+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) चितवन राइनोज VS जनकपुर बोल्ट्स
NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ मंसिर २९, शनिबार
चितवन राइनोज
१८०/५
20 overs
NPL 2025
VS
जनकपुर बोल्ट्स
१४८/१०
17.6 overs
चितवन ३२ रनले विजयी ।
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024)
चितवन राइनोज 2024 जनकपुर बोल्ट्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको सुपर शनिबार अन्तर्गत भएका दुवै खेलको अपडेटबाट बिदा माग्ने बेला भएको छ । भोलि हुने दुई खेल (काठमाण्डु र विराटनगर तथा पोखरा र सुदूरपश्चिम)को खेलको बल बाई बल अपडेट लिएर फेरि उपस्थित हुनेछौं । तबसम्मका लागि अनलाइनखबर टिमलाई बिदा दिनुहोस् । नमस्कार ।
चितवनका कप्तान कुशल मल्ल : नीशमको विकेट लिएपछि खेल अब हाम्रो हातमा आएको फिल भएको थियो । ब्याटिङबाट १८० रन बनाइसकेपछि हाम्रो बलिङ युनिट राम्रो भएकाले डिफेन्ड गर्न सक्छौं भन्ने नै थियो ।
जनकपुरका प्रशिक्षक पुबुदु दासानायके : मोहसिनको रनआउटले मोमेन्टम चेन्ज गर्‍यो । नीशम खेल्दासम्म जित्छौं भन्ने थियो । चितवनले राम्रो खेल्यो उनीहरूलाई क्रेडिट दिनुपर्छ । पहिलो इनिङमा बलिङ त्यति राम्रो हुन सकेन ।
अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुदूरपश्चिम रोएल्स र कर्णाली याक्स पनि ८ अंक नै जोडेर प्लेअफ नजिक छन् । लिगको सबै ७ खेल खेलिसकेको चितवनले पनि ८ अंक जोडेपछि प्लेअफ होड रोमाञ्चक बनेको छ । यस्तै ६ खेलबाट ६ अंक जोडेर पाँचौ स्थानमा रहेको काठमान्डु गुर्खाजको पनि प्लेअफ सम्भावना बाँकी छ ।
यस नतिजासँगै पोखरा एभेन्जर्स र विराटनगर किंग्स पनि एक खेलअगावै प्लेअफ दौडबाट बाहिरिएका छन् । अब सुदूरपश्चिम, कर्णाली, चितवन र काठमाण्डुबाट कुनै तीन टिम प्लेअफका लागि छनोट हुन सक्ने छन् । POST MATCH SOON !
चितवनले यहाँ महत्वपूर्ण जित निकाल्दै प्लेअफ सम्भावनालाई बलियो बनाएको छ । सुरूवातदेखि विकेट गुमाएको जनकपुरका लागि जिमी नीशमलाई शानदार पारी खेल्दै खेललाई जीवितै राखेका थिए । नीशम आउट भएपछि चितवनले खेलमा मोमेन्टम बनाउँदै त्यसपछि १८ ओभरमा जनकपुरलाई अलआउट गरिदिएको छ ।
१७.६
W

रिजन ढकालको बलमा शेर मल्ल - आउट

BOWLED ! THATS IT !! THATS THE GAME FOR CHITWAN !!

१७.५
1

रिजन ढकालको बलमा किशोर महतो - १ रन

१७.४
.

रिजन ढकालको बलमा किशोर महतो - नो रन

१७.३
.

रिजन ढकालको बलमा किशोर महतो - नो रन

१७.२
1

रिजन ढकालको बलमा शेर मल्ल - १ रन

१७.१
1

रिजन ढकालको बलमा किशोर महतो - १ रन

१७ ओभर समाप्त - ४ रन शेर मल्ल: ४ किशोर महतो: २
जनकपुर बोल्ट्स 2024: १४५-९ लक्ष्यः १८१
१६.६
.

सोहेल तनभिरको बलमा शेर मल्ल - नो रन

१६.५
1

सोहेल तनभिरको बलमा किशोर महतो - १ रन

१६.४
1

सोहेल तनभिरको बलमा शेर मल्ल - १ रन

१६.३
.

सोहेल तनभिरको बलमा शेर मल्ल - नो रन

१६.२
.

