+
Home Sports Cricket NPL- NEPAL PREMIER LEAGUE (2024) सुदूरपश्चिम रोएल्स VS कर्णाली याक्स

Sudurpaschim Royals vs Karnali Yaks

NPL- NEPAL PREMIER LEAGUE (2024)
२०८१ पुष १, सोमबार
सुदूरपश्चिम रोएल्स
१०५/४
15.2 overs
NPL 2025
VS
कर्णाली याक्स
१०१/१०
20 overs
सुदूरपश्चिम ६ विकेटले विजयी ।
प्लेयर अफ दि म्याच दीपेन्द्र सिंह ऐरी
TU Intl. Cricket Ground NPL- NEPAL PREMIER LEAGUE (2024)
कर्णाली याक्स 2024 सुदूरपश्चिम रोएल्स 2024

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै आजको खेलको बल बाई बल अपडेटबाट अनलाइनखबर टिम बिदा माग्न चाहन्छौं । आज लिग चरणका खेलहरू पनि सकिएका छन् । अब बुधबार हुने इलिमिनेटर र पहिलो क्‍वालिफायरको अपडेट लिएर फेरि उपस्थित हुनेछौं । तबसम्मका लागि धन्यवाद । शुभ दिन ।
सुदूरका कप्तान दिपेन्द्रसिंह ऐरी : हामीले सुरूवातदेखि नै उपाधि जित्ने भनेर आइरहेका छौं । त्यसैअनुसार प्रदर्शन भइरहेको छ हाम्रो टिम पनि राम्रो देखिएको छ । अब प्लेअफका त्यसैअनुसार प्लानिङ गर्नुपर्छ । मैदानमा आएर साथ र समर्थन गर्नुहुने सबै फ्यानलाई धेरै धन्यवाद । आगामी दिनमा पनि आउनुहोला ।
कर्णालीका प्रशिक्षक ज्ञानेन्द्र मल्ल : हामीले १३०-१४० सम्म बनाउन सकेको भए जित्ने चान्स हुने थियो किनभने विकेट गाह्रो थियो । प्रतियोगितामा हाम्रो बलिङ ठीकै भएपनि ब्याटिङ राम्रो हुन सकेको छैन । अब प्लेअफमा राम्रो प्रदर्शन गर्नका लागि ब्याटिङ सुधार्नु छ । बलिङले यहाँसम्म जिताएका छन् अब ब्याटिङले प्लेअफ जिताउँछन् भन्ने विश्वास छ ।
अब पहिलो क्‍वालिफायरमा सुदूरपश्चिम र जनकपुर खेल्ने छन् भने इलिमिनेटरमा चितवन र कर्णाली खेल्ने छन् । दुवै खेल बुधबार हुनेछन् ।
१०२ रनको लक्ष्य पछ्याएको सुदूरले सुरूवातमा विकेट गुमाएपनि स्लोली इनिङ बिल्ड गर्दै खेल जितेको छ । यो जितले सुदूर ६ खेल जित्ने एकमात्र टोली बनेको छ । १२ अंकका साथ सुदूर शीर्षस्थानमा छ भने जनकपुर १० अंकका साथ दोस्रोमा । चितवन र कर्णाली समान ८-८ अंकका साथ तेस्रो र चौथोमा छन् ।
लिगको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको छ ।
१५.२
4

सोमपाल कामीको बलमा इशान पाण्डे - चौका

SHOTTT ! GAME OVER !! SUDUR WIN THEIR 6TH !!!

१५.१
2

सोमपाल कामीको बलमा इशान पाण्डे - २ रन

१५ ओभर समाप्त - १२ रन आरिफ शेख: ४ इशान पाण्डे: ३२
सुदूरपश्चिम रोएल्स 2024: ९९-४ लक्ष्यः १०२
१४.६
.

नन्दन यादवको बलमा आरिफ शेख - नो रन

ONE HIT AWAY !
१४.५
4

नन्दन यादवको बलमा आरिफ शेख - चौका

SHOT ! FOUR !! ग्यापमा कट गरेका छन् । चौका आरिफका लागि । सुदूर जितको नजिक ।

१४.४
.

