Biratnagar Kings vs Chitwan Rhinos
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २८, शुक्रबार
विराटनगर किंग्स
१८१/५20 overs
VS
चितवन राइनोज
१३०/६20 overs
विराटनगर ५१ रनले विजयी ।
TU Intl. Cricket Ground
NPL- NEPAL PREMIER LEAGUE (2024)
बल बाइ बल अपडेट
स्कोरकार्ड
प्लेइङ ११
विराटनगर किंग्स
चितवन राइनोज
योसँगै आजको खेलको बल बाइ बल अपडेटबाट बिदा माग्ने बेला भएको छ । भोलि शनिबार हुने दुई महत्वपूर्ण खेल (पोखरा र काठमाण्डु तथा जनकपुर र चितवन)को अपडेट लिएर फेरि उपस्थित हुनेछौं । तबसम्मका लागि गोविन्दराज, प्रतिक, गौरब र विकास बिदा माग्छौं । नमस्कार । शुभ सन्ध्या ।
यो जितले विराटनगरको प्लेअफ सम्भावना जीवितै रहँदा चितवनलाई धक्का लागेको छ । चितवनले अब भोलि जनकपुरसँग खेल्ने छ । विराटनगरले आइतबार काठमाण्डुसँग खेल्ने छ ।
विराटनगरका बसिर अहमद : आज राम्रो खेल्छु नै भनेर आएको थिएँ, राम्रो भयो । क्याच ड्रप भएपछि अलि आत्मविश्वास पनि बढ्यो । आशा छ प्लेअफमा स्थान बनाउन सक्ने छौं ।
चितवनका बलर रिजन ढकाल : आज १० ओभरपछि हाम्रो बलिङ राम्रो भएन । क्याच ड्रप गर्नु पनि महंगो पर्यो । सधैं विदेशी खेलाडीले खेल जिताउँछन् भनेर भर पर्ने अवस्था हुँदैन, एनपीएल नेपाली खेलाडीहरूको लागि हो खासमा । भोलि जनकपुरसँगको खेल आशा छ मै जिताउनेछु ।
विराटनगरले प्लेअफको झिनो आशालाई जीवितै राख्दै ५१ रनको फराकिलो जित हासिल गरेको छ । १८२ रनको लक्ष्य पछ्याएको चितवन १३० रनमै रोकिएको छ । चितवनलाई रोक्न बसिर अहमदले अलराउण्ड प्रदर्शन गरे भने कप्तान सन्दीप लामिछानेले पनि आज २ विकेट लिए ।
२० ओभर समाप्त
- ८ रन
दीपक बोहरा: २ सोहेल तनभिर: १
चितवन राइनोज: १३०-६
लक्ष्यः १८२
१९.३
W
१९ ओभर समाप्त
- ११ रन
अमरसिंह राउटेला: ३६ दीपक बोहरा: १
चितवन राइनोज: १२२-५
लक्ष्यः १८२
RUN OUT CHECK !
१८ ओभर समाप्त
- ६ रन
अमरसिंह राउटेला: २६ दीपक बोहरा: ०
चितवन राइनोज: १११-५
लक्ष्यः १८२
१७ ओभर समाप्त
- ८ रन
दीपक बोहरा: ० अमरसिंह राउटेला: २१
चितवन राइनोज: १०५-५
लक्ष्यः १८२
१६.५
W
१६ ओभर समाप्त
- १० रन
अमरसिंह राउटेला: १८ कुशल मल्ल: २०
चितवन राइनोज: ९७-४
लक्ष्यः १८२
१५.६
2
REQUIRED RUN RATE : 17 RUNS PER OVER ! LOOKS TOUGH FROM HERE !!
१५ ओभर समाप्त
- ६ रन
कुशल मल्ल: १९ अमरसिंह राउटेला: ९
चितवन राइनोज: ८७-४
लक्ष्यः १८२
RUNOUT CHECK ! SAFE !! NOT OUT !!!
