स्वस्थ र दीर्घजीवन जिउने सरल काइदा
स्वस्थ जीवन अपनाउन सबैभन्दा पहिला शरीरमा विषाक्त पदार्थको सेवनमा नियन्त्रण गर्न सक्नुपर्छ । हामीले खाने कतिपय कुरा शरीरका लागि विषाक्त हुनसक्छ । जसमध्ये चुरोट, सुर्तीजन्य पदार्थ र मदिरा प्रमुख...
स्वस्थ जीवन अपनाउन सबैभन्दा पहिला शरीरमा विषाक्त पदार्थको सेवनमा नियन्त्रण गर्न सक्नुपर्छ । हामीले खाने कतिपय कुरा शरीरका लागि विषाक्त हुनसक्छ । जसमध्ये चुरोट, सुर्तीजन्य पदार्थ र मदिरा प्रमुख...
हाम्रो शरीरको दुई तिहाइ तौल पानीले भरिएको हुन्छ । पानीले नै शरीरमा पोषक तत्त्व र फ्याँक्नुपर्ने वस्तु एक ठाउँबाट अर्को ठाउँमा ओसारपोसार गर्छ । शरीरको तापक्रम स्थिर राख्छ ।...
खुट्टा सामान्य सुन्निने समस्या त धेरैमा देखिन्छ । लामो दूरीको बस वा हवाईजहाजमा यात्रा गर्दा, लामो समय उभिएर यात्रा वा काम गर्दा, कीराले टोक्दा, लड्दा, कतै ठोक्किएर लाग्ने चोटपटक...
सामान्यतया खोकी लागेको बेला चिकित्सकलाई चेकजाँच गराउने गरिंदैन । बरु आफूखुसी औषधि खासगरी कफ सिरप खाने प्रवृत्ति छ । कतिपयले पहिले नै प्रयोग गरेर बाँकी रहेको कफ सिरप पनि...
नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ्दो छ । उनीहरुमध्ये धेरैजसोमा यहाँबाट जाँदा स्वस्थ भए पनि बिस्तारै हावापानी परिवर्तन, नयाँ परिवेशको संघर्ष, परिवारबाट टाढा, अत्यधिक काममा खट्नुपर्ने बाध्यता, एक्लोपन,...
सामान्य ज्वरो, रुघाखोकी लाग्नासाथ बिना प्रेसक्रिप्सन फार्मेसीमा गएर एन्टीबायोटिक औषधि किनेर खाइहाल्ने आम बानी नै छ । एन्टीबायोटिक हरेक रोगको समाधान नै हो भन्ने हामी ठान्छौं । तर हेक्का...
डा. मनिष विक्रम शाह कन्सल्टेन्ट अर्थोपेडिक सर्जन
१ लेखडा. निर्पेश राजभण्डारी कन्सलटेन्ट पेडियाट्रिक तथा नियोनेटल सर्जन
० लेखडा. श्रीबोधकुमार यादव इन्टरनल मेडिसिन
० लेखडा. सुमित अग्रवाल ग्यास्ट्रोइन्ट्रोलोजिस्ट तथा हेपाटोलोजिस्ट
० लेखडा. निर्मल भुसाल वरिष्ठ आयुर्वेद पञ्चकर्म विशेषज्ञ
१ लेखकल्पना राजवंशी पोषणविद्
२ लेखडा. खुश्बु गोयल दाँत प्रत्यारोपण तथा गिजारोग विशेषज्ञ
२ लेखडा. कमल शर्मा लम्साल वरिष्ठ मुटुरोग विशेषज्ञ
१४ लेख