सोहेल तनभिरको बलमा शेर मल्ल - नो रन

१६.१
2

सोहेल तनभिरको बलमा शेर मल्ल - २ रन

१६ ओभर समाप्त - २ रन किशोर महतो: १ शेर मल्ल: १
जनकपुर बोल्ट्स 2024: १४१-९ लक्ष्यः १८१
१५.६
.

कुशल मल्लको बलमा किशोर महतो - नो रन

१५.५
1

कुशल मल्लको बलमा शेर मल्ल - १ रन

१५.४
1

कुशल मल्लको बलमा किशोर महतो - १ रन

१५.३
.

कुशल मल्लको बलमा किशोर महतो - नो रन

१५.२
W

कुशल मल्लको बलमा ललित राजवंशी - आउट

लङ्गअनमा क्याच भएको छ । ठुलो शटको प्रयास थियो ललितको ।

१५.१
.

कुशल मल्लको बलमा ललित राजवंशी - नो रन

जनकपुरलाई अब खेल जित्न ३० बलमा ४२ रन आवश्यक । चितवनलाई २ विकेट आवश्यक ।
१५ ओभर समाप्त - १३ रन ललित राजवंशी: ० शेर मल्ल: ०
जनकपुर बोल्ट्स 2024: १३९-८ लक्ष्यः १८१
१४.६
1lb

सोहेल तनभिरको बलमा ललित राजवंशी - लेग बाई

१४.५
.

सोहेल तनभिरको बलमा ललित राजवंशी - नो रन

नयाँ ब्याटर ललित राजवंशी ।
१४.४
W

सोहेल तनभिरको बलमा जिमी नीशम - आउट

GONE THIS TIME ! यसपटक कुनै गल्ती हुने छैन । पोइन्टमा सहज क्याच ।

नयाँ ब्याटर शेर मल्ल ।
१४.३
W

सोहेल तनभिरको बलमा अरनिको यादव - रन आउट

२ रन लिने क्रममा अरनिको यादवले विकेट गुमाएका छन् ।

RUNOUT CHECK !
१४.२
6

सोहेल तनभिरको बलमा जिमी नीशम - छक्का

HUGEEEEE !!! NEESHAM GOES BIG ON THE FREE HIT !

१४.२
1nb

सोहेल तनभिरको बलमा जिमी नीशम - नो बल

NEESHAM WAS CAUGHT BUT TANVIR HAS OVERSTEPPED ! जीवनदान यहाँ नीशमलाई ।

१४.१
4

सोहेल तनभिरको बलमा जिमी नीशम - चौका

१४ ओभर समाप्त - १३ रन अरनिको यादव: ० जिमी नीशम: ५४
जनकपुर बोल्ट्स 2024: १२६-६ लक्ष्यः १८१
१३.६
W

रवि बोपाराको बलमा मोहमद मोहसिन - रन आउट

यहाँ आफ्नो विकेट गुमाएका छन् मोहसिनले । SACRIFICED HIS WICKET FOR NEESHAM

१३.५
1

रवि बोपाराको बलमा जिमी नीशम - १ रन

१३.४
6

रवि बोपाराको बलमा जिमी नीशम - छक्का

SHOTTT ! लेगसाइडमा शानदार छक्का यो । THIS IS THE FASTEST FIFTY IN NPL !!!

50 RUNS हाफ सेन्चुरी !

१३.३
.

रवि बोपाराको बलमा जिमी नीशम - नो रन

१३.२
1

रवि बोपाराको बलमा मोहमद मोहसिन - १ रन

१३.१
4

रवि बोपाराको बलमा मोहमद मोहसिन - चौका

१३ ओभर समाप्त - २४ रन जिमी नीशम: ४७ मोहमद मोहसिन: ७
जनकपुर बोल्ट्स 2024: ११३-५ लक्ष्यः १८१
१२.६
2

बासिल हमिदको बलमा जिमी नीशम - २ रन

१२.५
4

बासिल हमिदको बलमा जिमी नीशम - चौका

१२.४
4

बासिल हमिदको बलमा जिमी नीशम - चौका

सिधा अगाडि खेलेका छन् । चौका ।

१२.३
4

बासिल हमिदको बलमा जिमी नीशम - चौका

लेग साइडमा शानदार चौका । ग्यापमा खेलेका छन् ।

१२.२
4

बासिल हमिदको बलमा जिमी नीशम - चौका

एज लागेर चौका गएको छ ।

१२.१
6

बासिल हमिदको बलमा जिमी नीशम - छक्का

SHOTTT ! SIX !! लङ्गअनमा फ्ल्याट छक्का ।

१२ ओभर समाप्त - ९ रन जिमी नीशम: २३ मोहमद मोहसिन: ७
जनकपुर बोल्ट्स 2024: ८९-५ लक्ष्यः १८१
११.६
1

अमरसिंह राउटेलाको बलमा जिमी नीशम - १ रन

११.५
1

अमरसिंह राउटेलाको बलमा मोहमद मोहसिन - १ रन

११.५
1nb

अमरसिंह राउटेलाको बलमा मोहमद मोहसिन - नो बल

STUMPING CHECK !
११.४
1

अमरसिंह राउटेलाको बलमा जिमी नीशम - १ रन

११.३
1

अमरसिंह राउटेलाको बलमा मोहमद मोहसिन - १ रन

११.२
.

अमरसिंह राउटेलाको बलमा मोहमद मोहसिन - नो रन

११.१
4

अमरसिंह राउटेलाको बलमा मोहमद मोहसिन - चौका

पोइन्ट क्षेत्रमा खेलेका थिए । ग्यापमा चौका हुनेछ । MUCH NEEDED !

११ ओभर समाप्त - १४ रन जिमी नीशम: २१ मोहमद मोहसिन: १
जनकपुर बोल्ट्स 2024: ८०-५ लक्ष्यः १८१
१०.६
.

बासिल हमिदको बलमा जिमी नीशम - नो रन

१०.५
6

बासिल हमिदको बलमा जिमी नीशम - छक्का

GOES AGAIN ! यसपटक लङ्गअनको माथिबाट छक्का ।

१०.४
6

बासिल हमिदको बलमा जिमी नीशम - छक्का

SHOTTT ! नीशमले डिप मिडविकेटमा शानदार छक्का प्रहार गरेका छन् ।

१०.३
1

बासिल हमिदको बलमा मोहमद मोहसिन - १ रन

१०.२
.

बासिल हमिदको बलमा मोहमद मोहसिन - नो रन

१०.१
1

बासिल हमिदको बलमा जिमी नीशम - १ रन

१० ओभर समाप्त - २ रन मोहमद मोहसिन: ० जिमी नीशम: ८
जनकपुर बोल्ट्स 2024: ६६-५ लक्ष्यः १८१
९.६
.

अमरसिंह राउटेलाको बलमा मोहमद मोहसिन - नो रन

९.५
.

अमरसिंह राउटेलाको बलमा मोहमद मोहसिन - नो रन

नयाँ ब्याटर मोहम्मद मोहसिन ।
DRINKS !
९.४
W

अमरसिंह राउटेलाको बलमा आसिफ शेख - आउट

TAKEN ! पुल गरेका थिए आसिफले । क्याच गरेका छन् लेगमा ।

९.३
1

अमरसिंह राउटेलाको बलमा जिमी नीशम - १ रन

९.२
1

अमरसिंह राउटेलाको बलमा आसिफ शेख - १ रन

अमर सिंह राउटेलाल पहिलो पटक बलिङमा आएका छन् । उनले अघिल्लो खेलमा विराटनगर विरुद्ध एकै बलमा १५ रन खर्चेका थिए ।
९.१
.

अमरसिंह राउटेलाको बलमा आसिफ शेख - नो रन

९ ओभर समाप्त - ८ रन जिमी नीशम: ७ आसिफ शेख: २३
जनकपुर बोल्ट्स 2024: ६४-४ लक्ष्यः १८१
८.६
6

कुशल मल्लको बलमा जिमी नीशम - छक्का

SHOTTT ! उठाएर खेलेका छन् । लेगसाइडमा ठुलो छक्का ।

८.५
1

कुशल मल्लको बलमा आसिफ शेख - १ रन

८.४
1

कुशल मल्लको बलमा जिमी नीशम - १ रन

८.३
.

कुशल मल्लको बलमा जिमी नीशम - नो रन

नयाँ ब्याटर जिमी नीशम ।
८.२
W

कुशल मल्लको बलमा शुभ कंसाकार - आउट

BOWLED ! लेगमा थियो बल । टर्न भएर स्टम्पमा लागेको छ ।

८.१
.

कुशल मल्लको बलमा शुभ कंसाकार - नो रन

८ ओभर समाप्त - ८ रन आसिफ शेख: २२ शुभ कंसाकार: १५
जनकपुर बोल्ट्स 2024: ५६-३ लक्ष्यः १८१
७.६
.

रञ्जित कुमारको बलमा आसिफ शेख - नो रन

७.५
.

रञ्जित कुमारको बलमा आसिफ शेख - नो रन

७.४
4

रञ्जित कुमारको बलमा आसिफ शेख - चौका

SWEPT ! MISFIELD !! FOUR !!! फेरि पनि स्वीप गरेका थिए । फिल्डरले रोक्ने प्रयास गरेका थिए तर चौका हुनेछ ।

७.३
.

रञ्जित कुमारको बलमा आसिफ शेख - नो रन

७.२
4

रञ्जित कुमारको बलमा आसिफ शेख - चौका

स्वीप गरेका छन् । चौका हुनेछ ।

७.१
.

रञ्जित कुमारको बलमा आसिफ शेख - नो रन

७ ओभर समाप्त - ९ रन शुभ कंसाकार: १५ आसिफ शेख: १४
जनकपुर बोल्ट्स 2024: ४८-३ लक्ष्यः १८१
६.६
.

कुशल मल्लको बलमा शुभ कंसाकार - नो रन

६.५
6

कुशल मल्लको बलमा शुभ कंसाकार - छक्का

स्वीप गरेका थिए । डिपमा क्याचको मौका थियो तर छक्का हुनेछ ।

६.४
.

कुशल मल्लको बलमा शुभ कंसाकार - नो रन

६.३
1

कुशल मल्लको बलमा आसिफ शेख - १ रन

६.२
1

कुशल मल्लको बलमा शुभ कंसाकार - १ रन

६.१
1

कुशल मल्लको बलमा आसिफ शेख - १ रन

पावर प्ले सकिएको छ । जनकपुर ३९/३ को अवस्थामा छ । पावर प्लेमा चितवनले ४४/१ रन बनाएको थियो ।
६ ओभर समाप्त - ८ रन शुभ कंसाकार: ८ आसिफ शेख: १२
जनकपुर बोल्ट्स 2024: ३९-३ लक्ष्यः १८१
५.६
.

रञ्जित कुमारको बलमा शुभ कंसाकार - नो रन

५.५
4

रञ्जित कुमारको बलमा शुभ कंसाकार - चौका

SHOT ! राम्रो टाइमिङ छ अफमा । चौका हुनेछ यो ।

५.४
.

रञ्जित कुमारको बलमा शुभ कंसाकार - नो रन

५.३
4

रञ्जित कुमारको बलमा शुभ कंसाकार - चौका

मिडअनमा खेलेका छन् । चौका हुनेछ ।

५.२
.

रञ्जित कुमारको बलमा शुभ कंसाकार - नो रन

५.१
.

रञ्जित कुमारको बलमा शुभ कंसाकार - नो रन

५ ओभर समाप्त - ७ रन शुभ कंसाकार: ० आसिफ शेख: १२
जनकपुर बोल्ट्स 2024: ३१-३ लक्ष्यः १८१
४.६
.

कुशल मल्लको बलमा आसिफ शेख - नो रन

नयाँ ब्याटर शुभ कंसाकार । लगातार विकेट गुमाएपछि जनकपुर दबाबमा देखिएको छ । अब आसिफ शेख र शुभले इनिङस सम्हाल्नुपर्ने आवश्यकता छ ।
४.५
W

कुशल मल्लको बलमा हर्श थाकर - रन आउट

DIRECT HIT & GONE ! हर्शले आफ्नो विकेट गुमाएका छन् ।

४.४
.

कुशल मल्लको बलमा हर्श थाकर - नो रन

४.३
1

कुशल मल्लको बलमा आसिफ शेख - १ रन

४.३
2w

कुशल मल्लको बलमा हर्श थाकर - वाइड

४.२
4

कुशल मल्लको बलमा हर्श थाकर - चौका

४.१
.

कुशल मल्लको बलमा हर्श थाकर - नो रन

कप्तान कुशल मल्ल आफैँ बलिङमा आएका छन् ।
४ ओभर समाप्त - ४ रन आसिफ शेख: ११ हर्श थाकर: २
जनकपुर बोल्ट्स 2024: २४-२ लक्ष्यः १८१
३.६
.

सोहेल तनभिरको बलमा आसिफ शेख - नो रन

३.५
.

सोहेल तनभिरको बलमा आसिफ शेख - नो रन

३.४
.

सोहेल तनभिरको बलमा आसिफ शेख - नो रन

३.३
1

सोहेल तनभिरको बलमा हर्श थाकर - १ रन

३.३
1w

सोहेल तनभिरको बलमा हर्श थाकर - वाइड

३.२
1

सोहेल तनभिरको बलमा आसिफ शेख - १ रन

३.१
1

सोहेल तनभिरको बलमा हर्श थाकर - १ रन

३ ओभर समाप्त - ८ रन आसिफ शेख: १० हर्श थाकर: ०
जनकपुर बोल्ट्स 2024: २०-२ लक्ष्यः १८१
२.६
4

रिजन ढकालको बलमा आसिफ शेख - चौका

SHOT ! NO NEED TO RUN FOR THAT !!

लेगसाइडमा शानदार चौका ।

२.५
.

रिजन ढकालको बलमा आसिफ शेख - नो रन

२.४
4

रिजन ढकालको बलमा आसिफ शेख - चौका

SHOT ! ग्यापमा खेलेका छन् । चौका हुनेछ । शानदार शट ।

२.३
.

रिजन ढकालको बलमा आसिफ शेख - नो रन

२.२
.

रिजन ढकालको बलमा आसिफ शेख - नो रन

२.१
.

रिजन ढकालको बलमा आसिफ शेख - नो रन

२ ओभर समाप्त - ४ रन हर्श थाकर: ० आसिफ शेख: २
जनकपुर बोल्ट्स 2024: १२-२ लक्ष्यः १८१
हर्श थाकर नयाँ ब्याटर ।
१.६
W

सोहेल तनभिरको बलमा लाहिरु मिलान्था - आउट

GONE ! LBW !! MILANTHA DEPARTS !!!

१.५
.

सोहेल तनभिरको बलमा लाहिरु मिलान्था - नो रन

१.४
.

सोहेल तनभिरको बलमा लाहिरु मिलान्था - नो रन

१.३
1

सोहेल तनभिरको बलमा आसिफ शेख - १ रन

१.२
1

सोहेल तनभिरको बलमा लाहिरु मिलान्था - १ रन

१.१
1

सोहेल तनभिरको बलमा आसिफ शेख - १ रन

१.१
1w

सोहेल तनभिरको बलमा आसिफ शेख - वाइड

१ ओभर समाप्त - ८ रन अनिल साह: ८ आसिफ शेख: ०
जनकपुर बोल्ट्स 2024: ८-१ लक्ष्यः १८१
०.६
W

रिजन ढकालको बलमा अनिल साह - आउट

TAKEN ! TANVIR FINALLY HOLDS ONE !! HE ALMOST DROPPED THAT TOO !!!

अनिल शाह दुई चौकापश्चात् आउट भएका छन् । मिडविकेटमा सोहेल तनविरले क्याच गरेका छन् ।

०.५
4

रिजन ढकालको बलमा अनिल साह - चौका

०.४
.

रिजन ढकालको बलमा अनिल साह - नो रन

०.३
.

रिजन ढकालको बलमा अनिल साह - नो रन

०.२
4

रिजन ढकालको बलमा अनिल साह - चौका

SHOTTT ! कभरमा खेलेका छन् शानदार शट । चौका हुनेछ ।

०.१
.

रिजन ढकालको बलमा अनिल साह - नो रन

अनिल शाह र आसिफ शेख ओपनिङमा आएका छन् । अनिल स्ट्राइकमा छन् । रिजन ढकालले बलिङको सुरूवात गर्ने छन् ।
जनकपुरलाई १८१ रनको लक्ष्य छ । आजसम्म जनकपुरले पाएको सर्वाधिक रनको लक्ष्य हो । कति ओभरमा पूरा गर्ला त ? कि चितवनले यसलाई डिफेन्ड गर्ने छ ?

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट