+
डा. अवशेष भण्डारी
डा. अवशेष भण्डारी
जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०८८४

अध्ययन : एमबीबीएस, एमडी (ग्यास्ट्रोइन्ट्रोलोजी)

हाल काठमाडौंस्थित हेल्पिङ ह्याण्ड्स अस्पताल र ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनमा कार्यरत

‘खानेकुराकै कारण मात्रै अपचको समस्या आउने होइन’

‘खानेकुराकै कारण मात्रै अपचको समस्या आउने होइन’

अपच भन्नाले पातलो दिसा हुने र दिसा राम्ररी नहुने समस्या हो भन्ने पनि आम बुझाइ छ । तर अपच हुँदा खाना राम्ररी नपचेर पेट फुल्ने, थोरै खाना खाँदा पनि...

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

धेरै बिरामी छाती दुख्यो भने मुटुको समस्या हो कि भनेर मुटु रोग विशेषज्ञकहाँ पुग्छन् । केही छातीरोग विशेषज्ञको पनि पुग्छन् । त्यहाँ पुगेर सम्पूर्ण जाँच गर्दा पनि समस्या समाधान...

रक्सी र खराब खानपान कलेजोको शत्रु हो, कसरी यसलाई बचाउने ? (भिडियो)

रक्सी र खराब खानपान कलेजोको शत्रु हो, कसरी यसलाई बचाउने ? (भिडियो)

कलेजोलाई बुझौं । यसलाई किन बुझ्न जरुरी छ भने हाम्रो शरीरको समग्र बोझ यसैमाथि हुन्छ । चाहे खानेकुरा पचाउन होस् वा शरीरमा जम्मा भएको विकार बाहिर निकाल्न, कलेजोले काम...

जाडोयाममा हाइपोथर्मियाको जोखिम

जाडोयाममा हाइपोथर्मियाको जोखिम

जाडोयाममा चिसोका कारण हुने समस्यामध्ये एक हो हाइपोथर्मिया । शरीरको तापक्रम घट्दै जाने समस्यालाई हाइपोथर्मिया भनिन्छ । जस्तै, मानिसको सामान्य तापक्रम ९८ दशमलj ४ डिग्री फरेनहाइड हुन्छ, त्यो तापक्रम...

मिर्गौला, मुटु र दीर्घरोगीले खसीको मासु खानै हुँदैन ?

मिर्गौला, मुटु र दीर्घरोगीले खसीको मासु खानै हुँदैन ?

काठमाडौं । अहिले यसैपनि दशैंको माहौल सुरु भइसकेको छ । दशैंको प्रिय भोजन हो, मासु । त्यसमा पनि खसीको पक्कु । तर, खसीको मासु खाने कि नखाने ? कतिपयमा...

ग्यास्ट्रिकलाई हेलचेक्र्याइँ गरे अल्सरको जोखिम

ग्यास्ट्रिकलाई हेलचेक्र्याइँ गरे अल्सरको जोखिम

ग्यास्ट्रिक अहिले आम समस्याजस्तै बनेको छ । करिब ८० प्रतिशत नेपालीलाई कुनै न कुनै बेला ग्यास्ट्रिक हुने विज्ञहरुको अनुमान छ । त्यसैले व्यंग्यात्मक रुपमा यसलाई  ‘राष्ट्रिय रोग’ समेत भन्ने...

आधा रातमा खाने बानीले कलिलै उमेरमा दीर्घरोगको जोखिम

आधा रातमा खाने बानीले कलिलै उमेरमा दीर्घरोगको जोखिम

काठमाडौं । ‘बेलुकी खाना हल्का खानु, त्यो पनि सूर्यास्तअघि नै ।’ आयुर्वेदले मात्रै होइन, विज्ञानले पनि यसै भन्छ । हाम्रा बुढापाकाहरुले प्राचीनकालदेखि नै अपनाउँदै आएको यस्तो खानपान शैलीले आयु...

अल्सरको उपचार कसरी गर्ने ?

अल्सरको उपचार कसरी गर्ने ?

पेट वा सानो आन्द्राको पर्खालमा प्वाल पर्नुलाई अल्सर भनेर बुझिन्छ । अल्सर किन हुन्छ त ? खासमा यो ग्यास्ट्राइटिसको कारणले आमाशय, सानो आन्द्रा र ठूलो आन्द्रमा हुने घाउले हुन्छ...

जण्डिस भएमा मुख बार्नुपर्छ ?

जण्डिस भएमा मुख बार्नुपर्छ ?

आँखा र हातखुट्टामा पहेंलोपन देखिएमा जण्डिस भएको बुझिन्छ । शरीरमा बिलुरुविनको मात्रा बढी भएमा आँखा र हातखुट्टामा पहेंलोपन देखिन्छ । जण्डिस कुनै रोग नभई विभिन्न रोगले देखाउने एक संकेत...

‘लो कार्ब डाइट’ ले हानि त गरिरहेको छैन ?

‘लो कार्ब डाइट’ ले हानि त गरिरहेको छैन ?

कुन व्यक्तिलाई कस्तो डाइट दिंदा राम्रो हुन्छ भनेर अध्ययन गरेर डाइट प्लान दिने हो भने राम्रो पनि गर्छ। तर डा. मन्सुरको एफडीएच क्लिनिकमा दिइने डाइटमा प्रोटिन अनि फ्याटको मात्रा...

पेट गडबड भइरहन्छ ? इरिटेबल बाउल सिन्ड्रोम पनि हुन सक्छ

पेट गडबड भइरहन्छ ? इरिटेबल बाउल सिन्ड्रोम पनि हुन सक्छ

पेटमा ग्यास भरिने, कब्जियत हुने, पखाला लाग्नेजस्ता समस्यालाई हामी सामान्य ठान्छौं । खानपान र दिनचर्या नमिल्दा हुने यस्तो समस्या लामो समयसम्म रहिरहेमा इरिटेबल बाउल सिन्ड्रोम भएको पनि हुन सक्छ...

‘रक्सी नपिउनेलाई पनि हुनसक्छ लिभर सिरोसिस’

‘रक्सी नपिउनेलाई पनि हुनसक्छ लिभर सिरोसिस’

काठमाडौं । धेरै सुनिंदै आएको कुरा हो, रक्सीले कलेजो खराब गर्छ । एउटा कारण मदिरा भए पनि कलेजो खराब हुनुमा अरु पनि धेरै कुरा छन् । अत्यधिक मात्रा शरीरको...

खानेकुरा देख्दा किन आउँछ मुखमा पानी ?

खानेकुरा देख्दा किन आउँछ मुखमा पानी ?

काठमाडौं । सामाजिक सञ्जालको भित्तामा मनपर्ने स्वादिष्ट परिकारको तस्वीर देख्दा वा खानेकुराको कुरा गर्दा मुखमा पानी आएको हामीले अनुभव गरेकै हुन्छौं । अझ भोक लागेको बेला त खानेकुराको परिकार...

शरीर स्वस्थ रहेको देखाउने ७ संकेत

शरीर स्वस्थ रहेको देखाउने ७ संकेत

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खानपान, राम्रो निद्रा र तनावरहित वातावरण मुख्य कुरा हुन् ।  यदि यी सबै विषयमा ख्याल राख्नुहुन्छ भने तपाईं आफ्नो शरीरलाई स्वस्थ छ भन्न सक्नुहुन्छ ।...

रक्सी र स्न्याक्स एकसाथ खाँदा के हुन्छ ?

रक्सी र स्न्याक्स एकसाथ खाँदा के हुन्छ ?

हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम हुन्छ । त्यही कारण धेरैले...

दूध चिया खाली पेटमा पिउँदा हुन्छ ? 

दूध चिया खाली पेटमा पिउँदा हुन्छ ? 

काठमाडौं । प्रायः सबैको दिनको सुरुवात चिया पिएर हुन्छ । चियाले ताजा महसुस गराउँछ । चियामा पनि धेरैको रोजाइमा दूध हालेको चिया नै पर्छ । तर बिहान खाली पेटमा...

विलासी जीवनशैलीले हुनसक्छ कब्जियत : डा. भण्डारी

विलासी जीवनशैलीले हुनसक्छ कब्जियत : डा. भण्डारी

ऐश आराम र निष्क्रिय दिनचर्या । मसालेदार, तारेको–भुटेको, प्याकेटबन्द खानेकुरा । मदिरा जस्ता पेय । बस्, कब्जियतका लागि यति नै काफी छ । सुन्दा त सामान्य लाग्छ, कब्जियत ।...

पाचन प्रक्रिया : खाना खाएलगत्तै के गर्ने ?

पाचन प्रक्रिया : खाना खाएलगत्तै के गर्ने ?

काठमाडौं । हामीले खाएको खानाबाट पाचनयन्त्रले शरीरलाई आवश्यक पोषकतत्व ग्रहण गर्छ । त्यही पोषकतत्वले हामीलाई तन्दुरुस्त राख्न सहयोग गर्छ । तर खाएको सबै खानेकुरा पच्छ भन्ने छैन । खाना...

कस्तो खानपानले कलेजो शुद्धीकरण हुन्छ ?

कस्तो खानपानले कलेजो शुद्धीकरण हुन्छ ?

कलेजो मानव शरीरको सबैभन्दा ठुलो अङ्ग हो । पाचन प्रणालीमा कलेजोको खास भूमिका हुन्छ । शरीरलाई स्वास्थ्य बनाउन कलेजोले धेरै काम गर्नुपर्ने हुन्छ । शरीरलाई निरोगी बनाइराख्न कलेजोले खास...

जब यात्रा गर्नुअघि गाडी देख्नासाथ वाकवाकी लाग्न थाल्छ…

जब यात्रा गर्नुअघि गाडी देख्नासाथ वाकवाकी लाग्न थाल्छ…

काठमाडौं । सर्लाही घर भएकी सञ्जुु कार्कीलाई लामो दूरीको बस सम्झिने बित्तिकै टाउको दुखेको जस्तो हुन्छ । तीन वर्षदेखि अहिले काठमाडौं बस्दै आएकी उनलाई घर जान मन भए पनि...

बिरामीलाई पहिले जसरी चिकित्सकले ‘मुख बार्नु’ भन्दैनन्, किन ?

बिरामीलाई पहिले जसरी चिकित्सकले ‘मुख बार्नु’ भन्दैनन्, किन ?

काठमाडौं । ‘चिल्लो, पिरो नखानु ।’ पहिले–पहिले कुनै समस्या लिएर अस्पताल पुगेका बिरामीलाई चिकित्सकले यसै भन्थे । बिरामीका लागि खाने भन्दा नखाने कुराको सूची लामो हुन्थ्यो । तर आजभोलि...

ट्रेन्डिङ ताजा अपडेट