बलिङमा निकोलस किर्टन आएका छन् ।
१४ ओभर समाप्त
- ३ रन
कुशल मल्ल: १६ अमरसिंह राउटेला: ६
चितवन राइनोज: ८१-४
लक्ष्यः १८२
चितवन राइनोजलाई केही ठुला शटहरूको आवश्यकता । रनरेट आवश्यक झण्डै १४ को नजिक ।
१३ ओभर समाप्त
- १ रन
कुशल मल्ल: १४ अमरसिंह राउटेला: ५
चितवन राइनोज: ७८-४
लक्ष्यः १८२
१२ ओभर समाप्त
- ११ रन
अमरसिंह राउटेला: ५ कुशल मल्ल: १३
चितवन राइनोज: ७७-४
लक्ष्यः १८२
११.४
6
११ ओभर समाप्त
- २ रन
अमरसिंह राउटेला: १ कुशल मल्ल: ६
चितवन राइनोज: ६६-४
लक्ष्यः १८२
१० ओभर समाप्त
- ३ रन
कुशल मल्ल: ५ बासिल हमिद: १
चितवन राइनोज: ६४-३
लक्ष्यः १८२
९.३
W
९ ओभर समाप्त
- ९ रन
कुशल मल्ल: ४ रवि बोपारा: १९
चितवन राइनोज: ६१-२
लक्ष्यः १८२
८.५
W
८ ओभर समाप्त
- ९ रन
सन्तोष कार्की: २७ रवि बोपारा: १६
चितवन राइनोज: ५२-१
लक्ष्यः १८२
८ ओभर समाप्त
- ९ रन
सन्तोष कार्की: २७ रवि बोपारा: १६
चितवन राइनोज: ५२-१
लक्ष्यः १८२
७.१
1
७ ओभर समाप्त
- ६ रन
रवि बोपारा: १० सन्तोष कार्की: २४
चितवन राइनोज: ४३-१
लक्ष्यः १८२
कप्तान सन्दीप लामिछाने बलिङमा ।
६ ओभर समाप्त
- ९ रन
रवि बोपारा: ९ सन्तोष कार्की: १९
चितवन राइनोज: ३७-१
लक्ष्यः १८२
५ ओभर समाप्त
- ५ रन
सन्तोष कार्की: १७ रवि बोपारा: २
चितवन राइनोज: २८-१
लक्ष्यः १८२
४ ओभर समाप्त
- १३ रन
सन्तोष कार्की: १३ रवि बोपारा: १
चितवन राइनोज: २३-१
लक्ष्यः १८२
३.६
6
३ ओभर समाप्त
- ० रन
रवि बोपारा: ० सन्तोष कार्की: २
चितवन राइनोज: १०-१
लक्ष्यः १८२
WICKET MAIDEN ! बसिरले आफ्नो पहिलो ओभर नै मेडन राख्दै विकेट लिएका छन् ।
२.२
W
२ ओभर समाप्त
- ६ रन
सन्तोष कार्की: २ हसन एइसाखिल: ५
चितवन राइनोज: १०-०
लक्ष्यः १८२
१ ओभर समाप्त
- ४ रन
हसन एइसाखिल: ० सन्तोष कार्की: १
चितवन राइनोज: ४-०
लक्ष्यः १८२
हसन एइसाखिल र सन्तोष कार्की ओपनिङमा आएका छन् । सन्तोष स्ट्राइकमा छन् । क्रिस सोलले बलिङको सुरूवात गर्ने छन् ।
चितवनलाई १८२ रनको बलियो लक्ष्य छ । यो लक्ष्य पूरा गर्दै प्लेअफमा पुग्न बलियो दाबेदारी प्रस्तुत गर्ला त ? केहीबेरमा दोस्रो इनिङ सुरू हुनेछ ।
विराटनगर किंग्स
चितवन राइनोज
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दिपक बोहरा
|
4 | 3 | 1 | 0 | 133 | |||||||
राजेश पुलामी
|
Not Out | 33 | 17 | 1 | 3 | 194 | ||||||
स्कट एडवार्ड्स
|
0 | 4 | 0 | 0 | 0 | |||||||
मार्टिन गप्टिल
|
45 | 38 | 1 | 4 | 118 | |||||||
लोकेस बम
|
0 | 2 | 0 | 0 | 0 | |||||||
निकोलस किर्तोन
|
8 | 13 | 1 | 0 | 61 | |||||||