नन्दन यादवको बलमा आरिफ शेख - नो रन

१४.३
W

नन्दन यादवको बलमा दीपेन्द्र सिंह ऐरी - आउट

GONE THIS TIME ! अफमा कट गर्ने प्रयास थियो । एज लागेको छ । किपरलाई क्याच ।

१४.२
4

नन्दन यादवको बलमा दीपेन्द्र सिंह ऐरी - चौका

FOUR MORE ! यसपटक मिड विकेटमा खेलेका छन् । ग्यापमा छ । अर्को चौका ।

१४.१
4

नन्दन यादवको बलमा दीपेन्द्र सिंह ऐरी - चौका

SHOT ! IN THE GAP !! शानदार शट खेलेका छने पोइन्ट र गलीको बीचबाट । चौका हुनेछ ।

१४ ओभर समाप्त - १० रन दीपेन्द्र सिंह ऐरी: ३० इशान पाण्डे: ३२
सुदूरपश्चिम रोएल्स 2024: ८७-३ लक्ष्यः १०२
१३.६
1

विपिन प्रसाद शर्माको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१३.५
.

विपिन प्रसाद शर्माको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

१३.४
2

विपिन प्रसाद शर्माको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन

१३.३
4

विपिन प्रसाद शर्माको बलमा दीपेन्द्र सिंह ऐरी - चौका

FOUR ! थर्ड म्यान क्षेत्रमा खेलेका थिए । चौका भएको छ ।

१३.२
1

विपिन प्रसाद शर्माको बलमा इशान पाण्डे - १ रन

१३.१
2

विपिन प्रसाद शर्माको बलमा इशान पाण्डे - २ रन

१३ ओभर समाप्त - ६ रन दीपेन्द्र सिंह ऐरी: २३ इशान पाण्डे: २९
सुदूरपश्चिम रोएल्स 2024: ७७-३ लक्ष्यः १०२
कर्णाली याक्स प्लेअफमा पुगेको छ । सुदूरपश्चिमले १३ ओभरभित्र लक्ष्य नभेट्टाएपछि काठमाण्डु बाहिरिएको छ । अब यस खेलमा जे नतिजा भएपनि कर्णाली प्लेअफमा पुगिसकेको छ ।
१२.६
.

नन्दन यादवको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

१२.५
1

नन्दन यादवको बलमा इशान पाण्डे - १ रन

१२.५
1w

नन्दन यादवको बलमा इशान पाण्डे - वाइड

१२.४
1

नन्दन यादवको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१२.३
.

नन्दन यादवको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

१२.२
2

नन्दन यादवको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन

१२.१
1

नन्दन यादवको बलमा इशान पाण्डे - १ रन

१२ ओभर समाप्त - १६ रन इशान पाण्डे: २७ दीपेन्द्र सिंह ऐरी: २०
सुदूरपश्चिम रोएल्स 2024: ७१-३ लक्ष्यः १०२
११.६
1

विलियम बोसिस्टोको बलमा इशान पाण्डे - १ रन

११.५
4

विलियम बोसिस्टोको बलमा इशान पाण्डे - चौका

थर्ड म्यान क्षेत्रमा चौका भएको छ ।

११.४
.

विलियम बोसिस्टोको बलमा इशान पाण्डे - नो रन

११.३
1

विलियम बोसिस्टोको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

११.२
4

विलियम बोसिस्टोको बलमा दीपेन्द्र सिंह ऐरी - चौका

FOUR THIS TIME ! सोही क्षेत्रमा खेलेका थिए । यसपटक चौका हुनेछ ।

११.१
6

विलियम बोसिस्टोको बलमा दीपेन्द्र सिंह ऐरी - छक्का

SHOTTT ! लेगसाइडमा छक्का । दिपेन्द्रको शानदार शट यो ।

११ ओभर समाप्त - ५ रन इशान पाण्डे: २२ दीपेन्द्र सिंह ऐरी: ९
सुदूरपश्चिम रोएल्स 2024: ५५-३ लक्ष्यः १०२
१०.६
.

जिसन मक्सुदको बलमा इशान पाण्डे - नो रन

१०.५
2

जिसन मक्सुदको बलमा इशान पाण्डे - २ रन

१०.४
1

जिसन मक्सुदको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

१०.३
1

जिसन मक्सुदको बलमा इशान पाण्डे - १ रन

१०.२
.

जिसन मक्सुदको बलमा इशान पाण्डे - नो रन

१०.१
1

जिसन मक्सुदको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

DRINKS BREAK ! काठमाण्डु प्लेअफमा नपुग्ने लगभग निश्चित । अब ३ ओभरभित्र लक्ष्य पूरा भएमा मात्र काठमाण्डु प्लेअफमा पुग्नेछ । जुन कुरा अब सम्भव देखिएको छैन ।
१० ओभर समाप्त - ८ रन इशान पाण्डे: १९ दीपेन्द्र सिंह ऐरी: ७
सुदूरपश्चिम रोएल्स 2024: ५०-३ लक्ष्यः १०२
९.६
.

विलियम बोसिस्टोको बलमा इशान पाण्डे - नो रन

९.५
4

विलियम बोसिस्टोको बलमा इशान पाण्डे - चौका

SHOTTT ! ग्यापमा खेलेका छन् । चौका भएको छ । ५० रन पनि पूरा ।

९.४
1

विलियम बोसिस्टोको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

९.३
1

विलियम बोसिस्टोको बलमा इशान पाण्डे - १ रन

९.२
1

विलियम बोसिस्टोको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

९.१
1

विलियम बोसिस्टोको बलमा इशान पाण्डे - १ रन

९ ओभर समाप्त - ६ रन दीपेन्द्र सिंह ऐरी: ५ इशान पाण्डे: १३
सुदूरपश्चिम रोएल्स 2024: ४२-३ लक्ष्यः १०२
८.६
.

जिसन मक्सुदको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

८.५
1lb

जिसन मक्सुदको बलमा इशान पाण्डे - लेग बाई

८.४
1

जिसन मक्सुदको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

८.३
1

जिसन मक्सुदको बलमा इशान पाण्डे - १ रन

८.३
1w

जिसन मक्सुदको बलमा इशान पाण्डे - वाइड

STUMPING CHECK ! NOT OUT !!
८.२
.

जिसन मक्सुदको बलमा इशान पाण्डे - नो रन

८.१
2

जिसन मक्सुदको बलमा इशान पाण्डे - २ रन

८ ओभर समाप्त - ४ रन इशान पाण्डे: १० दीपेन्द्र सिंह ऐरी: ४
सुदूरपश्चिम रोएल्स 2024: ३६-३ लक्ष्यः १०२
७.६
1

विलियम बोसिस्टोको बलमा इशान पाण्डे - १ रन

७.५
1

विलियम बोसिस्टोको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

७.४
1

विलियम बोसिस्टोको बलमा इशान पाण्डे - १ रन

७.३
1

विलियम बोसिस्टोको बलमा दीपेन्द्र सिंह ऐरी - १ रन

७.२
.

विलियम बोसिस्टोको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

७.१
.

विलियम बोसिस्टोको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

७ ओभर समाप्त - २ रन इशान पाण्डे: ८ दीपेन्द्र सिंह ऐरी: २
सुदूरपश्चिम रोएल्स 2024: ३२-३ लक्ष्यः १०२
६.६
.

जिसन मक्सुदको बलमा इशान पाण्डे - नो रन

६.५
.

जिसन मक्सुदको बलमा इशान पाण्डे - नो रन

६.४
.

जिसन मक्सुदको बलमा इशान पाण्डे - नो रन

६.३
.

जिसन मक्सुदको बलमा इशान पाण्डे - नो रन

जोडदार अपिल थियो । अम्पायर शान्त ।

६.२
2

जिसन मक्सुदको बलमा इशान पाण्डे - २ रन

६.१
.

जिसन मक्सुदको बलमा इशान पाण्डे - नो रन

END OF POWERPLAY ! SUDURPASCHIM 30-3. अब ७२ रन आवश्यक छ ।
६ ओभर समाप्त - २ रन दीपेन्द्र सिंह ऐरी: २ इशान पाण्डे: ६
सुदूरपश्चिम रोएल्स 2024: ३०-३ लक्ष्यः १०२
५.६
.

विलियम बोसिस्टोको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

५.५
2

विलियम बोसिस्टोको बलमा दीपेन्द्र सिंह ऐरी - २ रन

५.४
.

विलियम बोसिस्टोको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

५.३
.

विलियम बोसिस्टोको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

५.२
.

विलियम बोसिस्टोको बलमा दीपेन्द्र सिंह ऐरी - नो रन

५.१
W

विलियम बोसिस्टोको बलमा इशान पाण्डे - आउट

MCMULLEN IS RUN-OUT ! क्विवक रनको प्रयास थियो । रनआउट भएका छन् ।

RUN-OUT CHECK ! CAN BE CLOSE !! MCMULLEN IS WALKING ALREADY !! GONE !!! OUT !!!!
बलिङमा विलियम बोसिस्टो
५ ओभर समाप्त - २ रन ब्रान्डन म्याकमुलेन: ३ इशान पाण्डे: ६
सुदूरपश्चिम रोएल्स 2024: २८-२ लक्ष्यः १०२
४.६
.

जिसन मक्सुदको बलमा ब्रान्डन म्याकमुलेन - नो रन

४.५
1

जिसन मक्सुदको बलमा इशान पाण्डे - १ रन

४.४
.

जिसन मक्सुदको बलमा इशान पाण्डे - नो रन

४.३
.

जिसन मक्सुदको बलमा इशान पाण्डे - नो रन

४.२
1

जिसन मक्सुदको बलमा ब्रान्डन म्याकमुलेन - १ रन

४.१
.

जिसन मक्सुदको बलमा ब्रान्डन म्याकमुलेन - नो रन

बलिङमा जीशान मकसुद आएका छन् ।
४ ओभर समाप्त - ७ रन इशान पाण्डे: ५ ब्रान्डन म्याकमुलेन: २
सुदूरपश्चिम रोएल्स 2024: २६-२ लक्ष्यः १०२
३.६
.

विपिन प्रसाद शर्माको बलमा इशान पाण्डे - नो रन

३.५
4

विपिन प्रसाद शर्माको बलमा इशान पाण्डे - चौका

SHOTTT ! अफमा खेलेका छन् । फिल्डरलाई बिट गर्दै चौका भएको छ ।

३.४
1

विपिन प्रसाद शर्माको बलमा ब्रान्डन म्याकमुलेन - १ रन

३.३
1

विपिन प्रसाद शर्माको बलमा इशान पाण्डे - १ रन

३.२
1

विपिन प्रसाद शर्माको बलमा ब्रान्डन म्याकमुलेन - १ रन

३.१
.

विपिन प्रसाद शर्माको बलमा ब्रान्डन म्याकमुलेन - नो रन

३ ओभर समाप्त - १० रन
सुदूरपश्चिम रोएल्स 2024: १९-२ लक्ष्यः १०२
२.६
W

सोमपाल कामीको बलमा सैफ अली जैब - आउट

GONE ! LBW !! सोमपाललाई पहिलो सफलता । जैब एलबीडब्लु आउट भएका छन् ।

२.५
.

सोमपाल कामीको बलमा सैफ अली जैब - नो रन

२.५
1w

सोमपाल कामीको बलमा सैफ अली जैब - वाइड

२.५
1w

सोमपाल कामीको बलमा सैफ अली जैब - वाइड

२.४
.

सोमपाल कामीको बलमा सैफ अली जैब - नो रन

२.३
4

सोमपाल कामीको बलमा सैफ अली जैब - चौका

SHOT ! IN THE GAP !! FOUR MORE !!! यसपटक अफमा खेलेका छन् । शानदार चौका ।

२.२
4

सोमपाल कामीको बलमा सैफ अली जैब - चौका

लेगमा खेलेका छन् । ग्यापमा छ बल । चौका भएको छ ।

२.१
.

सोमपाल कामीको बलमा सैफ अली जैब - नो रन

२ ओभर समाप्त - ५ रन
सुदूरपश्चिम रोएल्स 2024: ९-१ लक्ष्यः १०२
१.६
W

विपिन प्रसाद शर्माको बलमा विनोद भण्डारी - आउट

GONE ! LBW !! स्वीपको प्रयास थियो विनोदबाट । एलबीडब्लुको अपिल र अम्पायरले आउट दिएका छन् ।

१.५
4

विपिन प्रसाद शर्माको बलमा विनोद भण्डारी - चौका

SHOT ! OVER BOWLER !!

१.४
.

विपिन प्रसाद शर्माको बलमा विनोद भण्डारी - नो रन

१.३
.

विपिन प्रसाद शर्माको बलमा विनोद भण्डारी - नो रन

१.२
1

विपिन प्रसाद शर्माको बलमा सैफ अली जैब - १ रन

१.१
.

विपिन प्रसाद शर्माको बलमा सैफ अली जैब - नो रन

बलिङमा चोभार एण्डबाट विपिन शर्मा ।
१ ओभर समाप्त - ४ रन सैफ अली जैब: २ विनोद भण्डारी: ०
सुदूरपश्चिम रोएल्स 2024: ४-० लक्ष्यः १०२
०.६
1

सोमपाल कामीको बलमा सैफ अली जैब - १ रन

०.६
2w

सोमपाल कामीको बलमा विनोद भण्डारी - वाइड

०.५
.

सोमपाल कामीको बलमा विनोद भण्डारी - नो रन

०.४
1

सोमपाल कामीको बलमा सैफ अली जैब - १ रन

०.३
.

सोमपाल कामीको बलमा सैफ अली जैब - नो रन

०.२
.

सोमपाल कामीको बलमा सैफ अली जैब - नो रन

०.१
.

सोमपाल कामीको बलमा सैफ अली जैब - नो रन

सेफ अली जैब र विनोद भण्डारी ओपनिङमा आएका छने । जैब स्ट्राइकमा छन् । सोमपाल कामीले बलिङको सुरूवात गर्ने छन् ।
सुदूरले यस लक्ष्य १३ ओभरभित्र चेज गरेमा कर्णाली बाहिरिनेछ भने काठमाण्डु गुर्खाज प्लेअफमा जानेछ । दोस्रो इनिङ सुरू हुँदै छ ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
जनकपुर बोल्ट्स
5 0 2 10
3
चितवन राइनोज
4 0 3 8
4
कर्णाली याक्स
4 0 3 8
5
काठमान्डु गुर्खाज
4 0 3 8
6
पोखरा एभेन्जर्स
2 0 5 4
7
विराटनगर किंग्स
2 0 5 4
8
लुम्बिनी लायन्स
1 0 6 2

MOST RUNS

लाहिरु मिलान्था विकेट किपर जनकपुर बोल्ट्स 2024
रन २९६
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2024
रन २८६
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन २८५
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २८३
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन २४६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2024
रन २२७
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन २२४
आन्द्रेस गौस विकेट किपर पोखरा एभेन्जर्स 2024
रन २२४
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
रन २२३
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
रन २०२
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
रन १९५
चाडविक वाल्टन विकेट किपर कर्णाली याक्स 2024
रन १८२
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
रन १७३
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १६४
टम मूर्स विकेट किपर लुम्बिनी लायन्स 2024
रन १६४
दिनेश खरेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
रन १६२
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
रन १४६
स्टेफेन इस्किनाजी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १३९
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
रन १३७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३७
शिखर धवन ब्याट्समेन कर्णाली याक्स 2024
रन १३६
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2024
रन १३३
अनिल साह विकेट किपर जनकपुर बोल्ट्स 2024
रन १३२
लोकेस बम ब्याट्समेन विराटनगर किंग्स 2024
रन १३१
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
रन १२६
हसन एइसाखिल ब्याट्समेन चितवन राइनोज 2024
रन १२५
सन्दीप जोरा ब्याट्समेन लुम्बिनी लायन्स 2024
रन १२०
देव खनाल ब्याट्समेन कर्णाली याक्स 2024
रन ११८
सन्तोष कार्की अलराउण्डर चितवन राइनोज 2024
रन १०८
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
रन १०४
माइकल लेभिट ब्याट्समेन काठमान्डु गुर्खाज 2024
रन १०१

MOST WICKETS

स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट १९
ललित राजवंशी बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
किशोर महतो बलर जनकपुर बोल्ट्स 2024
विकेट १६
रिजन ढकाल बलर चितवन राइनोज 2024
विकेट १४
सोहेल तनभिर बलर चितवन राइनोज 2024
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट १३
विपिन प्रसाद शर्मा बलर कर्णाली याक्स 2024
विकेट १३
सैफ अली जैब अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट १३
मोहमद मोहसिन अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट १२
हर्श थाकर अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट ११
जेरार्ड एरास्मस अलराउण्डर काठमान्डु गुर्खाज 2024
विकेट ११
नन्दन यादव बलर कर्णाली याक्स 2024
विकेट ११
विलियम बोसिस्टो अलराउण्डर कर्णाली याक्स 2024
विकेट ११
सोमपाल कामी बलर कर्णाली याक्स 2024
विकेट १०
जिसन मक्सुद ब्याट्समेन कर्णाली याक्स 2024
विकेट १०
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2024
विकेट
प्रतिश जीसी ब्याट्समेन विराटनगर किंग्स 2024
विकेट
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2024
विकेट
साद विन जफर अलराउण्डर लुम्बिनी लायन्स 2024
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
क्रिस सोल बलर विराटनगर किंग्स 2024
विकेट
रामोन सिमण्ड्स बलर लुम्बिनी लायन्स 2024
विकेट
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2024
विकेट
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
जिमी नीशम अलराउण्डर जनकपुर बोल्ट्स 2024
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
शेर मल्ल बलर जनकपुर बोल्ट्स 2024
विकेट
दिपेश कँडेल बलर काठमान्डु गुर्खाज 2024
विकेट
नरेन साउद बलर सुदूरपश्चिम रोएल्स 2024
विकेट
सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2024
विकेट
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2024
विकेट
साहब आलम ब्याट्समेन काठमान्डु गुर्खाज 2024
विकेट
ब्रान्डन म्याकमुलेन अलराउण्डर सुदूरपश्चिम रोएल्स 2024
विकेट
रेमन रेइफर अलराउण्डर पोखरा एभेन्जर्स 2024
विकेट
अभिशेष गौतम बलर लुम्बिनी लायन्स 2024
विकेट
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2024
विकेट
सागर ढकाल बलर पोखरा एभेन्जर्स 2024
विकेट
अनिल खरेल बलर विराटनगर किंग्स 2024
विकेट