलमा ललित राजवंशी - नो रन

८.५
.

नरेन साउदको बलमा ललित राजवंशी - नो रन

८.४
W

नरेन साउदको बलमा शेर मल्ल - आउट

GONE ! TAKEN BY ABINASH !! आठौं विकेटको पतन यहाँ जनकपुरको ।

८.३
.

नरेन साउदको बलमा शेर मल्ल - नो रन

८.२
.

नरेन साउदको बलमा शेर मल्ल - नो रन

८.१
1

नरेन साउदको बलमा जोसुआ ट्रोम्प - १ रन

८ ओभर समाप्त - १ रन शेर मल्ल: ० जोसुआ ट्रोम्प: १२
जनकपुर बोल्ट्स 2024: ४६-७ लक्ष्यः १२४
७.६
.

हर्मीत सिंहको बलमा शेर मल्ल - नो रन

७.५
W

हर्मीत सिंहको बलमा अरनिको यादव - आउट

GONE ! 7 DOWN !! अर्को विकेट यहाँ । सुदूरपश्चिमले कुनै गल्ति गरिरहेको छैन ।

७.४
.

हर्मीत सिंहको बलमा अरनिको यादव - नो रन

७.३
.

हर्मीत सिंहको बलमा अरनिको यादव - नो रन

७.२
1

हर्मीत सिंहको बलमा जोसुआ ट्रोम्प - १ रन

७.१
.

हर्मीत सिंहको बलमा जोसुआ ट्रोम्प - नो रन

७ ओभर समाप्त - ८ रन अरनिको यादव: १ जोसुआ ट्रोम्प: ११
जनकपुर बोल्ट्स 2024: ४५-६ लक्ष्यः १२४
६.६
1

दीपेन्द्र सिंह ऐरीको बलमा जोसुआ ट्रोम्प - १ रन

६.५
6

दीपेन्द्र सिंह ऐरीको बलमा जोसुआ ट्रोम्प - छक्का

SHOTTT ! THIS IS BIG !! INTO THE LEG SIDE ! ठुलो छक्का यो ।

६.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा जोसुआ ट्रोम्प - नो रन

६.३
1

दीपेन्द्र सिंह ऐरीको बलमा अरनिको यादव - १ रन

६.२
W

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - आउट

BOWLED !!! WOW !!

६.१
.

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - नो रन

६ ओभर समाप्त - ५ रन जोसुआ ट्रोम्प: ४ जिमी नीशम: ४
जनकपुर बोल्ट्स 2024: ३७-५ लक्ष्यः १२४
५.६
4

इशान पाण्डेको बलमा जोसुआ ट्रोम्प - चौका

SHOT ! IN THE COVERS !! चौका यहाँ ट्रोम्पको ब्याटबाट ।

५.५
.

इशान पाण्डेको बलमा जोसुआ ट्रोम्प - नो रन

५.४
.

इशान पाण्डेको बलमा जोसुआ ट्रोम्प - नो रन

५.३
.

इशान पाण्डेको बलमा जोसुआ ट्रोम्प - नो रन

५.२
.

इशान पाण्डेको बलमा जोसुआ ट्रोम्प - नो रन

५.१
1w

इशान पाण्डेको बलमा जोसुआ ट्रोम्प - वाइड

५.१
.

इशान पाण्डेको बलमा जोसुआ ट्रोम्प - नो रन

५ ओभर समाप्त - ४ रन जिमी नीशम: ४ जोसुआ ट्रोम्प: ०
जनकपुर बोल्ट्स 2024: ३२-५ लक्ष्यः १२४
४.६
.

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - नो रन

४.५
.

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - नो रन

HUGE APPEAL ! अम्पायरले डाउन द लेगको इशारा गरेका छन् । Dippie cannot believe that. CLOSE !

४.४
.

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - नो रन

४.३
4

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - चौका

४.२
.

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - नो रन

४.१
.

दीपेन्द्र सिंह ऐरीको बलमा जिमी नीशम - नो रन

बलिङमा कप्तान दीपेन्द्र आफैँ आएका छन् ।
नयाँ ब्याटर जोसुअ ट्रोम्प । क्रिजमा दुई विदेशी ब्याटर नीशम र ट्रोम्स ।
४ ओभर समाप्त - ६ रन शुभ कंसाकार: ० जिमी नीशम: ०
जनकपुर बोल्ट्स 2024: २८-५ लक्ष्यः १२४
इशान पाण्डेले एकै ओभरमा २ विकेट लिएपछि जनकपुर दबाबमा छ । जनकपुरले २८ रनमै ५ विकेट गुमाइसकेको छ । अब जितका लागि ९६ बलमा ९६ रन आवश्यक ।
३.६
W

इशान पाण्डेको बलमा शुभ कंसाकार - आउट

ITS NUMBER 5 ! मिडअफको माथिबाट खेल्ने प्रयास तर सिधै क्याच स्कटको हातमा ।

३.६
1w

इशान पाण्डेको बलमा शुभ कंसाकार - वाइड

३.५
.

इशान पाण्डेको बलमा शुभ कंसाकार - नो रन

३.४
.

इशान पाण्डेको बलमा शुभ कंसाकार - नो रन

शुभ कंसाकार नयाँ ब्याटर । अब नीशम र शुभमा ठूलो जिम्मेवारी छ यहाँबाट राम्रो साझेदारी बनाउनका लागि ।
३.३
W

इशान पाण्डेको बलमा लाहिरु मिलान्था - आउट

GONE ! 4 DOWN !!

३.३
1w

इशान पाण्डेको बलमा लाहिरु मिलान्था - वाइड

३.२
4

इशान पाण्डेको बलमा लाहिरु मिलान्था - चौका

३.१
.

इशान पाण्डेको बलमा लाहिरु मिलान्था - नो रन

३ ओभर समाप्त - १५ रन हर्श थाकर: ४ लाहिरु मिलान्था: ३
जनकपुर बोल्ट्स 2024: २२-३ लक्ष्यः १२४
सुदूरको लागि यो महत्वपूर्ण ओभर बन्न सक्छ । १५ रन खर्चिएपनि जनकपुरले दुई विकेट गुमायो । दीपेन्द्रले १ विकेट लिँदा अर्को उत्कृष्ट रनआउट थियो ।
२.६
W

दीपेन्द्र सिंह ऐरीको बलमा हर्श थाकर - रन आउट

DIRECT HIT ! COULD BE CLOSE !! GONE !!! OUT 

२.५
4

दीपेन्द्र सिंह ऐरीको बलमा हर्श थाकर - चौका

२.४
W

दीपेन्द्र सिंह ऐरीको बलमा आसिफ शेख - आउट

GONE ! AASIF DEPARTS !! DIPPIE STRIKES !!! कभरको माथिबाट खेल्ने प्रयास थियो । कनेक्ट भएको छैन सिधा माथि उठेको छ । क्याच लिएका छन् स्कट कुग्लेइनले ।

२.४
5w

दीपेन्द्र सिंह ऐरीको बलमा आसिफ शेख - वाइड

डाउन द लेग । वाइड र चौका हुने छ ।

२.३
1

दीपेन्द्र सिंह ऐरीको बलमा लाहिरु मिलान्था - १ रन

२.२
3

दीपेन्द्र सिंह ऐरीको बलमा आसिफ शेख - ३ रन

थर्ड म्यान क्षेत्रमा गाइड गरिदिए । तीन रन हुने छ ।

२.१
1

दीपेन्द्र सिंह ऐरीको बलमा लाहिरु मिलान्था - १ रन

बलिङमा परिवर्तन । कप्तान दीपेन्द्र आफैँ चोभार एण्डबाट आएका छन् ।
२ ओभर समाप्त - २ रन आसिफ शेख: १ लाहिरु मिलान्था: १
जनकपुर बोल्ट्स 2024: ७-१ लक्ष्यः १२४
१.६
.

सैफ अली जैबको बलमा आसिफ शेख - नो रन

१.५
.

सैफ अली जैबको बलमा आसिफ शेख - नो रन

१.४
1

सैफ अली जैबको बलमा लाहिरु मिलान्था - १ रन

१.३
.

सैफ अली जैबको बलमा लाहिरु मिलान्था - नो रन

१.२
W

सैफ अली जैबको बलमा अनिल साह - आउट

GONE ! BOWLED !! EARLY BREAKTHROUGH . जैबलाई पहिलो ओभरमै सफलता ।

१.१
1

सैफ अली जैबको बलमा आसिफ शेख - १ रन

Spin from both end. सैफ अली जैब पभेलियन एण्डबाट बलिङ गर्दै ।
१ ओभर समाप्त - ५ रन आसिफ शेख: ० अनिल साह: ०
जनकपुर बोल्ट्स 2024: ५-० लक्ष्यः १२४
०.६
.

हर्मीत सिंहको बलमा अनिल साह - नो रन

०.५
.

हर्मीत सिंहको बलमा अनिल साह - नो रन

०.४
4b

हर्मीत सिंहको बलमा अनिल साह - बाई

०.३
.

हर्मीत सिंहको बलमा अनिल साह - नो रन

०.२
.

हर्मीत सिंहको बलमा अनिल साह - नो रन

०.२
1w

हर्मीत सिंहको बलमा अनिल साह - वाइड

०.१
.

हर्मीत सिंहको बलमा अनिल साह - नो रन

अनिल शाह र आसिफ शेख ओपनिङमा आएका छन् । अनिल स्ट्राइकमा छन् । हर्मीत सिंहले बलिङको सुरूवात गर्ने छन् ।
जनकपुरका लागि १२४ रनको लक्ष्य छ । दोस्रो इनिङ सुरू हुने क्रममा छ । अम्पायरहरू मैदानमा प्रवेश गर्दै ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेस बम ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट