पानी पिउन कुन बोतल प्रयोग गर्नु सबैभन्दा राम्रो ?
गर्मी मौसममा सफा पानी पिउनु जत्तिकै महत्वपूर्ण छ, सही बोतलको छनौट । बजारमा हेर्दा आर्कषक देखिने अनेकौं बोतल पाइन्छ । तर, तीमध्ये धेरैजसो बोत्तल स्वास्थ्यको हिसाबले उचित मानिँदैन ।...
गर्मी मौसममा सफा पानी पिउनु जत्तिकै महत्वपूर्ण छ, सही बोतलको छनौट । बजारमा हेर्दा आर्कषक देखिने अनेकौं बोतल पाइन्छ । तर, तीमध्ये धेरैजसो बोत्तल स्वास्थ्यको हिसाबले उचित मानिँदैन ।...
शरीरमा कुन भिटामिनको कमी भयो ? कमी भएका भिटामिनको नामसहित थरीथरीका सप्लिमेन्ट बजारमा पाइन्छन् । भिटामिन सप्लिमेन्टको बजार तीव्ररुपमा बढ्दै गइरहेको छ । यसरी बढ्नुको कारण हो, भिटामिन खाए...
कमजोरी भयो, चक्कर लाग्छ, रक्सी खायो, चक्कर लाग्छ, घाममा गयो, चक्कर लाग्छ। रगत कम भयो, धड्कन तीब्र भएर मन आत्तिन्छ, भुइँ घुमेझैँ अनुभूति भई चक्कर लाग्छ । कसैलाई तनावले...
चिसो पानीले नुहाउँदा रक्तसञ्चार बढ्छ । प्रतिरोधात्मक क्षमता बढ्छ । छालामा चमक बढ्छ । तनाव कम हुन्छ । यो सब सम्भव हुन्छ । जब मौसम शरीर अनुकूल हुन्छ ।...
स्वास्थ्य समस्या कुनै पनि उमेरमा जुनसुकै बेला हुनसक्छ । चाहे त्यो सामान्य होस् वा जटिल । तर जति पनि समस्या आउँछ, त्यसले साँझ र रातमा बढी पिरोल्छ । रातमै...
चिकित्सकले बिरामीको मृत्युको कारण संक्रमण फैलिएर भएको भन्ने जवाफ दिएमा त्यो व्यक्ति सेप्सिसको सिकार भएको बुझिन्छ । ग्लोबल सेप्सिस एलाइन्सेसको तथ्यांक अनुसार वर्षेनी चार करोड ९० लाख मानिस सेप्सिसबाट...
शरीरको कुनै अंगमा थकान महसुस भई सो भागलाई राम्ररी चलाउन नसक्ने अवस्थालाई शारीरिक कमजोरी भनिन्छ। शारीरिक कमजोरी लामो वा छोटो अवधीको हुनसक्छ । कमजोरी सामान्य देखि कुनै रोगको संकेत...
एक सर्वेक्षणअनुसार ३७ प्रतिशत पुरुष स्वास्थ्यमा समस्या भएको अनुभव गरेपनि अस्पताल वा चिकित्सककहाँ जाँदैनन् । किनभने त्यो रोग भयानक हुनसक्छ भन्ने स्वयम्ले अनुमान गरेर सत्यको सामना गर्न डराउँछन् ।...
डेंगु संक्रमण फैलिरहेको बेला जापानीज इन्सेफलाइटिसको संक्रमणले पनि ठूलो चुनौती थपेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभर २८ जनामा जापानीज इन्सेफलाइटिसको संक्रमण...
एक महिनायता नियमितजसो हैजा संक्रमणको खबर छाइरहेका छन् । यस अवधिमा देशभर ३६ जनामा हैजाको संक्रमण पुष्टि भएको छ, जसमध्ये सबैभन्दा बढी ललितपुरमा २६ सङ्क्रमित पाइएको छ । हैजाबाट...
शरीर स्वस्थ रहन अन्य पोषक तत्व जस्तै भिटामिन बीको पनि महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन बीले शरीरको कोषले गर्ने काममा मद्दत गर्छ । यसकै मद्दतले खानेकुरा शक्तिमा परिवर्तन हुन्छ...
हाम्रो शरीर बन्न र चलायमान हुन धेरै खालका पोषक तत्व आवश्यक हुन्छ । जसमध्ये एक हो म्याग्नेसियम । शरीरमा प्रमुख सात प्रकारका खनिज हुन्छन्, एसियम, कोलोराइड, म्याग्नेसियम, फस्फोरस, पोटासियम,...
आजभोलि बजारमा धेरै नाम सुनिएको सप्लिमेन्टको नाम हो, ओमेगा–३ फ्याटी एसिड । यो पोलिस्याचुरेटेड फ्याटी एसिड हो, जुन वनस्पतिमा पाइन्छ । भट्मास, चिया सिड, ओखर र विभिन्न थरीका माछा...
प्रत्येक वर्ष झाडापखालाले नेपालको कुनै न कुनै ठाउँमा महामारीको रुप लिने गरेको छ । जसको चपेटामा सबैभन्दा बढी बालबालिका पर्छन् । विश्व स्वास्थ संगठन (डब्लुएचओ)का अनुसार विश्वभरमा प्रत्येक वर्ष...
नेपालमा वार्षिक औसतमा ३९० जनाको पानीमा डुबेर ज्यान जाने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । यसरी पानीमा डुबेर मृत्यु हुने कारण धेरै हुनसक्छ ।...
भिटामिन ‘डी’को कमी विश्वव्यापी स्वास्थ्य समस्या नै बनिरहेको छ । नेसनल लाइब्रेरी मिडिसिन अफ मेडिसिनका अनुसार विश्वमा एक अर्ब जनसंख्यामा भिटामिन डीको कमी छ । नेपालको कुरा गर्ने हो...
कुनै गम्भीर समस्या भएको बिरामीलाई आईसीयूमा राखेर उपचार गरिन्छ । तर किन आईसीयूमै भन्ने कुरा भने आम मानिसलाई थाहा नहुन सक्छ । आईसीयूको पूरा अर्थ इन्टेन्सिभ केयर युनिट अर्थात्...
राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई देखिएको लाइपोमा रोगको सोमबार सफल शल्यक्रिया गरिएको छ । उनको शरीरमा रहेका ६ वटा लाइपोमाको शल्यक्रिया गरिएको हो । यससँगै प्रशंसकहरुले सन्दीपको शीघ्र...
डा. नीरजकुमार सिंह रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ
२ लेखअजितकुमार ठाकुर दृष्टि विशेषज्ञ
४ लेखडा. बेन लिम्बू नेत्ररोग विशेषज्ञ तथा अकुलोप्लास्टी सर्जन
३ लेखडा. दिवाकर कोइराला मेडिकल अफिसर
० लेखडा. तारा कोइराला मधुमेह, थाइराइड तथा हार्मोनरोग विशेषज्ञ
१ लेखप्रा. डा. दिव्या सिंह शाह वरिष्ठ मिर्गौलारोग विशेषज्ञ
१ लेखडा. उषा दाहाल बालरोग विशेषज्ञ
१ लेखडा. रुपक भारी हार्मोन, थाइराइड तथा मधुमेह रोग विशेषज्ञ
२ लेख