बसिर अहमद
|
Not Out | 60 | 41 | 4 | 3 | 146 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
कुशल मल्ल
|
4 | 28 | 1 | 7 | |||||||
अमरसिंह राउटेला
|
1 | 24 | 0 | 24 | |||||||
रिजन ढकाल
|
4 | 40 | 2 | 10 | |||||||
बासिल हमिद
|
4.1 | 15 | 1 | 3.6 | |||||||
सोहेल तनभिर
|
4 | 33 | 1 | 8.25 | |||||||
रञ्जित कुमार
|
3 | 30 | 0 | 10 |
ब्यटिङ नगरेका
सन्दीप लामिछाने
प्रतिश जीसी
सुवास भण्डारी
क्रिस सोल
विकेट गुमेका
लोकेस बम
0
दिपक बोहरा
4
स्कट एडवार्ड्स
10
निकोलस किर्तोन
33
मार्टिन गप्टिल
98
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
कुशल मल्ल
|
25 | 25 | 2 | 1 | 100 | |||||||
अमरसिंह राउटेला
|
42 | 29 | 3 | 2 | 144.83 | |||||||
दीपक बोहरा
|
Not Out | 2 | 5 | 0 | 0 | 40 | ||||||
सन्तोष कार्की
|
28 | 25 | 3 | 1 | 112 | |||||||
हसन एइसाखिल
|
5 | 6 | 1 | 0 | 83.33 | |||||||
बासिल हमिद
|
1 | 3 | 0 | 0 | 33.33 | |||||||
रवि बोपारा
|
20 | 24 | 2 | 0 | 83.33 | |||||||
सोहेल तनभिर
|
Not Out | 1 | 2 | 0 | 0 | 50 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
सन्दीप लामिछाने
|
4 | 28 | 2 | 7 | |||||||
प्रतिश जीसी
|
2 | 19 | 0 | 9.5 | |||||||
सुवास भण्डारी
|
4 | 27 | 1 | 6.75 | |||||||
क्रिस सोल
|
4 | 22 | 1 | 5.5 | |||||||
लोकेस बम
|
1 | 8 | 1 | 8 | |||||||
निकोलस किर्तोन
|
1 | 6 | 0 | 6 | |||||||
बसिर अहमद
|
4 | 19 | 1 | 4.75 |
ब्यटिङ नगरेका
बिपिन रावल
रिजन ढकाल
रञ्जित कुमार
विकेट गुमेका
हसन एइसाखिल
12
सन्तोष कार्की
44
रवि बोपारा
46
बासिल हमिद
53
कुशल मल्ल
125
अमरसिंह राउटेला
167
विराटनगर किंग्स
चितवन राइनोज
सन्दीप लामिछाने
बलर
प्रतिश जीसी
ब्याट्समेन
दिपक बोहरा
ब्याट्समेन
सुवास भण्डारी
बलर
राजेश पुलामी
ब्याट्समेन
क्रिस सोल
बलर
स्कट एडवार्ड्स
विकेट किपर
मार्टिन गप्टिल
ब्याट्समेन
लोकेस बम
ब्याट्समेन
निकोलस किर्तोन
अलराउण्डर
बसिर अहमद
अलराउण्डर
कुशल मल्ल
ब्याट्समेन
अमरसिंह राउटेला
अलराउण्डर
दीपक बोहरा
ब्याट्समेन
सन्तोष कार्की
अलराउण्डर
बिपिन रावल
विकेट किपर
रिजन ढकाल
बलर
हसन एइसाखिल
ब्याट्समेन
बासिल हमिद
अलराउण्डर
रवि बोपारा
अलराउण्डर
सोहेल तनभिर
बलर
रञ्जित कुमार
अलराउण्डर
आगामी खेल
रिजल्ट
२०८१ पुष ६, शनिबार
184/9 (20)
185/5 (19.2)
जनकपुर ५ विकेटले विजयी ।
२०८१ पुष ४, बिहीबार
118/9 (20)
119/8 (18.6)
जनकपुर २ विकेटले विजयी ।
२०८१ पुष ३, बुधबार
154/9 (20)
175/6 (20)
कर्णाली २१ रनले विजयी ।
२०८१ पुष ३, बुधबार
141/2 (18.3)
139/9 (20)
सुदूरपश्चिम ८ विकेटले विजयी ।
सुदूरपश्चिम रोएल्स
जनकपुर बोल्ट्स
WONकर्णाली याक्स
जनकपुर बोल्ट्स
WONचितवन राइनोज
कर्णाली याक्स
WONसुदूरपश्चिम रोएल्स
WONजनकपुर बोल्ट्स
अंक तालिका
# | Team | W | D | L | Pts |
---|---|---|---|---|---|
1 |
सुदूरपश्चिम रोएल्स
|
6 | 0 | 1 | 12 |
2 |
जनकपुर बोल्ट्स
|
5 | 0 | 2 | 10 |
3 |
चितवन राइनोज
|
4 | 0 | 3 | 8 |
4 |
कर्णाली याक्स
|
4 | 0 | 3 | 8 |
5 |
काठमान्डु गुर्खाज
|
4 | 0 | 3 | 8 |
6 |
पोखरा एभेन्जर्स
|
2 | 0 | 5 | 4 |
7 |
विराटनगर किंग्स
|
2 | 0 | 5 | 4 |
8 |
लुम्बिनी लायन्स
|
1 | 0 | 6 | 2 |
MOST RUNS
लाहिरु मिलान्था
विकेट किपर जनकपुर बोल्ट्स
रन
२९६
रवि बोपारा
अलराउण्डर चितवन राइनोज
रन
२८६
रोहितकुमार पौडेल
ब्याट्समेन लुम्बिनी लायन्स
रन
२८५
सैफ अली जैब
अलराउण्डर सुदूरपश्चिम रोएल्स
रन
२८३
जिमी नीशम
अलराउण्डर जनकपुर बोल्ट्स
रन
२४६
विनोद भण्डारी
विकेट किपर सुदूरपश्चिम रोएल्स
रन
२२७
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन सुदूरपश्चिम रोएल्स
रन
२२४
आन्द्रेस गौस
विकेट किपर पोखरा एभेन्जर्स
रन
२२४
कुशल मल्ल
ब्याट्समेन चितवन राइनोज
रन
२२३
ब्रान्डन म्याकमुलेन
अलराउण्डर सुदूरपश्चिम रोएल्स
रन
२०२
विलियम बोसिस्टो
अलराउण्डर कर्णाली याक्स
रन
१९५
चाडविक वाल्टन
विकेट किपर कर्णाली याक्स
रन
१८२
बसिर अहमद
अलराउण्डर विराटनगर किंग्स
रन
१७३
आसिफ शेख
विकेट किपर जनकपुर बोल्ट्स
रन
१६४
टम मूर्स
विकेट किपर लुम्बिनी लायन्स
रन
१६४
दिनेश खरेल
ब्याट्समेन पोखरा एभेन्जर्स
रन
१६२
रेमन रेइफर
अलराउण्डर पोखरा एभेन्जर्स
रन
१४६
स्टेफेन इस्किनाजी
ब्याट्समेन काठमान्डु गुर्खाज
रन
१३९
हर्श थाकर
अलराउण्डर जनकपुर बोल्ट्स
रन
१३७
मार्टिन गप्टिल
ब्याट्समेन विराटनगर किंग्स
रन
१३७
शिखर धवन
ब्याट्समेन कर्णाली याक्स
रन
१३६
गुल्सन झा
बलर कर्णाली याक्स
रन
१३३
अनिल साह
विकेट किपर जनकपुर बोल्ट्स
रन
१३२
लोकेस बम
ब्याट्समेन विराटनगर किंग्स
रन
१३१
इशान पाण्डे
ब्याट्समेन सुदूरपश्चिम रोएल्स
रन
१२६
हसन एइसाखिल
ब्याट्समेन चितवन राइनोज
रन
१२५
सन्दीप जोरा
ब्याट्समेन लुम्बिनी लायन्स
रन
१२०
देव खनाल
ब्याट्समेन कर्णाली याक्स
रन
११८
सन्तोष कार्की
अलराउण्डर चितवन राइनोज
रन
१०८
जेरार्ड एरास्मस
ब्याट्समेन काठमान्डु गुर्खाज
रन
१०४
माइकल लेभिट
ब्याट्समेन काठमान्डु गुर्खाज
रन
१०१
MOST WICKETS
स्कट कुगेलेइन
बलर सुदूरपश्चिम रोएल्स
विकेट
१९
ललित राजवंशी
बलर जनकपुर बोल्ट्स
विकेट
१६
किशोर महतो
बलर जनकपुर बोल्ट्स
विकेट
१६
रिजन ढकाल
बलर चितवन राइनोज
विकेट
१४
सोहेल तनभिर
बलर चितवन राइनोज
विकेट
१४
करण केसी
ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट
१३
विपिन प्रसाद शर्मा
बलर कर्णाली याक्स
विकेट
१३
सैफ अली जैब
अलराउण्डर सुदूरपश्चिम रोएल्स
विकेट
१३
मोहमद मोहसिन
अलराउण्डर जनकपुर बोल्ट्स
विकेट
१२
हर्श थाकर
अलराउण्डर जनकपुर बोल्ट्स
विकेट
११
जेरार्ड एरास्मस
ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट
११
नन्दन यादव
बलर कर्णाली याक्स
विकेट
११
विलियम बोसिस्टो
अलराउण्डर कर्णाली याक्स
विकेट
११
सोमपाल कामी
बलर कर्णाली याक्स
विकेट
१०
जिसन मक्सुद
ब्याट्समेन कर्णाली याक्स
विकेट
१०
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन सुदूरपश्चिम रोएल्स
विकेट
९
प्रतिश जीसी
ब्याट्समेन विराटनगर किंग्स
विकेट
९
कुशल मल्ल
ब्याट्समेन चितवन राइनोज
विकेट
९
साद विन जफर
अलराउण्डर लुम्बिनी लायन्स
विकेट
९
बिपिन खत्री
अलराउण्डर पोखरा एभेन्जर्स
विकेट
९
क्रिस सोल
बलर विराटनगर किंग्स
विकेट
९
रामोन सिमण्ड्स
बलर लुम्बिनी लायन्स
विकेट
९
हर्मीत सिंह
अलराउण्डर सुदूरपश्चिम रोएल्स
विकेट
९
रोहितकुमार पौडेल
ब्याट्समेन लुम्बिनी लायन्स
विकेट
८
अविनाश बोहोरा
बलर सुदूरपश्चिम रोएल्स
विकेट
८
जिमी नीशम
अलराउण्डर जनकपुर बोल्ट्स
विकेट
८
रासिद खान
ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट
७
शेर मल्ल
बलर जनकपुर बोल्ट्स
विकेट
७
दिपेश कँडेल
बलर काठमान्डु गुर्खाज
विकेट
७
नरेन साउद
बलर सुदूरपश्चिम रोएल्स
विकेट
७
सन्दीप लामिछाने
बलर विराटनगर किंग्स
विकेट
६
बसिर अहमद
अलराउण्डर विराटनगर किंग्स
विकेट
६
साहब आलम
ब्याट्समेन काठमान्डु गुर्खाज
विकेट
६
ब्रान्डन म्याकमुलेन
अलराउण्डर सुदूरपश्चिम रोएल्स
विकेट
६
रेमन रेइफर
अलराउण्डर पोखरा एभेन्जर्स
विकेट
६
अभिशेष गौतम
बलर लुम्बिनी लायन्स
विकेट
६
कुशल भुर्तेल
ब्याट्समेन पोखरा एभेन्जर्स
विकेट
५
सागर ढकाल
बलर पोखरा एभेन्जर्स
विकेट
५
अनिल खरेल
बलर विराटनगर किंग्स
विकेट
५
अन्य खेल प्रतियोगिता
खेलाडी प्रोफाइल
दीपेन्द्र सिंह ऐरी
ब्याट्समेन
रोहितकुमार पौडेल
ब्याट्समेन
ललित राजवंशी
बलर
देव खनाल
ब्याट्समेन
रिजन ढकालको बलमा राजेश पुलामी - चौका
GOES AGAIN ! GETS FOUR !! BIRATNAGAR FINISH ON 181-5
रिजन ढकालको बलमा राजेश पुलामी - छक्का
RAMPED FOR SIX ! WOW !!
रिजन ढकालको बलमा राजेश पुलामी - बाई
किपरले मिस गरेका छन् । बाईको चौका ।
रिजन ढकालको बलमा बसिर अहमद - १ रन
रिजन ढकालको बलमा राजेश पुलामी - १ रन
रिजन ढकालको बलमा राजेश पुलामी - छक्का
सिधा अगाडि उठाएका छन् । छक्का हुनेछ यो । शानदार शट ।
सोहेल तनभिरको बलमा बसिर अहमद - छक्का
HUGEEE ! बसिरले तनविरलाई डिप मिडविकेटमा शानदार छक्का प्रहार गरेका छन् ।
सोहेल तनभिरको बलमा राजेश पुलामी - १ रन
सोहेल तनभिरको बलमा बसिर अहमद - १ रन
सोहेल तनभिरको बलमा राजेश पुलामी - १ रन
सोहेल तनभिरको बलमा राजेश पुलामी - वाइड
वाइडसँगै १५० रन कटेको छ ।
सोहेल तनभिरको बलमा राजेश पुलामी - छक्का
SHOT ! RAJESH OPENS HIS HANDS THIS TIME !! डिप ब्याकवार्ड लेगमा छक्का पुलामीको ब्याटबाट ।
सोहेल तनभिरको बलमा राजेश पुलामी - नो रन
रञ्जित कुमारको बलमा बसिर अहमद - छक्का
BIG SIX ! बसिरले फेरि स्टेपआउट गरेर खेलेका छन् । फेरि छक्का । विराटनगर एबोभ पार स्कोरतर्फ !
रञ्जित कुमारको बलमा बसिर अहमद - वाइड
रञ्जित कुमारको बलमा राजेश पुलामी - बाई
रञ्जित कुमारको बलमा बसिर अहमद - १ रन
रञ्जित कुमारको बलमा बसिर अहमद - छक्का
SHOTTT ! WOW !! अगाडि बढेर खेलेका छन् । डिप मिड विकेटमा छक्का । छक्कासँगै अर्धशतक पनि ।
रञ्जित कुमारको बलमा बसिर अहमद - नो रन
रञ्जित कुमारको बलमा राजेश पुलामी - १ रन
रिजन ढकालको बलमा बसिर अहमद - २ रन
रिजन ढकालको बलमा राजेश पुलामी - १ रन
रिजन ढकालको बलमा राजेश पुलामी - वाइड
डाउन द लेग । वाइडसँगै चौका हुनेछ ।
रिजन ढकालको बलमा राजेश पुलामी - लेग बाई
डाउन द लेग । शरिरमा हल्का छोएको छ । चौका हुनेछ ।
रिजन ढकालको बलमा बसिर अहमद - १ रन
रिजन ढकालको बलमा राजेश पुलामी - १ रन
रिजन ढकालको बलमा बसिर अहमद - १ रन
कुशल मल्लको बलमा बसिर अहमद - १ रन
कुशल मल्लको बलमा राजेश पुलामी - १ रन
कुशल मल्लको बलमा बसिर अहमद - १ रन
कुशल मल्लको बलमा राजेश पुलामी - १ रन
कुशल मल्लको बलमा राजेश पुलामी - नो रन
कुशल मल्लको बलमा बसिर अहमद - १ रन
सोहेल तनभिरको बलमा बसिर अहमद - १ रन
सोहेल तनभिरको बलमा बसिर अहमद - नो रन
सोहेल तनभिरको बलमा बसिर अहमद - चौका
पोइन्टको माथिबाट खेलेका छन् । ग्यापमा चौका । बसिरले राम्रो इनिङ खेल्दै ।
सोहेल तनभिरको बलमा राजेश पुलामी - १ रन
थर्ड म्यान क्षेत्रमा १ रनका लागि ।
सोहेल तनभिरको बलमा बसिर अहमद - १ रन
सोहेल तनभिरको बलमा राजेश पुलामी - १ रन
एक रनसँगै १०० रन पूरा भएको छ ।
कुशल मल्लको बलमा राजेश पुलामी - १ रन
कुशल मल्लको बलमा मार्टिन गप्टिल - आउट
BOWLED ! GUPTILL DEPARTS !! गप्टिलको इनिङ्सको अन्त्य यहाँ ।
कुशल मल्लको बलमा बसिर अहमद - १ रन
कुशल मल्लको बलमा मार्टिन गप्टिल - १ रन
कुशल मल्लको बलमा मार्टिन गप्टिल - छक्का
BIG HIT ! डिप मिडविकेटमा शानदार छक्का ।
कुशल मल्लको बलमा बसिर अहमद - १ रन
बासिल हमिदको बलमा मार्टिन गप्टिल - छक्का
SHOTTT ! लङ्गअनको माथिबाट शानदार छक्का ।
बासिल हमिदको बलमा बसिर अहमद - १ रन
बासिल हमिदको बलमा मार्टिन गप्टिल - १ रन
बासिल हमिदको बलमा मार्टिन गप्टिल - नो रन
बासिल हमिदको बलमा मार्टिन गप्टिल - नो रन
बासिल हमिदको बलमा बसिर अहमद - १ रन
कुशल मल्लको बलमा बसिर अहमद - १ रन
कुशल मल्लको बलमा मार्टिन गप्टिल - १ रन
कुशल मल्लको बलमा मार्टिन गप्टिल - नो रन
कुशल मल्लको बलमा बसिर अहमद - १ रन
कुशल मल्लको बलमा बसिर अहमद - नो रन
कुशल मल्लको बलमा मार्टिन गप्टिल - १ रन
अमरसिंह राउटेलाको बलमा बसिर अहमद - चौका
अमरसिंह राउटेलाको बलमा बसिर अहमद - वाइड
अमरसिंह राउटेलाको बलमा मार्टिन गप्टिल - नो बल
अमरसिंह राउटेलाको बलमा मार्टिन गप्टिल - नो बल
डिप मिडविकेटमा उठाएका छन् । छक्का । यो नो बल पनि । फ्रि हिट पनि हुनेछ ।
अमरसिंह राउटेलाको बलमा मार्टिन गप्टिल - १ रन
अमरसिंह राउटेलाको बलमा मार्टिन गप्टिल - छक्का
SHOT ! लङ्गअफको माथिबाट शानदार छक्का गप्टिलको ब्याटबाट ।
अमरसिंह राउटेलाको बलमा बसिर अहमद - १ रन
अमरसिंह राउटेलाको बलमा बसिर अहमद - नो रन
अमरसिंह राउटेलाको बलमा मार्टिन गप्टिल - १ रन
रञ्जित कुमारको बलमा बसिर अहमद - चौका
SHOT ! मिडविकेटको माथिबाट उठाएका छन् । ग्यापमा छ । चौका हुनेछ ।
रञ्जित कुमारको बलमा मार्टिन गप्टिल - १ रन
रञ्जित कुमारको बलमा बसिर अहमद - १ रन
रञ्जित कुमारको बलमा मार्टिन गप्टिल - १ रन
रञ्जित कुमारको बलमा बसिर अहमद - १ रन
रञ्जित कुमारको बलमा बसिर अहमद - नो रन
बासिल हमिदको बलमा मार्टिन गप्टिल - नो रन
बासिल हमिदको बलमा बसिर अहमद - १ रन
DROPPED ! TANVIR DROPPED ZAFAR IN THE PREVIOUS GAME. HE HAS DROPPED BASIR HERE !
यो कत्तिको महंगो साबित होला त ? अघिल्लो खेलमा साद बिन जफरको क्याच छोडेपछि उनले अर्धशतक बनाएका थिए भने चितवन पनि पराजित भएको थियो ।
बासिल हमिदको बलमा बसिर अहमद - नो रन
बासिल हमिदको बलमा मार्टिन गप्टिल - १ रन
बासिल हमिदको बलमा बसिर अहमद - १ रन
बासिल हमिदको बलमा बसिर अहमद - नो रन
रञ्जित कुमारको बलमा मार्टिन गप्टिल - नो रन
रञ्जित कुमारको बलमा बसिर अहमद - १ रन
रञ्जित कुमारको बलमा मार्टिन गप्टिल - १ रन
रञ्जित कुमारको बलमा बसिर अहमद - १ रन
रञ्जित कुमारको बलमा बसिर अहमद - चौका
SHOT ! एक्स्ट्रा कभरको फिल्डरलाई बिट गर्दै खेलेका छन् । चौका हुनेछ ।
रञ्जित कुमारको बलमा बसिर अहमद - नो रन
बासिल हमिदको बलमा मार्टिन गप्टिल - नो रन
बासिल हमिदको बलमा मार्टिन गप्टिल - नो रन
बासिल हमिदको बलमा मार्टिन गप्टिल - नो रन
बासिल हमिदको बलमा बसिर अहमद - १ रन
बासिल हमिदको बलमा बसिर अहमद - नो रन
बासिल हमिदको बलमा निकोलस किर्तोन - आउट
LBW APPEAL ! GIVEN OUT !! लेगसाइडमा गाइड गर्ने प्रयास थियो । एलबीडब्लुको अपिल । अम्पायरले दिएका छन् । किर्टन खुसी छैनन् ।
बासिल हमिदको बलमा मार्टिन गप्टिल - १ रन
कुशल मल्लको बलमा मार्टिन गप्टिल - १ रन
कुशल मल्लको बलमा मार्टिन गप्टिल - छक्का
SHOTTT ! लङ्गअनको माथिबाट शानदार छक्का प्रहार गरेका छन् ।
कुशल मल्लको बलमा मार्टिन गप्टिल - नो रन
कुशल मल्लको बलमा निकोलस किर्तोन - १ रन
कुशल मल्लको बलमा निकोलस किर्तोन - नो रन
कुशल मल्लको बलमा मार्टिन गप्टिल - १ रन
बासिल हमिदको बलमा निकोलस किर्तोन - नो रन
बासिल हमिदको बलमा निकोलस किर्तोन - नो रन
बासिल हमिदको बलमा मार्टिन गप्टिल - १ रन
बासिल हमिदको बलमा मार्टिन गप्टिल - नो रन
बासिल हमिदको बलमा निकोलस किर्तोन - लेग बाई
बासिल हमिदको बलमा निकोलस किर्तोन - नो रन
सोहेल तनभिरको बलमा मार्टिन गप्टिल - नो रन
सोहेल तनभिरको बलमा निकोलस किर्तोन - १ रन
सोहेल तनभिरको बलमा मार्टिन गप्टिल - १ रन
सोहेल तनभिरको बलमा निकोलस किर्तोन - १ रन
सोहेल तनभिरको बलमा निकोलस किर्तोन - चौका
सोहेल तनभिरको बलमा मार्टिन गप्टिल - १ रन
रिजन ढकालको बलमा निकोलस किर्तोन - नो रन
रिजन ढकालको बलमा निकोलस किर्तोन - नो रन
रिजन ढकालको बलमा निकोलस किर्तोन - नो रन
रिजन ढकालको बलमा मार्टिन गप्टिल - १ रन
रिजन ढकालको बलमा मार्टिन गप्टिल - नो रन
रिजन ढकालको बलमा निकोलस किर्तोन - लेग बाई
सोहेल तनभिरको बलमा मार्टिन गप्टिल - नो रन
सोहेल तनभिरको बलमा निकोलस किर्तोन - १ रन
सोहेल तनभिरको बलमा स्कट एडवार्ड्स - आउट
GONE ! 3 DOWN !! मिडविकेटको हातमा सिधै क्याच दिएका छन् एड्वार्ड्सले । तेस्रो विकेट खसेको छ विराटनगरको ।
सोहेल तनभिरको बलमा स्कट एडवार्ड्स - नो रन
सोहेल तनभिरको बलमा स्कट एडवार्ड्स - नो रन
सोहेल तनभिरको बलमा स्कट एडवार्ड्स - नो रन
रिजन ढकालको बलमा मार्टिन गप्टिल - चौका
SHOTTT ! मिडअफमा शानदार शट यो ।
रिजन ढकालको बलमा स्कट एडवार्ड्स - वाइड
रिजन ढकालको बलमा दिपक बोहरा - आउट
BOWLED !!! WOW !!! RIJAN IS ON FIRE !!! राम्रो शट खेलेका दिपक बोल्ड भएका छन् ।
रिजन ढकालको बलमा दिपक बोहरा - चौका
SHOTT ! कभरमा राम्रो शट । No need to run for that !
रिजन ढकालको बलमा दिपक बोहरा - नो रन
रिजन ढकालको बलमा लोकेस बम - आउट
OH ! BOWLED !! लिभ गरेका थिए तर बल सिधा स्टम्पमै आएको छ । बमले रूम बनाएर खेल्ने प्रयास गरेका थिए तर विकेट गुमाएका छन् ।
रिजन ढकालको बलमा लोकेस बम - नो रन
विराटनगर किंग्स प्लेइङ ११ : मार्टिन गप्टिल, लोकेश बम, निकोलस किर्टोन, राजेश पुलामी मगर, स्कट एडवार्ड्स, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, प्रतिश जिसी, सन्दिप लामिछाने, सुवास भण्डारी